दलहरु उम्मेदवार टुङ्ग्याउने अन्तिम तयारीमा, भोलि र पर्सि मनोनयन दर्ता

काठमाण्डाै - पालिका चुनावको लागि भोलि र पर्सि मनोनयन दर्ता भएकाले दलहरु उम्मेदवार छनाेटको अन्तिम तयारीमा जुटेका छन् । केही पालिकामा उम्मेदवारको टुङ्गो लागे पनि महानगर, उपमहानगरसहितका पालिकाहरुमा टुङ्गो लागेको छैन । । महानगर र उपमहानगरका मेयर र उपमेयर केन्द्रबाटै टुङ्ग्याउने नीतिअनुसार दलहरु छलफलमा व्यस्त छन् । सत्ता गठबन्धनले महानगर र उपमहानगरमा भागबन्डा टुङ्गो लगाए पनि उम्मेदवार छनोट गर्न बाँकी छ । तर केन्द्रमा भागबन्डा मिले पनि केही जिल्लामा स्थानीय नेताहरुबीच असन्तुष्टि बढेको छ । भरतपुर, पोखरा र वीरगञ्ज...

सम्बन्धित सामग्री

मोरङ ३ (१)मा आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने

मोरङ ३ प्रदेशसभा ‘क’ मा आज शुक्रबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने भएको छ । ४ मंसिरमा हुने प्रदेशसभा निर्वाचनका लागि बिहीबार कांग्रेसका मानबहादुर लिम्बूले मनोनयन दर्ता गराएका थिए । कांग्रेसका उम्मेदवार रहेका शेखरचन्द्र थापाको बुधबार निधन भएपछि यो क्षेत्रमा फेरि उम्मेदवारको मनोनयन दर्ता गरिएको हो ।  कांग्रेसबाट मनोनयन दर्ता भए पनि बाँकी उम्मेदवारको मनोयन पुरानै कायम गरिएको छ ।आयोगका अनुसार उम्मेदवारको नामावली शुक्रबार फिर्ता लिन पाइनेछ । उम्मेदवारको अन्तिम नामावली प

मोरङ ३ प्रदेशसभा ‘क’ : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने

विराटनगर – मोरङ ३ प्रदेशसभा ‘क’ मा आज शुक्रबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने भएको छ। ४ मंसिरमा हुने प्रदेशसभा निर्वाचनका लागि बिहीबार कांग्रेसका मानबहादुर लिम्बूले मनोनयन दर्ता गराएका थिए। कांग्रेसका उम्मेदवार रहेका शेखरचन्द्र थापाको बुधबार निधन भएपछि यो क्षेत्रमा फेरि उम्मेदवारको मनोनयन दर्ता गरिएको हो। कांग्रेसबाट मनोनयन दर्ता भए पनि बाँकी उम्मेदवारको मनोयन पुरानै […]

मोरङ- ३ (१) मा आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ । मोरङ क्षेत्र नम्बर ३ को प्रदेश सभा १ का लागि नेपाली कांग्रेसले आज मनोनयन दर्ता गराउँदै छ । नेपाली कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापाको निमोनियाको कारण निधन भएपछि आज उम्मेदवारी दर्ता हुन लागेको हो । जिल्ला निर्वाचन कार्यालयले आज उम्मेदवारी दर्ता हुने र त्यसमा दावी विरोधलगायतका प्रक्रिया पूरा गरेर शुक्रबार अन्तिम नामावली प्रकाशन गरिने […] The post मोरङ- ३ (१) मा आज उम्मेदवारको मनोनयन दर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मोरङ-३ (१) मा आज मनोनयन दर्ता

काठमाडौं : निर्वाचन आयोगले मोरङ–३ को प्रदेशसभा (१) मा बिहीबार मनोनयन दर्ताको कार्यक्रम तय गरेको छ।कांग्रेसबाट उम्मेदवार रहेका शेखरचन्द्र थापाको निधन भएपछि आयोगले उक्त दलका लागि मात्र मनोनयन दर्ताको समय दिएको हो।आज बिहान १० देखि १ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ। त्यसपछि दाबी विरोध तथा अन्तिम नामावली सार्वजनिक लगायतका प्रक्रिया सकेर शुक्रबार दिउँसो ४ बजे निर्वाचन चिन्ह प्रदान गर्ने निर्वाचन आयोगले जनाएको छ।

मोरङ क्षेत्र नं. ३ को प्रदेश सभा १ मा आज मनोनयन दर्ता

२४ कात्तिक, काठमाडौं । मोरङ क्षेत्र नम्बर ३ को प्रदेश सभा १ का लागि नेपाली कांग्रेसले आज मनोनयन दर्ता गराउँदै छ । नेपाली कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापाको निमोनियाको कारण निधन भएपछि आज उम्मेदवारी दर्ता हुन लागेको हो । जिल्ला निर्वाचन कार्यालयले आज उम्मेदवारी दर्ता हुने र त्यसमा दावी विरोधलगायतका प्रक्रिया पूरा गरेर शुक्रबार अन्तिम नामावली […]

मोरङमा कुन दलले कति बजे मनोनयन दर्ता गर्दैछन् ?

प्रदेश निर्वाचन कार्यालय प्रदेश नं. १ ले आज हुने मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । मोरङका ६ वटा संघीय र १२ प्रदेश निर्वाचन क्षेत्र छन् । निर्वाचन कार्यतालिका अनुसार २३ गते मनोनयन दर्ता, सूची प्रकाशन, २५ गते अन्तिम नामावली प्रकाशन, २६ गते मनोनयन फिर्तापछि पुनः अन्तिम नामावली प्रकाशन गरिने छ । मोरङका ६ वटा संघीय निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकिएको छ । जस अनुसार निर्वाचन क्षेत्र १ का लागि उर्लाबारी, २ का लागि रतुवामाई, ३ बेलबारी, ४ विराटन

मनोनयन दर्ता गराएका ४ हजार जनाको उम्मेदवारी फिर्ता

काठमाडौं : स्थानीय तह चुनावका लागि मनोनयन दर्ता गराएका करिब ४ हजार जनाले उम्मेदवारी फिर्ता गरेका छन्।निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार प्रणालीमा प्रविष्टि नभए पनि करिब ४ हजार जनाले उम्मेदवारी फिर्ता गरेको सूचना दिएका हुन्। प्रणालीमा प्रविष्टि गर्न बाँकी नै रहेकाले मनोनयन फिर्ता लिनेको संख्या अझै बढ्न सक्ने आयोगले जनाएको छ।आयोगले आज बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारी फिर्ता लिनका लागि समय दिएको थियो। आयोगले भोलि शनिबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन ग

चुनावका लागि मनोनयन दर्ता भएका उम्मेदवारको नामावली आज प्रकाशन हुने

काठमाण्डाै – बैशाख ३० गते हुने पालिका चुनाव अन्तर्गत मनोनयन दर्ता भएका उम्मेदवारको नामावली आज प्रकाशन हुनेछ । मनोनयनपत्र जाँचसँगै उम्मेदवारविरुद्ध परेका उजुरीहरुको छानबिन गरी निर्णय गरेर आज बेलुकी पाँच बजेसम्म नामावली प्रकाशन गर्ने निर्वाचन आयोगको कार्यसूची छ । भोलि १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । १७ गते उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने आयोगले जनाएको छ ।

रौतहटमा ४८६८ जनाको मनोनयन दर्ता

१३ वैशाख, रौतहट । स्थानीय तहको निर्वाचनका लागि रौतहटका १८ वटा स्थानीय तहमा दलगत तथा स्वतन्त्र गरी ४८६८ जनाको मनोनयन दर्ता भएको छ । मनोनयन दर्ताको सोमबार अन्तिम दिनसम्म रौतहटका १६ नगरपालिका र दुई गाउँपालिकामा मेयरदेखि वडा सदस्यसम्ममा ४ हजार ८६८ जनाको मनोनयन दर्ता भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रौतहटको माधवनारायण नगरपालिकामा सबैभन्दा […]

काठमाडौँको मनोनयन दर्ता गर्न को-को पुगे राष्ट्रिय सभागृह? (तस्बिरहरु)

काठमाडौँ– स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरुले आफ्नो मनोनयन दर्ता गरिरहेका छन्। मनोनयन दर्ताको पहिलो दिन आइतबार अपेक्षा गरिएभन्दा कम मात्रै मनोनयन दर्ता भएको थियो। दोस्रो तथा अन्तिम दिन सोमबार भने निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्नेहरुको चहलपहल बढेको छ। काठमाडौँ महानगरपालिकाका मेयर, उपमेयरसहित विभिन्न पदमा उम्मेदवारी दिन विभिन्न दलका उम्मेदवारहरु राष्ट्रिय सभागृह पुगेका छन्। उनीहरु […]