डोटी । स्थानीय तहको निर्वाचनका लागि दलहरु उम्मेदवार चयनका व्यस्त छन् । सत्ता गठबन्धन तालमेलका लागि प्रयासरत छ भने एक्लै निर्वाचनमा भाग लिन लागेको नेकपा (एमाले)ले उम्मेदवारहरू धमाधम पालिकास्तरबाटै टुङ्ग्याइरहेका छन् । एमालेले आफूले जितेका जनप्रतिनिधिले पाँच वर्षे कार्यकालमा गरेका काम व्यवहार तथा जनताले रुचाएका कारण अधिकांश प्रतिनिधिलाई दोहोर्याउने भएको छ । हालसम्म जोरायल गाउँपालिकामा […]