प्रचण्ड आजदेखि उम्मेदवार छान्न व्यस्त

काठमाडौं, १७ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल आजदेखि उम्मेदवार चयन गर्नेगरि आन्तरिक परामर्शमा जुटेका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि दलहरु छलफलमा जुटेका छन् । यही सन्दर्भमा माओवादी अध्यक्ष प्रचण्ड पनि गठबन्धनमा आफ्नो दलले पाएको क्षेत्रको लागि उम्मेदवार चयन गर्न परामर्शमा जुटेका छन् । खासगरी एक क्षेत्रमा पार्टीबाट […]

सम्बन्धित सामग्री

मन्थली–लुक्ला उडान सुरु

मन्थली (रामेछाप), ११ चैत । पदयात्रा र हिमाल आरोहणको मौसम सुरु भएसँगै रामेछापको मन्थली विमानस्थलबाट लुक्लाका लागि दैनिक उडान सुरु भएको छ । तारा, समिट र सीता एयरले आजदेखि सोलुखुम्बुको लुक्लासम्म नियमित उडान भर्न थालेपछि पर्यटकका लागि सहज हुने ठानिएको छ । पर्यटकीय मौसमको बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यस्त हुने भएकाले ट्राफिक जाम नहोस् भनी […]

ऐतिहासिक कात्तिक नाच आजदेखि : यसवर्ष १० दिनसम्म चल्ने

काठमाण्डाै - ३ सय ८१ वर्षदेखि निरन्तर रुपमा सञ्चालन भइरहेको ऐतिहासिक कात्तिक नाच आजदेखि सुरु हुँदैछ । ललितपुरको ऐतिहासिक नाच यसवर्ष १० दिनसम्म चल्नेछ । कात्तिक नाच संरक्षण समितिका अनुसार कात्तिक २२ गतेसम्म मङ्गलबजारको कात्तिक दबलीमा बेलुकी ७ बजे नाच देखाइनेछ । हरेक दिनको नाचको लागि पाटन दरबार क्षेत्रमा रहेको नासल चोकमा ९० जना कलाकार भेला भएर नाचको तयारीमा व्यस्त हुने गर्दछन् । विशेष गरेर कृष्ण लिलामा आधारित नाचमा दिनैपिच्छे फरक-फरक नाचहरु देखाइने गरिन्छ । नाचमा दैत्य जगाउने परम्परा छ । आज भक्त सुरदास प्...

नुवाकोटका उम्मेदवार मतदाता भेट्न व्यस्त

नुवाकोट – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नुवाकोटका उम्मेदवार मतदाता भेट्न व्यस्त छन् । सबै उम्मेदवार यतिबेला घरदैलोमा जुटेका छन् । क्षेत्र नं २ बाट उम्मेदवारी दिएका संयुक्त वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरू कार्यकर्ता भेट्न आजदेखि वडा तहमा जान थालेका छन् । उम्मेदवारी दिएपछि पालिकास्तरमा संयुक्त बैठकमा सहभागी भएका उम्मेदवार आजदेखि प्रत्येक […]

कांग्रेस महाधिवेशन: मत माग्न व्यस्त नेता तथा कार्यकर्ता

शुक्रबारै पार्टीको उद्घाटन सत्र र बन्दसत्र सकाएको कांग्रेसले आजदेखि उम्मेदवारको मनोनयन दर्ता सुरु गरेसँगै आफ्ना नेताको पक्षमा माहोल निर्माण गर्न मत माग्न कार्यकर्ता व्यस्त छन्।...

कांग्रेस १४ औँ महाधिवेशनः मत माग्न व्यस्त नेता तथा कार्यकर्ता

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा आफ्ना नेतालाई निर्वाचन जिताउनका लागि शुभचिन्तक मत माग्नलाई व्यस्त छन् । शुक्रबारै पार्टीको उद्घाटन सत्र र बन्दसत्र सकाएको कांग्रेसले आजदेखि उम्मेदवारको मनोनयन दर्ता सुरु गरेसँगै आफ्ना नेताको पक्षमा माहोल निर्माण गर्न मत माग्न कार्यकर्ता व्यस्त छन् ।

सार्वजनिक गाडीलाई आजदेखि ‘रुट परमिट’ नचाहिने

काठमाडौँ। आज (बिहीबार) देखि सार्वजनिक गाडीलाई रुट परमिट नचाहिने भएको छ । अब सार्वजनिक गाडी जुनसुकै रुटमा पनि चल्न पाउने छन् । दसैँमा आवत–जावतलाई सहज बनाउन आजदेखि रुट परमिट हटाइएको हो । आजदेखि कोजाग्रत पूर्णिमासम्म सार्वजनिक गाडी जुनसुकै ठाउँमा जान सक्ने छन् । यस्तै सबैभन्दा बढी व्यस्त हुने नारायणघाटदेखि काठमाडौँसम्मको सडकमा ठुला गाडी सञ्चालनमा रोक […]

आजदेखि यात्रुवाहक साधनलाई रुट परमिट नचाहिने

सरकारले दसैँलगायत चाडपर्वमा आवत–जावतलाई सहज बनाउन बुधबारदेखि सबैभन्दा बढी व्यस्त हुने नारायणघाटदेखि काठमाडाैंसम्म ठूला सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । यातायात व्यवस्था विभागका अनुसार खाद्यान्नलगायतका अत्यावश्यक वस्तुहरूको ढुवानी गर्ने साधनलाई भने रोकिनेछैन ।...