जनकपुरधाम : मंसिर ४ गतेका लागि तय भएको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि दलहरु तीव्र गतिमा तयारी गरिरहेका छन्। दलहरु अहिले उम्मेदवार सिफारिस र छनौटमै व्यस्त देखिएका छन्।
मधेश प्रदेशमा दलहरुलाई उम्मेदवार छान्न सकस छ। पछिल्लो निर्वाचनभन्दा आसन्न निर्वाचनको समीकरण हेर्दा फरक दलहरुले पनि पछिल्लो पटकको तयारीभन्दा पृथक किसिमले गर्नु परिरहेको छ।…