फिल्म ‘चिसो मान्छे’ टिमले स्वस्तिमाका लागि राखे सुरक्षा गार्ड

काठमाडौं : आजबाट देशैभर फिल्म ‘चिसो मान्छे’ प्रदर्शनमा आएको छ। ‘चिसो मान्छे’को हल भिजिटमा जाँदा मुख्य कलाकार स्वस्तिमाका लागि निर्माण टिमले सुरक्षा गार्डको व्यवस्था गरेको हो। बिग मुभिजमा भएको प्रेस शोमा स्वस्तिमा सुरक्षा गार्डसँगै देखिएकी छिन्। ‘कबड्डी ४’की अभिनेत्री मिरुना मगरमाथि हलमा दुर्व्यवहार भएपछि स्वस्तिमाका लागि सुरक्षा गार्ड राखेको फिल्मकी…

सम्बन्धित सामग्री

दबाबपछि छुटे सुरक्षा गार्ड गुरुङ

काठमाडौँ — संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई दुव्र्यवहार गरेको आरोपमा शुक्रबार पक्राउ परेका गरुड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरुङ सोमबार रिहा भएका छन्। काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार गुरुङलाई आवश्यक प्रक्रिया पूरा गरी साधारण तारेखमा रिहा गरिएको हो। प्रजिअ रिजालसँगको बयानमा उनले आफूले कुनै गल्ती नगरेको र आफ्नो ड्युटी पूरा गरेको […]

सुरक्षा गार्ड गुरुङलाई रिहा गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले प्रहरी हिरासतमा रहेका गरूड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजङ गुरूङलाई रिहाइ गर्न निर्देशन दिनुभएको छ । भिएसएफमा बायोमेट्रिक्सका लागि पुग्नुभएका मन्त्री श्रेष्ठलाई गुरूङले लाइनमा बस्न भनेपछि विवाद भएको बताइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलको अपमान गरेको भन्दै गुरूङलाई हिरासतमा राखिएपछि यसको चौतर्फी आलोचना भएको थियो । गृहमन्त्री खाणले …

पर्यटनमन्त्रीले थुनाएका सुरक्षा गार्ड गुरुङलाई रिहा गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ । पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई लाइन बस्नु भनेका कारण थुनामा परेका गुरुङ  सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरुङलाई रिहा गर्न गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएका छन् । गृहमन्त्री खाँणले सोमबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुर्‍याएर सुरक्षा गार्ड गुरुङलाई रिहा गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई […]

चौतर्फी आलोचना भएपछि सुरक्षा गार्ड गुरुङलाई रिहा गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले प्रहरी हिरासतमा रहेका गरूड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरूङलाई रिहाइ गर्न निर्देशन दिएका छन् । गृहमन्त्री खाणले सोमबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुर्याएर सुरक्षा गार्ड गुरूङलाई रिहा गर्न निर्देशन दिएका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोपमा ठमेलस्थित छाया सेन्टरमा रहेको भिएफएसका सुरक्षा गार्ड गुरूङलाई  प्रहरीले आइतबारबाट हिरासतमा राखेको थियो ।  नियम पालना गराउ

पर्यटनमन्त्रीले थुनाएका सुरक्षा गार्ड गुरुङलाई रिहा गर्न गृहमन्त्रीको निर्देशन

२० भदौ, काठमाडौं । पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई लाइन बस्नु भनेका कारण थुनामा परेका गरूड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरूङलाई रिहा गर्न गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएका छन् । गृहमन्त्री खाँणले सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुर्‍याएर सुरक्षा गार्ड गुरूङलाई रिहा गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक […]

दशैंमा पनि सुरक्षामै तैनाथ सुरक्षा गार्ड

काठमाडौं : वर्ष दिनमा आउने महान् चाड दशैं आयो। संघीय राजधानी काठमाडौंमा व्यापार, व्यवसाय र अध्ययन गरिरहेका विद्यार्थी लगायत अधिकांश सर्वसाधारण दशैं मनाउन जन्मघर गएका छन्। परिवारसँग खुशी साटासाट गर्दै छन् उनीहरू।सुरक्षा गार्डहरू भने सुरक्षा कार्यमै तैनाथ छन्। उनीहरू गाउँ जान पाएका छैनन्। गाउँ जान मन हुँदा पनि ड्युटी मै खटिइरहनुपर्ने बाध्यता रहेको उनीहरू बताउँछन्। न्युरोडको एक कम्पनीमा सुरक्षा गार्ड बसिरहेका गोविन्द भण्डारी भन्छन्, ‘यसपालि दशैंमा गाउँ जान छुट्टी मिलेन। के गर्नु काम नै यस्तै

मोरङको सिटिजन्स बैंक कार्यालयमा गोली चल्यो, सुरक्षा गार्ड घाइते

मोरङको धनपालथान गाउँपालिकाको कर्सिया बजारमा रहेको सिटिजन्स बैंकको शाखामा गोली चलेको छ । प्रहरीले बैंक लुट्न आएका लुटेराले गोली चलाइएको आशंका गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालयका  अनुसार गोली लागेर बैंकका सुरक्षा गार्ड घाइते छन् । घटनाबारे प्रहरीले अनुसन्धान गर्दैछ । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा तीन जना पक्राउ गरिएको  छ ।

कतारमा नेपाली सुरक्षा गार्ड पठाउने तयारी

काठमाडाैं । सन् २०२२ मा कतारमा हुन गएको विश्व कप फुटबल प्रतियोगिताका लागि आवश्यक पर्ने सुरक्षा गार्ड नेपालबाटै पठाउने विषयमा पहल भइरहेको बताइएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीले आइतबार एक कार्यक्रममा सुरक्षा गार्डमा जीटुजी सम्झौता गरेर नेपाली श्रमिक कतार पठाउने विषयमा नेपालका लागि कतारका राजदूतसँग एक÷दुई चरण छलफल भएको जानकारी दिए ।  कतारको सुरक्षा गार्डमा पठाउने भन्दै केही समयअगाडि वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीले अवैध अन्तर्वार्ता लिएका थिए र ती म्यानपावरलाई वैदेशि...