गृहमन्त्री बालकृष्ण खाणले प्रहरी हिरासतमा रहेका गरूड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजङ गुरूङलाई रिहाइ गर्न निर्देशन दिनुभएको छ । भिएसएफमा बायोमेट्रिक्सका लागि पुग्नुभएका मन्त्री श्रेष्ठलाई गुरूङले लाइनमा बस्न भनेपछि विवाद भएको बताइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलको अपमान गरेको भन्दै गुरूङलाई हिरासतमा राखिएपछि यसको चौतर्फी आलोचना भएको थियो । गृहमन्त्री खाणले …