कोरोना महामारीले बालबालिकाको क्षमता विकासमा गम्भीर असर : अध्ययन

२९ भदौ, काठमाडौं । कोरोना भाइरसको महामारीको समयमा नेपालका बालबालिकाको क्षमता विकासमा ठूलो असर परेको एक अध्ययनले देखाएको छ । बाल सहभागितामा कार्यरत संस्थाहरुको साझा समूह (कन्र्सोटिएम नेपाल) ले दुई महिनाको अध्ययनपछि सार्वजनिक गरेको प्रतिवेदनमा महामारीले बालकालिकाको क्षमता विकासमा असर परेको देखिएको हो । कन्सोर्टियम नेपालका तर्फबाट अध्ययन समितिको नेतृत्व गरेका त्रिभुवन विश्व विद्यालयका उपप्राध्यापक […]

सम्बन्धित सामग्री

ओछ्यान पर्ने कोरोना सङ्क्रमितमा मानसिक समस्याको खतरा

कोरोना भाइरसको सङ्क्रमणले शरीरको साथै दिमागमा पनि नराम्रो असर पार्न सक्छ। ल्यान्सेट पब्लिक हेल्थ जर्नलमा प्रकाशित हालैको अनुसन्धानका अनुसार कोरोनाका गम्भीर बिरामीहरूलाई दीर्घकालीन मानसिक स्वास्थ्य समस्याको उच्च जोखिम हुन्छ।अनुसन्धानले कोरोनासँग सम्बन्धित मानसिक स्वास्थ्य समस्याहरू जस्तै डिप्रेसन, निद्रामा गडबड र चिन्तालाई हेरेको थियो। यसका लागि बेलायत, स्वीडेन, डेनमार्क, आइसल्याण्ड, इस्टोनिया र नर्वेका मानिसहरूमा १६ महिनासम्म अध्ययन गरिएको थियो ।अनुसन्धानमा कोरोना सङ्क्रमित र कहिल्यै सङ्क्रमित न

ओमिक्रोनको असर फोक्सोमा कम, घाँटीमा धेरै : अध्ययन

काठमाण्डाै - कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण विश्वमा त्रास फैलिरहेका बेला यसले फोक्सोमा धेरै हानी नगर्ने अध्ययन सार्वजनिक भएको छ । बेलायतमा ६ वटा अनुसन्धान समूहले गरेको अध्ययनले ओमिक्रोन भेरियन्टले फोक्सोमा कम असर गर्ने देखिएको हो । तर, घाँटीमा भने बढी असर देखिने गरेको युनिभर्सिटी अफ लिभरपुल मोलकुलर भाइरोलोजी रिसर्ज ग्रुपले प्रकाशित गरेको अध्ययनले देखाएको बेलायती अखबार द गार्जियनले जनाएको छ । युनिभर्सिटी कलेज लण्डनका भाइरोलोजी  प्राध्यापक दीनन पिल्लेले अध्ययनमा ओमिक्रोन सङ्क्रमित बिरामीको...

कोरोना महामारीमा १० प्रतिशत नेपाली श्रमिकले स्वदेश फर्किन सुरक्षित ठाने

काठमाण्डौ – कोरोना महामारीका बेला वैदेशिक रोजगारीमा गएका १० प्रतिशत नेपाली श्रमिकले स्वदेश फर्किनु सुरक्षित ठानेको एक अध्ययनले देखाएको छ । आप्रवासी समन्वय समिति पीएनसीसीले गरेको अध्ययन प्रतिवेदन ‘नेपाली आप्रवासी श्रमिकलाई कोभिड १९ ले पारेको असर : फिर्ति र पुनःएकीकरणमा पीएनसीसीको सहायता’ ले यस्तो देखाएको हो । महामारीको बेला पीएनसीसीले उद्धार तथा सहयोग गरेकामध्ये १० प्रतिशत श्रमिकले आफ्नै गाउँठाउँमा सुरक्षित भइने ठानेर नेपाल फर्किएको बताएका प्रतिवेदनमा उल्लेख छ । यस्तै अध्ययनमा सहभागी गराइएका म...

विश्वमा कोरोनाको सङ्क्रमण अझै लामो समयसम्म रहन सक्छ – अध्ययन

काठमाण्डाै -  विश्वमा कोरोना भाइरसको सङ्क्रमण अझै लामो समयसम्म रहन सक्ने एक अध्ययनले देखाएको छ । अध्ययनका अनुसार आउँदा केही वर्षमा यो अन्य सरुवा रोग जस्तै बन्न सक्ने सम्भावना छ । अमेरिका र नर्वेका विज्ञ सहभागी टिमले गरेको अध्ययनले आउँदा दिनमा कोरोना भाइरसले खोप नलगाएका स–साना बालबालिकालाई धेरै असर गर्ने देखिएको छ । धेरैजसो वयस्क र ज्येष्ठ नागरिकले कोरोनाविरुद्धको खोप लगाइसकेकाले अब बालबालिका बढी जोखिममा रहेका विज्ञले बताएका छन् । साइन्स एड्भान्सेजमा प्रकाशित प्रतिवेदन अनुसार कोरोनाको भाइरसले पनि इन्फ्लुएञ्ज...

भारतको एक मेडिकल कलेजको दाबी– आँसुबाट पनि फैलिन सक्छ कोरोना

भारतको अमृतसरमा रहेको राजकीय मेडिकल कलेजले एक अनुसन्धानमा दाबी गरेअनुसार, कोरोना संक्रमितहरूको आँसुबाट पनि संक्रमण फैलिने सम्भावना हुन्छ ।  त्यसो त कोरोना फैलिने मुख्य स्रोत सास फेर्दा आउने साना ड्रपलेट नै हुन् । तर अध्येताहरूले अन्य माध्यमबाट पनि कोरोना फैलिने जोखिमलाई बेवास्ता गर्न नमिल्ने बताएका छन् ।  ओक्युलर मेनिफेस्टेसन्स अर्थात् कुनै रोगका कारण आँखामा पर्ने असर भएका व्यक्तिलाई कोभिड लागेको छ भने अन्यमा संक्रमण फैलिने जोखिम रहन्छ ।  कलेजले कुल १२० जना कोरोना रोगीमा अध्ययन गरेको थियो । तीमध्ये ...

विश्वव्यापी लकडाउन र यातायात बन्दले जलवायुमा सकारात्मक प्रभाव–अध्ययन

काठमाण्डाै - विश्वव्यापी रुपमा भइरहेको लकडाउन र हवाई सेवा बन्दका कारण जलवायुमा सकारात्मक प्रभाव परेको पाइएको छ । कोरोना भाइरस र त्यसको महामारीका कारण धेरै क्षेत्रमा नकारात्मक असर परे पनि जलवायुको क्षेत्रमा भने यसले सकारात्मक प्रभाव परेको पाइएको हो । इन्भाइरोमेन्ट रिसर्च लेटर्समा प्रकाशित जर्मनीको लेइप्जीग विश्वविद्यालयको अध्ययनअनुसार वायुमा प्रदूषण घट्नुको साथै तापमान वृद्धिमासमेत सन्तुलन आएको छ । लामो समयसम्म विश्वका धेरै ठाउँमा लकडाउन हुँदा यातायातका साधन रोकिएको, उद्योग तथा कारखानाहरु बन्द भएको, मानिसको...

भारतको पानीमा भेटियो कोरोना भाइरस, गंगामा शव भेटिएपछि सुरु गरिएको थियो जाँच

एजेन्सी। इण्डियन काउन्सिल अफ मेडिकल रिसर्च र विश्व स्वास्थ्य संगठनको अध्ययनले भारतमा गरेको एक अध्ययनमा पानीमा कोरोना भाइरसका जिवाणु भेटिएको छ। लखनउमा अनुसन्धानको लागि लिइएको तीन स्याम्पलमध्ये एकमा कोरोना पोजेटिभ पाइएको हो। पानीमा भेटिएका भाइरसले मानिसमा कस्तो असर गर्छ भन्ने अध्ययन अहिले माइक्रोबाइलोजी विभागले गरिरहेको छ।भारतको गंगामा ठूलो संख्यामा शव भेटिएपछि नदिको पानीको जाँच गर्ने योजना अघि बढाइएको थियो।

सामान्य संक्रमणले छातीमा असर कम गर्छः अध्ययन

एजेन्सी। एक नयाँ अध्ययनले कोरोना संक्रमण सामान्य रुपमा भएको छ भने छातीमा त्यसले पार्ने असर नगण्य हुने पत्ता लगाएको छ। युनिभर्सिटी कलेज लन्डनका शोधकर्ताहरुका अनुसार संसारका अधिकांश क्षेत्रमा हल्का संक्रमण देखापरेको र त्यसले मानव शरीरमा कुनै नोक्सान गर्दैन। अहिले कतिपय देशमा गम्भीर संक्रमण भइरहेकाले तिनीहरुमाथि राज्यले बढी ध्यान दिनुपर्ने पनि उनीहरुले बताएका छन्।

सामान्य संक्रमणले छातीमा असर कम गर्छः अध्ययन

एजेन्सी। एक नयाँ अध्ययनले कोरोना संक्रमण सामान्य रुपमा भएको छ भने छातीमा त्यसले पार्ने असर नगण्य हुने पत्ता लगाएको छ। युनिभर्सिटी कलेज लन्डनका शोधकर्ताहरुका अनुसार संसारका अधिकांश क्षेत्रमा हल्का संक्रमण देखापरेको र त्यसले मानव शरीरमा कुनै नोक्सान गर्दैन। अहिले कतिपय देशमा गम्भीर संक्रमण भइरहेकाले तिनीहरुमाथि राज्यले बढी ध्यान दिनुपर्ने पनि उनीहरुले बताएका छन्।

कोरोना भाइरस संक्रमण ठिक भएका व्यक्तिलाई नयाँ भाइरसले समेत असर नगर्ने : अध्ययन

कोभिड–१९ संक्रमण निको भइसकेका व्यक्तिलाई कोरोना भाइरसको नयाँ संस्करणले समेत असर नगर्ने एक अध्ययन रिपोर्टले जनाएको छ । यस्ता व्यक्तिमा विकास भएको इम्युन सिस्टमले ६ महिनासम्म कोरोना भाइरसबाट सुरक्षति राख्ने...