भारतको पानीमा भेटियो कोरोना भाइरस, गंगामा शव भेटिएपछि सुरु गरिएको थियो जाँच

एजेन्सी। इण्डियन काउन्सिल अफ मेडिकल रिसर्च र विश्व स्वास्थ्य संगठनको अध्ययनले भारतमा गरेको एक अध्ययनमा पानीमा कोरोना भाइरसका जिवाणु भेटिएको छ। लखनउमा अनुसन्धानको लागि लिइएको तीन स्याम्पलमध्ये एकमा कोरोना पोजेटिभ पाइएको हो। पानीमा भेटिएका भाइरसले मानिसमा कस्तो असर गर्छ भन्ने अध्ययन अहिले माइक्रोबाइलोजी विभागले गरिरहेको छ।भारतको गंगामा ठूलो संख्यामा शव भेटिएपछि नदिको पानीको जाँच गर्ने योजना अघि बढाइएको थियो।

सम्बन्धित सामग्री

कोरोनाका कारण धेरै शव आउँदा आर्यघाटमा बढ्यो दाउराको व्यापार, १ करोडको काठ थप !

कोरोना भाइरस संक्रमणको महामारीले पशुपति आर्यघाटमा जलाउने शवको संख्या बढेसँगै १० दिनमा २ लाख ९९ हजार किलोग्राम दाउरा खपत भएको छ । नेपाल वन निगम लिमिटेड (टिम्बर कर्पोरेसन) आर्यघाट डिपोका प्रमुख द्रोणप्रसाद पोखरेलका अनुसार जेठ २ गतेदेखि ११ गतेसम्म कोरोना भाइरस संक्रमण भएका शवलाई जनाउनका लागि २ लाख ९ हजार र नियमित शव चलाउने ठाउँमा ९० हजार किलोग्राम दाउरा खपत भएको बताए । ‘अहिले कोरोना भाइरसले मृत्यु भएर आउन थालेपछि कोरोना संक्रमणतर्फ धेरै दाउरा खपत हुन थालेको हो,’ प्रमुख पोखरेलले भने, ‘दैनि...

सेनाको समन्वयमा स्काउटलाई शव व्यवस्थापन तालिम

विराटनगर / कोरोना संक्रमितको शव व्यवस्थापनका लागि दक्ष जनशक्ति उत्पादन गर्नका लागि प्रदेश १ मा स्काउटमा आवद्ध भएकाहरुलाई नेपाली सेनासँगको समन्वय एवं सहकार्यमा तालिम दिन थालिएको छ । स्काउटरलाई कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएकाको शव व्यवस्थापनका बारेमा आवश्यक ज्ञान दिन मोरङ र झापामा तालिन दिन थालिएको हो । नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरी... The post सेनाको समन्वयमा स्काउटलाई शव व्यवस्थापन तालिम appeared first on Purbeli News.

सल्यानमा शववाहन नहुँदा टिपरले बोक्न थाले कोरोना संक्रमितका शव

सल्यान : कोरोना भाइरस संक्रमण संख्यामा वृद्धिसँगै  मृत्युदर पनि बढ्दै छ। जसका कारण सल्यानमा शव व्यवस्थानमा चुनाैती थपिएको छ। जिल्लामा एउटा पनि शववहान नहुँदा सक्रमणबाट मृत्यु भएकाको लास बोक्ने साधनसमेत अभाव भएको छ। शारदा नगरपालिकाले उपलब्ध गराएको टिपरमा हालेर शव व्यवस्थापन भइरहेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ। शववहान नभएपछि विकल्पको रुपमा शारदा नगरपालिकाको टिपरका माध्यमबाट शव व्यवस्थापन हुँदै आएको छ।अन्य पालिकाले आफ्नो नागरिकको मृत्यु भएपछि शवको बन्दोबस्

वाग्मती किनारमै जलाउन थालियो कोरोना संक्रमितको शव

२० वैशाख, काठमाडौं । कोरोना भाइरस कोभिड–१९ संक्रमणबाट मृत्यु हुनेहरुको संख्या बढेसँगै काठमाडौं उपत्यकामा शव व्यवस्थापनमा समेत समस्या हुन थालेको छ । संक्रमितहरुको शव व्यवस्थापन गर्दै आएको नेपाली सेनाका अनुसार पछिल्ला दिनमा २० देखि ३० जनासम्मको शव व्यवस्थापन गर्नुपरेको छ । आइतबार नेपाली सेनाले ३१ वटा शव व्यवस्थापन गरेको थियो । सोमबार दिउँसो २ बजेसम्म […]

पशुपतिमा सङ्क्रमण भई निधन भएकाको शव बढ्दै, हेर्नुस् तस्बिरमा

काठमाडौँ / कोरोना भाइरस (कोभिड १९) को दोस्रो लहर तीव्र भएसँगै पशुपति क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा सङ्क्रमण भई निधन भएकाको शव आउने क्रम बढ्न थालेको

पशुपतिमा कोरोना सङ्क्रमण भई निधन भएकाको शव बढ्दै

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को दोस्रो लहर तीव्र भएसँगै पशुपति क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा सङ्क्रमण भई निधन भएकाको शव आउने क्रम बढ्न थालेको छ । कोरोना सङ्क्रमण भई निधन भएका दैनिक सरदर ३० को हाराहारीमा शव आउन थालेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए । विद्युतीय शवदाह गृहमा तीनवटा शवदाह यन्त्र छन् । यी यन्त्रले नभ्याएपछि हाल वाग्मती किनारमा पनि सङ्क्रमण भई निधन भएकाको शवदाह हुन थालेको छ ।सङ्क्रमण भई निधन भएकाको चाप विद्युतीय शवदाह गृहमा बढ्न थालेपछि पा

विद्युतीय शव गृहले थेग्न नसकेपछि बाग्मती किनारामा शव व्यवस्थापन

काठमाडौं : पछिल्लो समय कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएपछि कोरोनाबाट मृत्यु हुनेको शव व्यवस्थापन गर्न समेत समस्या हुँदै गएको छ। यस अघि कोरोनाबाट मृत्यु भएकाहरुको शव पशुपतिको विद्युतीय शव गृहमा मात्र व्यवस्थापन गरिँदै आएकाेमा विद्युतीय शव गृहले मात्र थेग्न नसकेपछि पशुपतिकै बाग्मती किनारामा शवको व्यवस्थापन गर्न थालिएको छ। संक्रमितहरुको शव व्यवस्थापन गर्दै आएको नेपाली सेनाले अनुसार पछिल्ला दिनमा २० देखि ३० जनासम्मको शव व्यवस्थापन गर्नुपरेको बताएको छ। सेनाका प्रवक्ता&n

कोरोना कहरमा सेना : होल्डिङ सेन्टर स्थापनादेखि शव व्यवस्थापनसम्म

सिङ्गो राज्य संयन्त्र कोरोना भाइरस नियन्त्रणका लागि सक्रिय भएका बेला नेपाली सेना पनि आफ्नो नियमित कामबाहेक महामारी नियन्त्रण र व्यवस्थापनमा यहाँ निरन्तर खटेको छ । गत वर्ष चैतदेखि यहाँ सरकारले गरेको लकडाउनका क्रममा कञ्चनपुरको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षणका लागि हेल्थ डेस्क व्यवस्थापन, आगन्तुकको स्वास्थ्य परीक्षण, आइसोलेसन र क्वारेन्टिन सुरक्षादेखि सङ्क्रमितको शव व्यवस्थापनमा खटिएको सेनाले कोरोनाको …

विमानस्थलदेखि मृतकको घरसम्म शव लैजान नरोकिने

नयाँ भेरियन्टसहितको कोरोना भाइरस नियन्त्रणमा लिन सरकारले काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरेको भए पनि निःशुल्क शव लैजान र आर्थिक सहायता वितरण नरोकिने वैदेशिक रोजगार बोर्डले जनाएको छ । बोर्डले एक सूचना जारी गर्दै अन्य सेवाहरू भने अनलाइनबाटै सञ्चालन हुने जनाएको छ । सरकारले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका व्यक्तिको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि मृतकको घर ठेगानासम्म निःशुल्क पठाउँदैआएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले कोरोना सङ्क्रमणले भयावह

भारतमा कोरोनाको बितण्डा : अस्पतालमा थुप्रिए शव, एकै शवबाहनमा ७–८ शव लगिँदै

भारतको गुजरात प्रदेशस्थित सुरत शहरमा कोरोना भाइरस संक्रमणको महामारीले बितण्डा मच्चाएको छ । संक्रमितको संख्या बढेसँगै अस्पतालमा अक्सिजन, आईसीयू र भेन्टिलेटरको अभाव भइरहेको बेला अब अस्पतालमा शव थुप्रिन थालेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार सुरतका अस्पतालमा शव बोक्ने शवबाहनको समेत अभाव भएको छ । सुरतको डायमण्ड सिटीमा शव बोक्ने बाहनको कमी भएको छ । पर्याप्त शवबाहन नभएपछि एकै बाहनमा ७–८ शव बोक्न थालिएको छ । स्थानीयका अनुसार यस्तो दर्दनाक अवस्था कहिल्यै देखिएको थिएन । शवबाहक २४ घण्टै व्यस्त हुन थालेका रिपोर्टहरू...