सामान्य संक्रमणले छातीमा असर कम गर्छः अध्ययन

एजेन्सी। एक नयाँ अध्ययनले कोरोना संक्रमण सामान्य रुपमा भएको छ भने छातीमा त्यसले पार्ने असर नगण्य हुने पत्ता लगाएको छ। युनिभर्सिटी कलेज लन्डनका शोधकर्ताहरुका अनुसार संसारका अधिकांश क्षेत्रमा हल्का संक्रमण देखापरेको र त्यसले मानव शरीरमा कुनै नोक्सान गर्दैन। अहिले कतिपय देशमा गम्भीर संक्रमण भइरहेकाले तिनीहरुमाथि राज्यले बढी ध्यान दिनुपर्ने पनि उनीहरुले बताएका छन्।

सम्बन्धित सामग्री

अध्ययन भन्छ– तनावको असर  प्रतिरक्षा प्रणालीमा

तनावले मानसिक र शारीरिक स्वास्थ्यमा असर पार्ने आमचेतनाजस्तै भइसकेको छ । विभिन्न अध्ययनले तनावले दम, अल्सर, हृदयाघात र स्ट्रोकजस्ता गम्भीर स्वास्थ्य जोखिम बढाउने देखाएकै हुन् । तर, हालै भएको एक अनुसन्धानले निश्चित...

कोभिड खोपले बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ : अध्ययन

बालबालिकामा कोभिडविरुद्ध लगाइने खोपले बच्चाको रोग र मृत्युदर घटाउनुको साथै वयस्कलाई पनि फाइदा गर्ने अस्ट्रेलिया र क्यानडाको एउटा अध्ययनले जनाएको छ । सरकारले पाँच वर्षदेखि ११ वर्षका बालबालिकालाई  खोप दिने तयारी गरिरहेका बेला ग्रिफिफ्थ युनिभर्सिटीले पछिल्लो अध्ययन गरेको हो । बालबालिकामा खोपको असर, उनीहरुको अस्पताल भर्ना, मृत्यु, जटिलता लगायतका विषयहरुमा गरिएको सो अध्ययनमा अनुसन्धानकर्ताहरुले बालबालिका र वयस्कमा महामारी विज्ञानसम्बन्धी मोडल प्रयोग गरेका थिए । अध्ययनअनुसार पाँचदेखि ११ वर्ष

ओमिक्रोनको असर फोक्सोमा कम, घाँटीमा धेरै : अध्ययन

काठमाण्डाै - कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण विश्वमा त्रास फैलिरहेका बेला यसले फोक्सोमा धेरै हानी नगर्ने अध्ययन सार्वजनिक भएको छ । बेलायतमा ६ वटा अनुसन्धान समूहले गरेको अध्ययनले ओमिक्रोन भेरियन्टले फोक्सोमा कम असर गर्ने देखिएको हो । तर, घाँटीमा भने बढी असर देखिने गरेको युनिभर्सिटी अफ लिभरपुल मोलकुलर भाइरोलोजी रिसर्ज ग्रुपले प्रकाशित गरेको अध्ययनले देखाएको बेलायती अखबार द गार्जियनले जनाएको छ । युनिभर्सिटी कलेज लण्डनका भाइरोलोजी  प्राध्यापक दीनन पिल्लेले अध्ययनमा ओमिक्रोन सङ्क्रमित बिरामीको...

जलवायु संकट रोक्ने सबै क्षेत्रगत प्रयास असफल : अध्ययन

जलवायु परिवर्तनको गम्भीर असर रोक्नका लागि गर्नुपर्ने प्रयासमा सबै क्षेत्रहरु असफल रहेको पछिल्लोपटक सार्वजनिक भएको विश्वव्यापी विश्लेषणात्मक अध्ययन प्रतिवेदनले जनाएको छ। हरेक पक्षमा तीव्र गतिको परिवर्तन चाहिने भए पनि त्यसअनुसार काम भने हुन नसकेको ‘स्टेट अफ क्लाइमेट एक्स २०२१’ प्रतिवेदनमा उल्लेख छ। पेरिस जलवायु सम्झौताले निर्धारण गरेअनुसार यो शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापक्रम वृद्धि १.५ डिग्री […]

कोरोना महामारीले बालबालिकाको क्षमता विकासमा गम्भीर असर : अध्ययन

२९ भदौ, काठमाडौं । कोरोना भाइरसको महामारीको समयमा नेपालका बालबालिकाको क्षमता विकासमा ठूलो असर परेको एक अध्ययनले देखाएको छ । बाल सहभागितामा कार्यरत संस्थाहरुको साझा समूह (कन्र्सोटिएम नेपाल) ले दुई महिनाको अध्ययनपछि सार्वजनिक गरेको प्रतिवेदनमा महामारीले बालकालिकाको क्षमता विकासमा असर परेको देखिएको हो । कन्सोर्टियम नेपालका तर्फबाट अध्ययन समितिको नेतृत्व गरेका त्रिभुवन विश्व विद्यालयका उपप्राध्यापक […]

मानव निर्मित विकासले वातावरणमा असर गर्यो, अध्ययन जरुरी छ– मन्त्री भुसाल

शुक्रबार जलस्रोत अनुसन्धान तथा विकास केन्द्रको छैटौं वार्षिकोत्सवमा मन्त्री भुसालले मानव निर्मित विकासका प्रभावले वातावरणमा परेको असर अध्ययन गर्र्न जरुरी रहेको बताउनुभयो ।

अध्ययन प्रतिवेदनले सेयर बजारमा के असर पार्छ ?

१ असार, काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारमा लगानी गर्न उच्च जोखिम रहेका ५१ वटा कम्पनीको सूची सार्वजनिक गरेपछि यसले मिश्रित प्रतिक्रिया पाएको छ । पछिल्लो समय इन्साइडर ट्रेडिङ र कर्नरिङको विषय उठान भएपछि बोर्डले सूचीकृत भएका कम्पनीबारे अध्ययन सुरु गरेको थियो । बोर्डका अनुसार जोखिमयुक्त ५१ कम्पनी छनोट गर्दा केही आधार लिएको छ […]

सामान्य संक्रमणले छातीमा असर कम गर्छः अध्ययन

एजेन्सी। एक नयाँ अध्ययनले कोरोना संक्रमण सामान्य रुपमा भएको छ भने छातीमा त्यसले पार्ने असर नगण्य हुने पत्ता लगाएको छ। युनिभर्सिटी कलेज लन्डनका शोधकर्ताहरुका अनुसार संसारका अधिकांश क्षेत्रमा हल्का संक्रमण देखापरेको र त्यसले मानव शरीरमा कुनै नोक्सान गर्दैन। अहिले कतिपय देशमा गम्भीर संक्रमण भइरहेकाले तिनीहरुमाथि राज्यले बढी ध्यान दिनुपर्ने पनि उनीहरुले बताएका छन्।

वायु प्रदूषणले बालबालिकामा उच्च रक्तचाप र मुटुको रोग बढाउँछ : अध्ययन

एजेन्सी । वायु प्रदूषणले बालबालिकामा उच्च रक्तचाप र मुटुसम्बन्धी रोगको खतरा बढाउने अमेरिकन हर्ट एसोसिएसनको एक अध्ययनले देखाएको छ ।सो एसोसिएसनले प्रकाशन गर्दै आएको जर्नलमा हालै प्रकाशित एक अध्ययन प्रतिवेदनमा बालबालिकालाई पर्ने असर बढी चिन्ताको विषय भएको उल्लेख गरिएको छ । मुटुसम्वन्धी समस्याका कारण अस्पतालमा आएका बालबालिकामा वायु प्रदूषणको असर धेरै देखिएको अध्ययनकर्ताले बताएका छन् ।अध्ययनमा अमेरिका, चीन र युरोपेली मुलुकलगायतका देशका बालबालिका माथिको अध्ययनमा पनि समेटिएको प्रतिवेदनमा उल्लेख गर

कोरोना भाइरस संक्रमण ठिक भएका व्यक्तिलाई नयाँ भाइरसले समेत असर नगर्ने : अध्ययन

कोभिड–१९ संक्रमण निको भइसकेका व्यक्तिलाई कोरोना भाइरसको नयाँ संस्करणले समेत असर नगर्ने एक अध्ययन रिपोर्टले जनाएको छ । यस्ता व्यक्तिमा विकास भएको इम्युन सिस्टमले ६ महिनासम्म कोरोना भाइरसबाट सुरक्षति राख्ने...