भारतको एक मेडिकल कलेजको दाबी– आँसुबाट पनि फैलिन सक्छ कोरोना

भारतको अमृतसरमा रहेको राजकीय मेडिकल कलेजले एक अनुसन्धानमा दाबी गरेअनुसार, कोरोना संक्रमितहरूको आँसुबाट पनि संक्रमण फैलिने सम्भावना हुन्छ ।  त्यसो त कोरोना फैलिने मुख्य स्रोत सास फेर्दा आउने साना ड्रपलेट नै हुन् । तर अध्येताहरूले अन्य माध्यमबाट पनि कोरोना फैलिने जोखिमलाई बेवास्ता गर्न नमिल्ने बताएका छन् ।  ओक्युलर मेनिफेस्टेसन्स अर्थात् कुनै रोगका कारण आँखामा पर्ने असर भएका व्यक्तिलाई कोभिड लागेको छ भने अन्यमा संक्रमण फैलिने जोखिम रहन्छ ।  कलेजले कुल १२० जना कोरोना रोगीमा अध्ययन गरेको थियो । तीमध्ये ...

सम्बन्धित सामग्री

मेडिकल काउन्सिलका कर्मचारी कोरोना संक्रमित, नियमित सेवा प्रभावित हुने

काठमाडौं, २८ पुस । कोरोना भाइरसको संक्रमणको दर पछिल्ला केही दिनमा निकै बढिरहेको छ । यसै क्रममा आज नेपाल मेडिकल काउन्सिलका कर्मचारीमा पनि कोरोना संक्रमण पृष्टि भएको छ । कर्मचारीलाई संक्रमण पुष्टि भएपछि काउन्सिलले दिँदै आएको नियमित सेवामा प्रभाव पर्ने जनाइएको छ । आज एक सुचना जारी गर्दै काउन्सिलले आगामी १० दिनको लागि नियमित सेवामा […]

नेपाल मेडिकल काउन्सिलका कर्मचारीलाई कोरोना सङ्क्रमण , नियमित सेवा प्रभावित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि नियमित सेवामा प्रभाव पर्ने देखिएको छ । मेडिकल काउन्सिलका अनुसार अधिकांश कर्मचारी तथा केही पदाधिकारीहरुमा कोरोना पोजेटिभ देखिएको छ । आज (बुधबार) एक सूचना जारी गर्दे काउन्सिलले आगामी १० दिनसम्मका लागि नेपाल मेडिकल काउन्सिलले प्रदान गर्ने नियमित सेवामा केही ढिलाइ हुने जनाएको छ ।

मेडिकल काउन्सिलका कर्मचारी र पदाधिकारीमा कोरोना, सेवा प्रभावित

काठमाडौं : नेपाल मेडिकल काउन्सिलका पदाधिकारी र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि काउन्सिलको सेवा प्रभावित भएको छ।काउन्सिलले बुधबार विज्ञप्ति जारी गर्दै पदाधिकारी र कर्मचारीमा गरिएको परीक्षणमा अधिकांशमा कोरोना संक्रमण देखिएकाले सेवा प्रभावित हुने जनाएको छ।कर्मचारीमा कोराना पुष्टि भएसँगै आइसोलेसनमा बस्नुपर्ने भएकाले १० दिनसम्म दैनिक कामकाजमा केही ढिलाइ भएर सेवा प्रभावित हुन सक्ने काउन्सिलले जनाएको छ ।

मेडिकल अधिकृतसहित नौ जनामा कोरोना सङ्क्रमण, सेवा बन्द

जिल्ला अस्पताल पाल्पाका मेडिकल अधिकृतसहित नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालले दिने अधिकांश सेवा बन्द भएको छ । अस्पतालमा कार्यरत मेडिकल सुपरिटेन्डेन्टसहित नौ कर्मचारीमा पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि बुधबारदेखि अस्पतालको अधिकांश सेवा बन्द गरिएको अस्पतालका मेसु डा. जगदीश कुँवरले जानकारी दिनुभयो । छ जना मेडिकल अधिकृत, एक जना डेन्टर सर्जन, एक जना …

नेपालगञ्ज मेडिकल कलेजमा कोरोना संक्रमितको डायलासिस

२४ वैशाख, काठमाडौं । बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा कोरोना संक्रमित बिरामीको डायलाइसिस गरिएको छ । कोहलपुर–११ बाँकेका ६१ वर्षीय पुरुषको सफल डायलासिस गरिएको हो । डा. देवेन्द्र आचार्य, स्टाफ नर्सहरु मनिषा गौतम र अनिता चौधरीको टोलीले डायलाइसिस गरेको नेपालगञ्ज मेडिकल कलेजका उपनिर्देशक तथा कोभिड फोकल पर्सन डा. दिनेश श्रेष्ठले जानकारी दिए । विरामीको स्वास्थ्य सुधारोन्मुख […]

चितवन मेडिकल कलेजमा एकै दिन चार कोरोना संक्रमितको मृत्यु

२३ वैशाख, चितवन । चितवनको चितवन मेडिकल कलेजमा एकै दिन चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । कलेजका सञ्चार संयोजक डा. किशोर अधिकारीका अनुसार गएराति साढे १२ बजेदेखि दिउँसो दुई बजेसम्म नवलपुर, तनहुँ, कपिलवस्तु र रुपन्देहीका एक/एक जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा नवलपुरको गैंडाकोट नगरपालिका–२ का ७३ वर्षीय पुरुष, कपिलवस्तुकी […]

जानकी मेडिकल कलेजमा आजदेखि कोरोना अस्पताल सञ्चालन

काठमाडौं। स्वास्थ्य मन्त्रालय र जानकी मेडिकल कलेजको समन्वयमा आजदेखि जानकी मेडिकल कलेजमा कोरोना अस्पताल सञ्चालनमा आएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए। जिल्लामा संक्रमितको संख्या ६५० पुगेसँगै मंगलबारदेखि निषेधाज्ञा जारी गरिएको छ। जनकपुर उपमहानगरपालिकाले ३७ वेड र प्रदेशिक अस्पतालले ६३ वेड क्षमताको कोभिड अस्पताल निर्माण गरेको छ। मडिपाल मेडिकल कलेजलाई पनि कोरोना अस्पताल बनाउने तयारीमा रहेको उनले बताए।

खाली वार्ड कोरोना संक्रमितको लागि प्रयोग गर्दै मेडिकल कलेज

चितवन। चितवन नयाँ मेडिकल कलेजले कोरोना संक्रमित बाहेकका बिरामीलाई छुट्याएको वार्डलाई बिरामी नभएको अवस्थामा आइसोलेसनको रुपमा प्रयोग गर्ने भएको छ। यतिबेला अन्य रोगका बिरामीको चाप कम भएकाले खाली वार्डको सदुपयोग गरेको डा. पारस अधिकारीले बताए। हाल मेडिकल कलेजमा ९० जना कोरोना संक्रमित भर्ना भएका छन्। २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको छ।

खाली वार्ड कोरोना संक्रमितको लागि प्रयोग गर्दै मेडिकल कलेज

चितवन। चितवन नयाँ मेडिकल कलेजले कोरोना संक्रमित बाहेकका बिरामीलाई छुट्याएको वार्डलाई बिरामी नभएको अवस्थामा आइसोलेसनको रुपमा प्रयोग गर्ने भएको छ। यतिबेला अन्य रोगका बिरामीको चाप कम भएकाले खाली वार्डको सदुपयोग गरेको डा. पारस अधिकारीले बताए। हाल मेडिकल कलेजमा ९० जना कोरोना संक्रमित भर्ना भएका छन्। २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको छ।

काठमाडौं मेडिकल कलेज सिनामंगलमा कोरोना संक्रमितको निःशुल्क उपचार

काठमाडौं : सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)मा अब कोरोना संक्रमितको उपचार निःशुल्क हुने भएको छ। कोरोना संक्रमितलाई निःशुल्क उपचार गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र केएमसीबीच आइतबार सम्झौता भएको हो। सम्झौतासँगै आइतबारबाटै  कोरोना संक्रमितको निःशुल्क उपचार थालिएको अस्पतालका अध्यक्ष डाक्टर सुनिल शर्माले जानकारी दिए। ‘स्वास्थ्य मन्त्रालयसँग सम्झौता गरेर हामीले कोरोना संक्रमितको उपचार निःशुल्क हुने व्यवस्था मिलाएका छौं,’ डा शर्माले भने, ‘हिजोबाटै