यी हुन् बागमतीका मुख्यमन्त्री पाण्डेलाई हटाउन हस्ताक्षर गर्ने कांग्रेस र माओवादीका ४४ सांसद्हरू

पूर्वसहमतिअनुसार कांग्रेस नेता इन्द्र बानियाँलाई बागमतीको मुख्यमन्त्री बनाउन माओवादी र कांग्रेसले पहल थालेका छन् । चुनाव घोषणा हुनुअघि नै मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई पद छाड्न दबाब दिन उनीहरूले आफ्ना सांसदहरूको हस्ताक्षर संकलन...

सम्बन्धित सामग्री

कांग्रेस महासमिति : हिन्दु राष्ट्रको पक्षमा धमाधम हस्ताक्षर संकलन गरिँदै

काठमाडौं : नेपाली कांग्रेसको जारी महासमिति बैठकमा हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर संकलन भइरहेको छ। धर्म निरपेक्षताविरुद्ध रहेका कांग्रेस नेताहरूले धमाधम महासमिति सदस्यहरूको हस्ताक्षर संकलन गरिरहेका हुन्।हिन्दु धर्म सापेक्ष राष्ट्रको पक्षमा खुलेका नेताहरूले महासमिति बैठक चलिरहेको ललितपुरको गोदावरीमा स्टल नै बनाएर हस्ताक्षर संकलन गरिहेका हुन्। हिन्दु राष्ट्र स्थापनाको पक्षमा कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालासहित अहिलेसम्म ४ सयभन्दा बढी महासमिति सदस्यहरूले हस्ताक्षर गरिसकेका छन्।२०७५

कांग्रेस बैठकमा हिन्दू राष्ट्र पुनर्स्थापनाका पक्षमा धमाधम हस्ताक्षर संकलन

काठमाडौँ- सोमबारदेखि सुरु नेपाली कांग्रेस महासमितिको बैठकमा हिन्दू राष्ट्र पुनर्स्थापना पक्षधरहरुको हस्ताक्षर संकलन भएको छ। ललितपुरको गोदावरीमा सुरु बैठकमा केन्द्रीय सदस्य शंकर भण्डारीको अगुवाइमा हिन्दू राष्ट्र पुनर्स्थापनाको पक्षमा महासमिति सदस्यहरुको हस्ताक्षर संकलन सुरु भएको हो। बैठकको पहिलो दिन सोमबार ४ सय जना महासमिति सदस्यले हस्ताक्षर गरेका छन् । सनातन हिन्दू राष्ट्र नेपाल स्थापना महाअभियानका संयोजक […]

प्रधानमन्त्रीमा दाबी गर्न कांग्रेस सांसदहरूले गरे हस्ताक्षर

प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सकिन लाग्दा राजनीतिक दलहरूले सांसदहरूको हस्ताक्षर संकलन गर्न थालेका छन् । कांग्रेसले शुक्रबार र शनिबार पार्टीका सांसदहरूको हस्ताक्षर संकलन गरेको छ । आइतबार साँझ ५ बजेसम्म राष्ट्रपतिले संविधानको धारा ७६ ९२० अनुसार दुई वा दुईभन्दा बढी राजनीतिक दल मिलेर प्रधानमन्त्रीमा दाबी गर्न हस्ताक्षर संकलन भइरहेको कांग्रेस […]

सरकार गठनका लागि सांसदहरूको हस्ताक्षर संकलन

काठमाडौं- सत्ता गठबन्धनले नयाँ सरकार गठन प्रक्रिया अगाडि बढाएको छ। सत्तारूढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आफ्ना सांसदहरूको हस्ताक्षर संकलन गरिरहेका छन्।  कांग्रेसले आज आफ्ना सांसदहरूलाई बालुवाटार बोलाएर हस्ताक्षर संकलन गर्दै छ भने नेकपा माओवादी केन्द्रले हिजोदेखि नै सांसदहरूको हस्ताक्षर संकलन गरिरहेको छ। नेकपा एकीकृत समाजवादीले आफ्ना सांसदहरूको हस्ताक्षर संकलन गरिसकेको […]

कांग्रेस सांसदहरु बालुवाटार भेला हुँदै, सरकार बनाउन हस्ताक्षर संकलन गरिने

काठमाडौं, ९ पुष । नेपाली कांग्रेसका सांसदहरु बालुवाटारमा भेला भएका छन् । पार्टीका संसदीय दलका नेता शेरबहादुर देउवाले कांग्रेस सांसदरुलाई बालुवाटार बोलाएपछि उनीहरु अहिले भेला भएका छन् । देउवाले आफ्नै नेतृत्वमा सरकार बनाउनको लागि सांसदहरुको हस्ताक्षर संकलन गर्न बालुवाटारमा भेला बोलाएका हुन् । अहिले सांसदहरु बालुवाटार जाने क्रम जारी छ । नयाँ सरकार गठनमा गठबन्धनभित्र […]

हस्ताक्षर सङ्कलन गर्दै कांग्रेस र माओवादी

सरकार गठनका लागि राष्ट्रपतिले दिएको एकसाताको समयसीमा सकिन लाग्दासमेत गठबन्धन दलहरुबीच नयाँ सरकार गठनबारे सहमति जुट्न सकेको छैन । यसबीच सत्ता गठबन्धनका दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले सरकारमा दाबी पेस गर्नका लागि आ–आफ्ना सांसदहरूको हस्ताक्षर सङ्कलन गर्न सुरु गरेका छन् ।कांग्रेस सांसद सञ्जय गौतमले हरेक राजनीतिक दलमा संसदीय दलले आफ्ना सदस्यको हस्ताक्षर सङ्कलन गरेर राख्ने र आवश्यक परेको बेला प्रयोग गर्ने प्रचलन अनुसार हस्ताक्षर लिएको उल्लेख गरे । त्यस्तै, कांग्रेसका

मुख्यमन्त्री पाण्डेविरुद्ध कांग्रेस र माओवादीद्वारा हस्ताक्षर सङ्कलन

काठमाडौं । प्रदेश सभाबाट बजेट पास भएसँगै मुख्यमन्त्री परिवर्तन गर्न सत्तारुढ गठबन्धनकै नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले हस्ताक्षर सङ्कलन सुरु गरेका छन् । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले केन्द्रको निर्देशन बिना सहजै मुख्यमन्त्रीको पद नछोड्ने बताएपछि काँग्रेस र माओवादीले आफ्ना सांसदहरुको हस्ताक्षर सङ्कलन गर्न सुरु गरेका हुन् । सत्तारुढ गठबन्धनको पूर्वसहमति चुनावी सरकारको नेतृत्व […] The post मुख्यमन्त्री पाण्डेविरुद्ध कांग्रेस र माओवादीद्वारा हस्ताक्षर सङ्कलन appeared first on राजधानी राष्ट्रिय दैनिक.

हस्ताक्षर फिर्तामा अडिएको एमाले एकता

काठमाडाैं : नेकपा एमालेको विवाद मिलाउन सर्वोच्च अदालतमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गरिएको हस्ताक्षर फिर्ता प्रमुख एजेण्डा बनेको छ।एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले लगातार हिजो र आज हस्ताक्षर फिर्ता नै पार्टी एकताका लागि बटमलाइन भएको बताए। हस्ताक्षर फिर्ता लिन ओली पक्षले माधवकुमार नेपाल पक्षलाई सोमबार ५ बजेसम्मको अल्टिमेटम नै दिएको छ।यो समयसम्म देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका २३ सांसदले हस्ताक्षर फिर्ता नलिए उनीहरु एमालेको कार्य

अदालत जान विपक्षीको हस्ताक्षर संकलन

प्रतिनिधिसभा विघटनको विपक्षमा उभिएका विपक्षी राजनीतिक दलका सांसदले सर्वोच्च अदालतमा रिट दायरका लागि हस्ताक्षर सङ्कलन गरेका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा उपस्थित भएका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्), नेकपा (एमाले)को माधव नेपाल समूह, जनता समाजवादी पार्टी (जसपा)का उपेन् यादव र बाबुराम भट्टराई पक्ष तथा राष्ट्रिय जनमोर्चाका सांसदले हस्ताक्षर जुटाएका हुन् । हस्ताक्षरसँगै उनीहरुको नागरिकताको […]

यी हुन् देउवाको पक्षमा हस्ताक्षर गरेका एमालेका २६ सांसद

प्रधानमन्त्रीमा दाबी गरेका कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा नेकपा एमालेका २६ सांसदले हस्ताक्षर गरेका छन्।