मुख्यमन्त्री पाण्डेविरुद्ध कांग्रेस र माओवादीद्वारा हस्ताक्षर सङ्कलन

काठमाडौं । प्रदेश सभाबाट बजेट पास भएसँगै मुख्यमन्त्री परिवर्तन गर्न सत्तारुढ गठबन्धनकै नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले हस्ताक्षर सङ्कलन सुरु गरेका छन् । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले केन्द्रको निर्देशन बिना सहजै मुख्यमन्त्रीको पद नछोड्ने बताएपछि काँग्रेस र माओवादीले आफ्ना सांसदहरुको हस्ताक्षर सङ्कलन गर्न सुरु गरेका हुन् । सत्तारुढ गठबन्धनको पूर्वसहमति चुनावी सरकारको नेतृत्व […] The post मुख्यमन्त्री पाण्डेविरुद्ध कांग्रेस र माओवादीद्वारा हस्ताक्षर सङ्कलन appeared first on राजधानी राष्ट्रिय दैनिक.