अदालत जान विपक्षीको हस्ताक्षर संकलन

प्रतिनिधिसभा विघटनको विपक्षमा उभिएका विपक्षी राजनीतिक दलका सांसदले सर्वोच्च अदालतमा रिट दायरका लागि हस्ताक्षर सङ्कलन गरेका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा उपस्थित भएका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्), नेकपा (एमाले)को माधव नेपाल समूह, जनता समाजवादी पार्टी (जसपा)का उपेन् यादव र बाबुराम भट्टराई पक्ष तथा राष्ट्रिय जनमोर्चाका सांसदले हस्ताक्षर जुटाएका हुन् । हस्ताक्षरसँगै उनीहरुको नागरिकताको […]

सम्बन्धित सामग्री

साबुन उद्योग माथिको रोक्का फुकुवा गर्न माग गर्दै हस्ताक्षर अभियान

धरान २० मा खोल्न लागेको माया धराने ब्राण्डको साबुन उद्योगमाथि उच्च अदालत विराटनगरले जारी गरेको अन्तरिम आदेश फुकुवाको माग गर्दै हस्ताक्षर संकलन अभियान शुरु भएको छ।

साबुन उद्योग माथिको रोक्का फुकुवा गर्न माग गर्दै हस्ताक्षर अभियान

धरान २० मा खोल्न लागेको माया धराने ब्राण्डको साबुन उद्योगमाथि उच्च अदालत विराटनगरले जारी गरेको अन्तरिम आदेश फुकुवाको माग गर्दै हस्ताक्षर संकलन अभियान शुरु भएको छ।

साबुन उद्योग माथिको रोक्का फुकुवा गर्न माग गर्दै हस्ताक्षर अभियान

धरान २० मा खोल्न लागेको माया धराने ब्राण्डको साबुन उद्योगमाथि उच्च अदालत विराटनगरले जारी गरेको अन्तरिम आदेश फुकुवाको माग गर्दै हस्ताक्षर संकलन अभियान शुरु भएको छ।...

संसद विघटनविरुद्ध भोलि सर्वोच्च जाने विपक्षी गठबन्धनको निर्णय

न्युज अफ नेपाल, काठमाडौँ । विपक्षी गठबन्धनले संसद विघटनविरुद्ध सोमबार सर्वोच्च अदालतमा रिट दायर गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारी संसद विघटन गरेपछि विपक्षी दलले अदालत जाने निर्णय गरेको हो । आइतबार सांसदको हस्ताक्षर संकलन गर्न समय लाग्ने भएपछि सोमबार विहानै १० देखि ११ बजेभित्र अदालत जाने निर्णय भएको […]

अदालत जानका लागि सांसदहरूको हस्ताक्षर संकलन गरिँदै

१४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री दावी गरेको विपक्षी गठबन्धन आफ्नो दावीलाई अस्वीकार गर्ने र संसद् विघटन गर्ने राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्च अदालत जाने तयारीमा छ । अहिले कांग्रेस संसदीय दलमा विपक्षी गठबन्धनका सांसदहरुको हस्ताक्षर र नागरिकता संकलन गरिरहिएको छ ।

विपक्षी गठबन्धनको हस्ताक्षर सङ्कलन हुँदै, यसपछि सर्वोच्च अदालत जाने

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा संविधानको धारा ७६ को उपधारा ५ बमोजिम दाबी गरिएको सरकार राष्ट्रपतिबाट बदर गरिएको विरोधमा हस्ताक्षर संकलन भइरहेको छ ।

सिंहदरबारमा हस्ताक्षर संकलन गर्दै विपक्षी ५ दलका सांसद

न्युज अफ नेपाल ,काठमाडौं । विघटित प्रतिनिधिसभाका सांसदहरू सिंहदरबारमा भेला भएका छन्। सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारीमा रहेको विपक्षी गठबन्धनले अहिले सांसदहरूको हस्ताक्षर गराइरहेको छ।एक सांसदले आफूहरूले हस्ताक्षर सुरु गरेको र त्यसपछि सर्वोच्च अदालत गएर रिट दायर गर्ने जानकारी दिए। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री दाबीमा हस्ताक्षर गरेका निवर्तमान सांसदहरूले अहिले हस्ताक्षर गरिरहेका […]

सिंहदरबारमा धमाधम हस्ताक्षर संकलन, तस्बिरमा हेर्नुहाेस्

सर्वोच्च अदालत जानुअघि सिंहदरबारमा काँग्रेस, माओवादी, जसपा र एमालेको माधव कुमार नेपाल पक्षका सांसदहरु हस्ताक्षर र नागरिकता संकलनको कार्यमा व्यस्त छन् । सिंहदरबारस्थित काँग्रेस संसदीय दलमा काँग्रेसका सांसद, माओवादी संसदीय दलको कार्यालयमा माओवादी र जसपा संसदीय दलका कार्यदलमा जसपाका सांसदहरु हस्ताक्षर र नागरिकता संकलनमा व्यस्त ...

सर्वोच्चका न्यायाधीश जोशीविरुद्ध महाभियोगको तयारी, हस्ताक्षर संकलन सुरु

काठमाडौं । संसदीय सुनुवाईबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि पनि न्यायाधीशका रूपमा सर्वोच्च अदालत फर्किएका