काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले ९ नेतालाई सात दिने स्पष्टीकरण सोधेको छ। शनिबार जलेश्वरमा आयोजित प्रशिक्षण कार्यक्रम विथोल्न खोजेको भन्दै ५ केन्द्रीय नेतासहित ९ जनालाई स्पष्टीकरण सोधेको हो। उपाध्यक्ष तथा केन्द्रीय अनुशासन समितिका प्रमुख दीपककुमार साहले केन्द्रीय कार्यकारिणी सदस्य सञ्जयकुमार यादव, केन्द्रीय सदस्य दीपेन्द्र मधेसी, कोमल यादव, इन्द्रप्रसाद सिंह, सुरेश ठाकुरलाई स्पष्टीकरण सोधेका […]