एन्फाले पठाएन राखेपलाई स्पष्टीकरण

२० चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आफ्नो स्वीकृति विना पदाधिकारी विदेश पठाएको सम्बन्धमा अखिल नेपाल फुटबल संघ (एन्फा)लाई स्पष्टीकरण साेधेको थियो । ३ दिनको समय दिएर १५ चैतमा स्पष्टीकरण सोधे पनि तोकिएको समयावधिपछि पनि एन्फाले स्पष्टीकरण पठाएको छैन । बिदाको दिन बाहेक १८ चैतसम्म राखेपमा जवाफ पुग्नुपर्ने थियो । तर आज (२० चैत) […]

सम्बन्धित सामग्री

पदाधिकारीको विदेश भ्रमणबारे एन्फाले दिएन राखेपलाई स्पष्टीकरण

२० चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पदाधिकारीको विदेश भ्रमणका विषयमा राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई जवाफ दिन अस्वीकार गरेको छ । विश्वकप छनोट अन्तर्गत नेपाली फुटबल टोली बहराइनसँग खेल खेल्न त्यसतर्फ जाँदा एन्फाका १० पदाधिकारी पनि गएका थिए । यो विषयमा १२ चैतमा युवा तथा खेलकुद मन्त्रालयले राखेपसँग चासो राखेको थियो । […]

एन्फाको स्पष्टीकरण : सट्टेबाजी सम्बन्धी कुनै सम्झौतामा हस्ताक्षर गरिएकाे छैन

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले हाल विभिन्न सञ्चारमाध्यमहरुमा आइरहेको फुटबल खेलमा सट्टेबाजीसम्बन्धी सम्झौता गरेको भन्ने समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको बताएको छ । एन्फाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै त्यस्ता समाचार आधारहीन आरोपमात्रै भएको भन्दै त्यसको खण्डन गरेको छ । ‘हामी त्यस्ता आधारहीन आरोपहरूको दृढतापूर्वक खण्डन गर्दछौं र पुष्टि गर्दछौं कि एन्फा कुनै […]

ललितपुर फुटबल सङ्घका अध्यक्षको निलम्बन फुकुवा

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ललितपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष पुरुषोत्तम थापाको निलम्बन फुकुवा गरेको छ । आफ्नो १९औँ साधारणसभाको पूर्वसन्ध्यामा एन्फाले १० महिनापछि अध्यक्ष थापालाई कारवाहीबाट मुक्त गरेको हो । अनुशासनको कारण देखाउँदै थापालाई एन्फाले गत जेठ ५ गते निलम्बन गरेको थियो ।  थापाले बुझाएको स्पष्टीकरण चित्...

थापाको कारबाही अनुमोदन

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापामाथि गरिएको कारबाहीको निर्णयलाई अनुमोदन गरेको छ । सोमबार आठ घन्टासम्म चलेको एन्फाको कार्यसमिति बैठकले संस्था र पदाधिकारीमाथि अपशब्द बोलेको आरोपमा जिल्ला अध्यक्ष थापामाथि कारबाही गर्ने सचिवालयको निर्णयलाई अनुमोदन गर्दै अनुशासन समितिमा पठाएको एन्फाले जनाएको छ । ‘च्याट ग्रुपका विषयमा स्पष्टीकरण सोध्दा …

एन्फाले ललितपुरका अध्यक्ष थापासँग सोध्यो स्पष्टीकरण

काठमाडौं : अखिल नेपाल फूटबल संघ एन्फाले ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापासँग स्पष्टीकरण मागेको छ। सामाजिक सञ्जालमा वरिष्ठ उपाध्यक्षविरुद्ध अपशब्द प्रयोग गर्दै मानमर्दन गरेको आरोपमा एन्फाले थापासँग स्पष्टीकरण मागेको प्रवक्ता किरण राईले थाहासंचार नेटवर्कलाई जानकारी दिए।  उनका अनुसार गत सोमबार परेको एन्फा द...

एन्फाको स्पष्टीकरण : राजुकाजीलाई प्रशिक्षकबाट हटाएको छैन

काठमाडौं ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले राजुकाजी शाक्यलाई प्रशिक्षकबाट नहटाएको स्पष्ट पारेको छ। एन्फाले शुक्रबार पत्रकार सम्मेलन गर्दै राष्ट्रिय टिमको जिम्मेवारी हेरफेर गर्दा बुझाइमा फरक परेको दाबी गरेको हो।   एन्फाले यसअघि ...