काठमाडाैं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी एमाले संसदीय बोर्डले स्पष्टीकरण सोधेका प्रदेशसभा सदस्यले स्पष्टीकरण बुझाएका छन्।स्पष्टीकरण सोधिएका सबै प्रदेशसभा सदस्यले एकमुष्ठ रुपमा स्पष्टीकरण बुझाएका छन्। अष्टलक्ष्मी शाक्यसहित माधवकुमार नेपाल पक्षका १४ प्रदेशसभा सदस्यहरुलाई स्पष्टीकरण माग गरिएको थियो। स्पष्टीकरणको अध्ययन गर्ने र चित्तबुझ्दो नभए पार्टी विधानानुसार कारबाही गरिने बताइएको छ। बोर्डले गत पुष १० गते बागमती प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास