भुवन केसीलाई स्पष्टीकरण

निर्वाचन आयोग चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसीलाई स्पष्टीकरण सोधेको छ।  प्रतिनिधिसभाका लागि कांग्रेसका उम्मेदवार विनोद चौधरीको प्रचारप्रसारमा सहभागी भएको भन्दै आयोगले केसीलाई स्पष्टीकरण सोधेको हो।  यस्तै आयोगले उद्योग मन्त्री दिलेन्द्र बडूलगायत...

सम्बन्धित सामग्री

भुवन केसी विनोद चौधरीको चुनाव प्रचारमा गएपछि…

चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसीलाई प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीको प्रचारप्रसारमा सहभागी भएको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । केसीलाई सोधिएको स्पष्टीकरणमा भनिएको छ । नवलपरासी क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार विनोद चौधरीको निर्वाचन प्रचारप्रसारमा तपाईं सहभागी भएको बारे प्रकाशित समाचारप्रति आयोगको ध्यानाकर्षण भई यो पत्र लेख्ने कार्य …

आचारसंहिता मिच्ने ८७ जनालाई आयोगको स्पष्टीकरण, कारबाहीमा भने एक जना मात्रै

काठमाडौं । निर्वाचन आचारसंहिता उल्लंघन गरेको उजुरीका आधारमा निर्वाचन आयोगले ८७ जनालाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा २ अनुसार बिहीबारसम्म ८७ जनालाई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । आयोगले बिहीबारमात्रै अभिनेता एवं चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी र उद्योगमन्त्री दिलेन्द्र प्रसाद बडुलगायतलाई स्पष्टीकरण सोधेको छ । […]