नेपाल समूहका थप तीन सांसदलाई स्पष्टीकरण

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका थप तीन जनालाई स्पष्टीकरण सोधेका छन् । ओलीको निर्देशनमा केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले गंगा चौधरी, कलिला खातुन र समीना हुसेनलाई स्पष्टीकरण सोधेका हुन् । तीनै जनालाई सामाजिक सञ्जाल म्यासेञ्जरबाट स्पष्टीकरण सोधिएको छ । यसअघि नेता नेपालसहित २७ जनालाई इमेलमार्फत स्पष्टीकरण सोधिएको […]

सम्बन्धित सामग्री

घाइते सांसदलाई थप उपचारका लागि काठमाडौं ल्याइयो

साङ्घातिक आक्रमणबाट घाइते भएका जनता समाजवादी पार्टी नेपालका संसदीय दलका प्रमुख सचेतक प्रमोद साहलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ ।  आज विहान सर्लाही, इश्वरपुर नगरपालिका बयलबास बजारमा बाटो निर्माणको सम्बन्धमा भएको विवादमा सांसद साहमाथि आक्रमण भएको थियो । आक्रमणमा परी उनी घाइते भएका थिए । साहको टाउकोमा गहिरो चोट लागेको छ । स्थानीय अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौँ ल्याइएको सर्लाही जिल्लाका डिएसपी माधव बुढाथोकीले रातोपाटीलाई जानकारी दिए । इश्वरपुर नगरपालिकामा बाटो निर्माण

सर्वोच्च अदालतको आदेशविरुद्ध पुनरावेदन परेसँगै एमाले एकता थप सङ्कटमा

काठमाण्डाै – प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशविरुद्ध पुनरावेदनका लागि निवेदन दिएसँगै नेकपा एमालेको एकता थप सङ्कटमा परेको छ । यसअघि सर्वोच्च अदालतको आदेशले कर्णाली प्रदेशका चार जना सांसदलाई स्वतः पुनर्बहाली हुने गरेर अन्तरिम आदेश दिएको थियो ।गएको जेठ २७ गते सर्वोच्च अदालतले कर्णाली प्रदेशका एमाले सांसदहरू प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दबहादुर बुढा र अमरबहादुर थापालाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको थियो । महाधिवेशन आयोजक कमिटीले कारबाही गर्न नसक्ने भन्दै चार संसदले अद...

एमालेले थप १२ नेतालाई स्पष्टीकरणपत्र पठाउँदै

काठमाडौँ । नेकपा (एमाले) ले आज थप १२ सांसदलाई स्पष्टीकरणपत्र पठाउने भएको छ । आइतबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र संसद् पुनःस्थापनाको रिटमा हस्ताक्षर गर्ने थप १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सोही निर्णयनुसार २४ घण्टे स्पष्टीकरणपत्र पठाउन लागिएको हो । विरोध खतिवडा, सोमप्रसाद […]

प्रतिनिधिसभाका थप ४ सांसदलाई कोरोना संक्रमण

काठमाडौं: प्रतिनिधिसभा सदस्यको कोभिड १९ पीसीआर रिपोर्ट आउने क्रम जारी छ। बुधवार संघीय संसद सचिवालयले गरेको परीक्षणमा सहभागी सांसदहरुको रिपोर्ट आउन थालेको हो। पछिल्लो रिपोर्टमा थप ४ जना सांसदलाई संक्रमण पुष्टि भएको छ। संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार लक्ष्मणलाल कर्ण, पार्वती डिसी चौधरी, नरमाया ढकाल र रामबाबु यादवको रिपोर्ट…

एमालेका थप तीन सांसदलाई सोधियो स्पष्टीकरण

नेकपा एमालेले पार्टीका थप तीन जना सांसदसँग स्पष्टीकरण सोधेको छ । पार्टी हित विपरितका गतिविधिमा संलग्न रहेको भन्दै अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले प्रतिनिधि सभाका तीन जना सांसदसँग स्पष्टीकरण सोधेका हुन् ।  समानुपातिक सांसदहरु समिना हुसेन, कलिला खातुन, गंगा चौधरी सत्गौवालाई स्पष्टीकरण सोधिएको एमाले संसदीय बोर्ड स्रोतले बतायो । शुक्रवार स्पष्टीकरण सोधिएकामा उनीहरुले जवाफ फर्काइसकेका छन् ।  एमले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले तीनै जनाको जवाफ आएको लोकान्तरलाई जानकारी दिए । जवाफमा ...

माधव नेपाल समूहका थप तीन सांसदलाई स्पष्टीकरण

२० वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका थप तीन जनालाई स्पष्टीकरण सोधेका छन् । अध्यक्ष ओलीको निर्देशनमा केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले गंगा चौधरी, कलिला खातुन र समीना हुसेनलाई स्पष्टीकरण सोधेका हुन् । तीनै जनालाई सामाजिक सञ्जाल म्यासेञ्जरबाट स्पष्टीकरण सोधिएको छ । यसअघि नेता नेपालसहित २७ जनालाई […]

ओलीले माधव पक्षका थप ३ जना सांसदलाई सोधे स्पष्टीकरण

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका थप तीनजना सांसदहरुसँग स्पष्टीकरण सोधेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री ओलीका तर्फबाट एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले तीन सांसदलाई स्पष्टीकरण सोधेका हुन् ।सांसदहरु समिना हुसेन,  कलिला खातुन, गंगा चौधरीलाई स्पष्टीकरण सोधिएको कार्यालय सचिव तामाङले पुष्टि गरे । ‘तीन जनालाई सोधिएको स्पष्टीकरणको जवाफ पनि आइसकेको छ । उनीहरुलाई चार दिनअघि स्पष्टिकरण सोधिएको थियो । अहिले उहाँहरुको स

खनाल–नेपाल समूहका सांसदलाई कारबाही गर्दा ओलीलाई कति सहज ?

काठमाण्डौ – सत्तारुढ नेकपा एमालेका चार सांसदले 'फ्लोर क्रस' गरेरै भए पनि माओवादी केन्द्रतर्फका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगाइदिए । कर्णालीमा अनपेक्षित गतिविधि भएपछि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशका सांसद प्रकाश ज्वालासहितका सांसदलाई स्पष्टीकरण सोध्नुभयो ।  त्यतिले नपुगेर नयाँ विकसित घटनाक्रममा थप सशङ्कित बन्नुभएका ओलीले सोमवार खनाल–नेपाल समूहका २७ प्रतिनिधि सभा सदस्यलाई पनि स्पष्टीकरण सोध्नुभएको छ । स्पष्टीकरण पत्रमा पार्टीको विधानमा उल्लेख...