काठमाडौं । कम मूल्यको ह्याचव्याक खोज्ने ग्राहकलाई लक्षित गर्दै मारुती सुजुकी सेलेरियो जनवरीमा नेपाल आउने भएको छ । सन् २०१४ पछि पहिलो पटक कम्पनीले नयाँ जेनेरेशन मोडलको रुपमा बजारमा ल्याएको सेलेरियो सिजी मोटोकर्पले जनवरीमा नेपाल ल्याउने तयारी गरेको हो । यसअघि पनि नेपाली बजारमा सेलेरियो निकै सफल ह्याचव्याक रहेको थियो । पहिलेको भन्दा नयाँ सेलेलिरो […]