पोखरामा कार दुर्घटना, चालकको मृत्यु

पोखराको मेथलाङमा कार दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । आइतबार बिहान ग १ च ७२३४ नम्बरको निजी कार मेथलाङमा दुर्घटना हुँदा कार चालक बद्री केसीको मृत्यु भएको हो । उक्त दुर्घटनामा कार चालक केसीको मृत्यु भएको र दुई जना महिलाहरु घाइते भएको प्रहरीले जानकारी दिएको छ ।कार दुर्घटनामा परी गम्भिर घाइते भएका केसीलाई प्रहरीले उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा तत्कालै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी निरिक्षक दीपक केसीले बताए । दुर्घ

सम्बन्धित सामग्री

कार दुर्घटना हुँदा एक जनाको मृत्यु - NepaliPatra

चितवन । चितवनको कालिका नगरपालिकामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भरतपुरबाट कालिका नगरपालिकाको खोले सिमल जाँदै गरेको कारको अगाडिको टायर पड्केर अनियन्त्रित हुँदा चालकको मृत्यु भएको हो । कालिका नगरपालिका वडा नम्बर १ लंकालाइनमा भरतपुरबाट खोले सिमलतर्फ जाँदै गरेको बा ११ च ८७८९ नम्बरको कारको टायर पड्किदा अनियन्त्रित भई नालीमा पल्टिएको […]

चितवनमा कारको टायर पड्केर दुर्घटना हुँदा एकको मृत्यु

चितवनको कालिका नगरपालिकामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भरतपुरबाट कालिका नगरपालिकाको खोले सिमल जाँदै गरेको कारको अगाडिको टायर पड्केर अनियन्त्रित हुँदा चालकको मृत्यु भएको हो ।

कान्ति लोकपथमा कार दुर्घटना, एकको मृत्यु

हेटौंडा । हेटौंडा-काठमाडौं छोटो दूरीको कान्ति लोकपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-८ गंगटेमा कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा परी कार चालक हेटौंडा-३ बसामाडीका ३० वर्षीय विवेक लामाको मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार बीसीए ०५३७ नम्बरको कार अनियन्त्रित भई सडकबाट ३०० मिटर तल खसेर दुर्घटना भएको हो […]

सर्लाहीमा कार दुर्घटना : एकजनाको मृत्यु, पाँच घाइते

काठमाडौं । सर्लाहीको लालबन्दी नगरपालिका–१७, कालिनजोर पुलमा कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कारमा सवार पाँचजना घाइते छन् । भारतीय नागरिक २२ वर्षीय नवीन यादवको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका यादवको उपचारका क्रममा स्थानीय गढीमाई अस्पतालमा मृत्यु भएको जनाइएको छ । घाइते भएका अरू पाँचजनाको सोही अस्पतालमा...

कार दुर्घटनामा चालकको मृत्यु

आफूले चलाएको कार दुर्घटना हुँदा प्यूठानमा एकजनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम खलङ्गावाट मल्लरानीतर्फ जाँदै गरेको कोष तथा लेखा नियन्त्रण कार्यालय प्यूठानको घ १ झ ५ नम्वरको कार सडकबाट करिब ७० मिटर तल खसेर दुर्घटना भएको हो ।

कार दुर्घटनामा चालकको मृत्यु

आफूले चलाएको कार दुर्घटना हुँदा भक्तपुरमा गएराति एक जनाको मृत्यु भएको छ। सूर्यविनायक नगरपालिका–८ नैचालबाट आशापुरी हुँदै डोलेश्वरतर्फ जाँदै गरेको बा ८ च २४३१ नम्बरको मारुती कार सडकबाट करिब ५०० मिटर तल खोल्छामा खसेर दुर्घटना भएको हो।

भक्तपुरमा कार दुर्घटना, चालकको मृत्यु

१४ मंसिर, भक्तपुर । आफूले चलाएको कार दुर्घटना हुँदा भक्तपुरमा गएराति एक जनाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका–८ नैचालबाट आशापुरी हुँदै डोलेश्वरतर्फ जाँदै गरेको बा ८ च २४३१ नम्बरको मारुती कार सडकबाट करिब ५०० मिटर तल खोल्छामा खसेर दुर्घटना भएको हो । दुर्घटनामा कारका चालक सूर्यविनायक–९ नलिन्चोक घर भई हाल काभ्रे …

कार दुर्घटनामा चालकको मृत्यु

भक्तपुर,  मंसिर १४ गते ।  आफूले चलाएको कार दुर्घटना हुँदा भक्तपुरमा गएराति एक जनाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका–८ नैचालबाट...

सूर्यविनायकमा कार दुर्घटना, चालकको मृत्यु :: Pahilopost.com

भक्तपुर: आफूले चलाएको कार दुर्घटना हुँदा भक्तपुरमा गएराति एक जनाको मृत्यु भएको छ। सूर्यविनायक नगरपालिका–८ नैचालबाट आशापुरी हुँदै डोलेश्वरतर्फ जाँदै गरेको बा ८ च २४३१ नम्बरको मारुती कार सडकबाट करिब ५०० मिटर तल खोल्छामा खसेर दुर्घटना भएको हो। दुर्घटनामा कारका चालक सूर्यविनायक–९ नलिन्चोक घर भई हाल काभ्रे जनगाल बस्ने ४०