काठमाडौं । वर्ल्ड कार अवार्डका आयोजकहरूले चाँडै नै तीन फाइनलिस्टहरू मध्ये एउटालाई विश्व प्रसिद्ध ‘वर्ल्ड कार अफ द इयर २०२२’ को विजेता घोषणा गर्नेछन् । डब्ल्यूसीओटीवाई (WCOTY ) भनिने यो अवार्डको फाइनलमा इतिहासमै पहिलो पटक तीनवटै इलेक्ट्रिक कारहरू रहेका छन् । सन् २०२२ को वर्ल्ड कार अवार्डको फाइनलमा फर्ड मुस्ताङ मार्च-ई, हुन्डाइ आयोनिक-५ र किया […]