जुम्ली युवाले बनाए कार

जुम्ला स्थानीय स्रोतसाधनको प्रयोग गरि जुम्लाका दुई युवाले कार निर्माण गरेका छन् । जुम्ला सिंजा गाउँपालिका २ चुलेलगाउँका दुई युवाले कार बनाएर गुडाएका छन् । चुलेगाउँ निवासी युवा प्रसान्त बिक र अज बिकले बनाएको कार सिंजा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले उद्धाटन गरेका छन् । स्थानीय स्रोतसाधनबाट बनाइएको गाडी नाग्म गमगडी राजमार्गमा गुडाएपछि स्थानीयबासी दंग भएका […]