कार अफ द इयरको फाइनालिस्ट बने तीन इलेक्ट्रिक कार

कार अफ द इयरको शीर्ष तीनमा सबै इलेक्ट्रिक कार अटाएका छन् । वर्ल्ड कार अवार्डका आयोजकहरूले चाँडै नै तीन फाइनलिस्टहरू मध्ये एउटालाई विश्व प्रसिद्ध वर्ल्ड कार अफ द इयर–२०२२ को उपाधि पहिराउने छन् ।  यो अवार्डमा, यसपाली इतिहासमै पहिलोपटक, तीनवटै फाइनलिस्टहरू इलेक्ट्रिक कारहरू परेका हुन् । सन् २०२२ को फाइनलमा फोर्ड मुस्ताङ मार्च ई, हुण्डाई आयोनिक– ५ र किया ईभी–६ परेका छन् । आगामी अप्रिल १३ मा हुने न्युयोर्क इन्टरनेशनल अटो शोमा यी तीन विद्युतीय कारहरूमध्ये एउटालाई विजेत

सम्बन्धित सामग्री

हुन्डाइको कोना इलेक्ट्रिक सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं । हुन्डाइको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ कोना जीएल इलेक्ट्रिक कार सार्वजनिक गरेको छ । कम्पनीले कोना जीएल भेरियन्टको मूल्य ५९ लाख ९६ हजार रुपैयाँ रहने जनाएको छ। कोना ईभी को इन्ट्री भेरियन्ट-जीएल ५९ लाख ९६ हजार र जीएल- एस भेरियन्टको मूल्य ६४ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । विद्युतीय गाडीहरुको बढ्दो […]

मिनीका दुई विद्युतीय कार सार्वजनिक

विद्युतीय सवारी साधन निर्माता कम्पनी मिनीले २०२५ कूपर ई र कूपर एसई कम्प्याक्ट इलेक्ट्रिक कार ल्याएको छ । यस कारको बारेमा केही लिकहरु सार्वजनिक भएपछि दुई नयाँ मिनी कूपर मोडेलहरू अन्ततः बजारमा आएका छन् । कूपर ई र कूपर एसईमा डिजाइन परिवर्तन गरिएको छ । थ्री डोर कूपरको भित्री र बाहिरी भागले क्लासिक मिनी स्टाइललाई कायम राखेको छ । मिनी कूपर ई र एसई कम्प्याक्ट ह्याचब्याकको मूल्य र...

नेपालमा इलेक्ट्रिक कारको आयात ह्वात्तै बढ्यो, सबैभन्दा धेरै भारतबाट

नेपालमा इलेक्ट्रिक कार (ईभी)को आयात दिनानुदिन बढ्दो क्रममा देखिएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० को वैशाख मसान्तसम्म २ हजार ९५५ यूनिट इलेक्ट्रिक कार आयात भएको छ। गत आवको सोही अवधिमा १ हजार ५५१ यूनिट इलेक्ट्रिक कार आयात भएको थियो। गत आर्थिक वर्षको वैशाखको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा १ हजार ४०४ यूनिट आर्थत ९०.५२ प्रतिशतले इलेक्ट्रिक कार...

नयाँ शोरुमसहित बीवाईडी एट्टो-३ पोखरामा सार्वजनिक

काठमाडौं, ९ कार्तिक । पोखरा बीवाईडीको नयाँ इलेक्ट्रिक कार एट्टो-३ गत शनिबार पोखरामा सार्वजनिक गरिएको छ । पोखराका लागि आधिकारिक डिलरको रुपमा प्लगइन अटोमोबाइल्सले नयाँ शोरुम उद्घाटनका साथ सो इलेक्ट्रिक कार सार्वजनिक गरेको हो । प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार, सहरी विकास र यातायात व्यवस्थामन्त्री कुमार खड्काका साथै नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका […]

सीजी मोटर्सले ल्यायो सस्तो इलेक्ट्रिक कार

चौधरी ग्रुप अन्र्तगतको सीजी मोटर्सले नेपालमा उच्च गुणस्तर र सस्तो मुल्यमा इलेक्ट्रिक कार उपलब्ध गराएको छ । अत्याधुनिक फिचर्सहरूमा उपलब्ध चिनियाँ इलेक्ट्रिक कार निटाभीको मुल्य ३७ लाख ९९ हजार रुपैयाँ रहेको छ । निटाभीमा उपलब्ध फिचर्स रहेका अन्य इलेक्ट्रिक कारको न्यूनतम मुल्य नेपाली बजारमा ४० लाखभन्दा माथि रहेको छ ।निटा भीको मूल्यका सम्वन्धमा सामाजिक सञ्जालमा भइरहेका केही टीकाटिप्पणीप्रति सीजी मोटर्स र कार उत्पादक कम्पनी होजोन अटोमोवाईलले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । विहिबार संयुक्त प्रेस वि

कार अफ द इयर २०२२ : शीर्ष फाइनलिस्टमा सबै इलेक्ट्रिक कार

काठमाडौं । वर्ल्ड कार अवार्डका आयोजकहरूले चाँडै नै तीन फाइनलिस्टहरू मध्ये एउटालाई विश्व प्रसिद्ध ‘वर्ल्ड कार अफ द इयर २०२२’ को विजेता घोषणा गर्नेछन् । डब्ल्यूसीओटीवाई (WCOTY ) भनिने यो अवार्डको फाइनलमा इतिहासमै पहिलो पटक तीनवटै इलेक्ट्रिक कारहरू रहेका छन् । सन् २०२२ को वर्ल्ड कार अवार्डको फाइनलमा फर्ड मुस्ताङ मार्च-ई, हुन्डाइ आयोनिक-५ र किया […]

‘२ वर्षपछि विद्युतीय कारको मूल्य झनै घट्छ’

पछिल्लो समय पेट्रोल र डिजेल महँगो भएको छ तर चाहेर पनि इलेक्ट्रिक कारमा ग्राहकको रुची भएर पनि किन्न पाएका छैनन् । केही सिमित ग्राहकले सोखका लागि इलेक्ट्रिक कार किनिरहेका छन् ।  यसको मुख्य कारण भनेको मूल्य बढी हुनु हो ।  तर अबको २ वर्षपछि भने पेट्रोलबाट चल्ने कार र विद्युतीय कारको मूल्य एकै हुने बताइएको छ । भारतका केन्द्रीय परिवहन एवम् राजमार्ग मन्त्री नितिन गडकरीले अबको २ वर्षमा पेट्रोल र डिजेल कारको मूल्य एकै हुने दावी गरेका छन् ।  अहिले इलेक्ट्रिक गाडीमा लाग्ने लिथियम ब्याट्रीका कारण यसको ...

टेस्लालाई टक्कर दिँदै अर्को अमेरिकी कम्पनी

एजेन्सी। अब विस्तारै परम्परागत पेट्रोलियम पर्दाथबाट चल्ने सवारीलाई विस्थापित गर्दै इलेक्ट्रिक कार विश्व बजारमा छाउन थालेका छन्। पेट्रोलियम पदार्थबाट चल्ने कार बनाउने विश्वप्रशिद्ध कम्पनीहरुले पनि इलेक्ट्रिक कार बनाउनतर्फ आफ्नो ध्यान मोड्न लागिसकेका छन्। यसैबीच अमेरिकी कम्पनी टेस्लालाई टक्कर दिन अर्को अमेरिकी कम्पनी नै आएको छ। अमेरिकाको ट्रिटनले टेस्लालाई टक्कर दिन थालेको हो।

नयाँ इलेक्ट्रिक कार किया निरो

नेपाली बजारमा नयाँ इलेक्ट्रिक कार निरो ईभी आइपुगेको छ । किया मोटर्सले उत्पादन गरेको यो कारमा ६४ किलोवाट क्षमताको ब्याट्री प्याक जडान गरिएको छ । यसमा भएको १ सय ५० किलोवाटको इलेक्ट्रिक मोटरले २ सय १ बीएचपी पावर तथा ३ सय ९५ एनएम टर्क उत्पादन गर्छ ।