त्रीशुलीमा कार खस्दा तीन वेपत्ता

काठमाडौं, ८ असोज । त्रीशुलीमा कार खस्दा तीनजना वेपत्ता भएका छन् । मुग्लिङ नजिकै गएराति कार खस्दा तीन जना वेपत्ता भएको चितवन प्रहरीले जनाएको छ । वेपत्ता हुनेहरुमा पोखरा घर भएका प्रेमबहादुर भुजेल, लेखबहादुर भुजेल र उनकी पत्नी ईश्वरी भुजेल छन् । काठमाडौंबाट पोखरा जाँदै गरेको ग २ च ४९१८ नम्बरको कार इच्छाकामना गाउँपालिका ५ […]

सम्बन्धित सामग्री

म्याग्दीको गलेश्वर धामबाट एक जना भारतीय तीर्थयात्री वेपत्ता

म्याग्दी । म्याग्दीको धार्मिकस्थल गलेश्वर धामबाट गत शुक्रबार रातिदेखि एक भारतीय तीर्थयात्री सिरिसा मोरला वेपत्ता भएकी छन् । मुस्ताङको मुक्तिनाथ दर्शन गरी फर्किएकी भारतको आन्द्रा प्रदेशकी मोरला गलेश्वर धाम शिवालय मन्दिर क्षेत्रबाट वेपत्ता भएकी हुन् । तीन दिनदेखि वेपत्ता मोरलाको बारेमा आइतबार रातिसम्म कुनै जानकारी प्राप्त हुन नसकेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक […]

न्युजिल्याण्डमा आँधीका कारण १५ जनाको मृत्यु, हजारौं वेपत्ता

एजेन्सी । न्युजिल्याण्डमा गत साता गएको भीषण वर्षापछिको आँधीका कारण १५ जना बढी मानिसको मृत्यु भएकाे छ । आँधी प्रभावित उत्तरी क्षेत्रमा हजारौं मानिस वेपत्ता भएको खुलासा भएको हाे । आँधी मत्थर भएपछि सुरु गरिएको उद्धाका क्रममा उत्तरी आइल्याण्ड क्षेत्रमा मात्रै ६ हजार ४ सय जना मानिसहरू वेपत्ता भएकाे पत्ता लागेको हो । वेपत्ता भएका […]

पोखरीमा डुबेर एकजना वेपत्ता

सल्यान : सल्यानमा पोखरीमा पौडी खेल्ने क्रममा एक जना वेपत्ता भएका छन्।जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ७ मैदुका अन्दाजी ४० वर्षीय तिलाराम नेपाली वेपत्ता भएका हुन्। मंगलबार दिउँसो घरनजिकै रहेको मैदुपोखरीमा पौडी खेल्ने क्रममा नेपाली वेपत्ता भएको बनगाड कुपिण्डे नगरपालिका ७ का वडाध्यक्ष जीवनसिहं ठकुरीले जानकारी दिए। प्रहरी र स्थानीयको सहयोगमा खोजी कार्य भइरहेको उनको भनाई छ । पोखरी ७ देखि ८ फूट गहिरो भएपनि हिजो बढी भएकाले खोजी गर्न समस्या भएको ठकुरीको भनाई छ। अहिले नेपालीको खोजी गर्न बोट ल्

दैलेखको चिनेखोला तर्ने क्रममा १ जना वेपत्ता

पश्चिम दैलेखको आठबीस नगरपालिका–१ मा पर्ने चिने खोला तर्ने क्रममा १ जना वेपत्ता भएका छन् । चामुण्डाबिन्द्रासैनी नगरपालिका–८ बस्ने बर्ष ३२ को गम दमाई वेपत्ता भएका हुन् । उनी घरदेखि रामाघाट बजार बजार जाने क्रममा वेपत्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । खोलाले बगाई बेपत्ता भएको भनि स्थानीयले टेलिफोन मार्फत प्रहरीलाई जानकारी गराएका थिए । अहिले प्रहरी सहित स्थानीयहरुको सहयोगमा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

कालीगण्डकीमा डुंगा पल्टँदा ६ वेपत्ता

काठमाडौं, २ असार । पाल्पाको रानीमहल क्षेत्रस्थित कालीगण्डकी नदीमा डुंगा पल्टँदा ६ जना वेपत्ता भएका छन् । र्‍याफ्टिङ खेलिरहँदा पल्टेर उनहिरु वेपत्ता भएका हुन् । र्‍याफ्टिङ गर्नेमध्ये भारतीय पर्यटक समेत रहेको पाल्पा प्रहरीले जानकारी दिएको छ । र्‍याफ्टिङमा चालसहित ८ जना थिए । उनीहरुमध्ये चालक सकुशल रहेको र एकजनाको उद्धार गरेको बताइएको छ । दुर्घटनापछि […]

वेपत्ता तिब्बती लेखक जेलमा भेटिए

एजेन्सी, १३ जेठ । चीनमा एक वर्षयता वेपत्ता एकजना तिब्बती लेखकको अवस्था पत्ता लागेको छ । सन् २०२० मा पक्राउ परेपछि वेपत्ता उनी चीनको किङहाइ प्रान्तको सिलिङ जेलमा रहेको पत्ता लागेको हो । ४७ वर्षीय लुन्ड्रब पक्राउ पर्नुअघि चिनियाँ अधिकारीले निगरानीमा राखेका थिए । रेडियो फ्रि एशियाले २०२० को डिसेम्बरमा धार्मिक बहसमा सहभागी हुन जानलाग्दा […]

हुम्लामा पहिरोले ६ जना वेपत्ता

हुम्ला, ३ कात्तिक । हुम्लामा पहिरोले ६ जना वेपत्ता भएका छन् । जिल्लाको खार्पुनाथ गाउँपालिका खर्पेगाउँमा पहिरोले घर पुरिँदा धनबिरे शाहीको परिवार नै वेपत्ता भएका हुन् । वेपत्ता हुनेमा धनबिरे शाही, कलबहादुर शाही, आशा शाही र उनका नाबालक तीन छोराहरु छन् । रातिको समयमा पहिरो जाँदा घटना भएको हो । वर्षाले सडक अवरुद्ध भएकाले उद्धार […]

पहिरोले बझाङमा २४ जना वेपत्ता

बझाङ, २ कात्तिक । अविरल वर्षापछिको पहिरोले डिख्ला गाउँमा सातवटा घर पुरिएको छ । घटनामा २४ जना वेपत्ता भएका छन् । एउटै घरका १८ र अर्का घरका ६ जना वेपत्ता भएका हुन् । गगने सार्की र नरे पार्कीका घरपरिवारका सदस्य वेपत्ता भएको र खोजी भइरहेको प्रहरीले जनाएको छ । गगन सार्की रोजगारीका लागि भारतमा पुगेका […]

वेपत्ता भएका बाल–बालिकाहरुको खोजी गर्न चीन सरकार विफल

एजेन्सी, ८ असार । चीनको झिनजियांग प्रान्तमा दुई वर्ष देखि वेपत्ता भएका बाल–बालिकाहरुलाई खोजी गर्ने कार्यमा चीन निरन्तर विफल भएको छ । सन् २०१९ मा पहिलो पटक चीन सरकारले वेपत्ता भएका बालबालिकाको खोजी गर्ने विषयलाई सामुहिक रुपमा बताए पनि उक्त कार्यमा सरकार विफल भएको हो । खोजी गर्ने सम्बन्धीत निकायहरुले वेपत्ता भएका बालबालिकाको सम्पूर्णं विवरण […]

सङ्कलन गर्न गएका एक जना हिउँ पहिरोमा परी वेपत्ता

अपिहिमाल गाउँपालिकामा एक यार्सागुम्बा सङ्कलक वेपत्ता भएका छन् । अपिहिमाल–४ नौपाटा घर भएका मोहनसिंह ठेकरे वेपत्ता भएका हुन् । यही जेठ ५ गते अपिहिमाल–३ क्षतिको नाउरखाल वनमा यार्सागुम्बा सङ्कलन गर्न गएका ठेकरे हिउँ पहिरोमा परी वेपत्ता भएका हुन् ।हिउँ पहिरोमा परी वेपत्ता भएका ठेकरेको छाता मात्र भेटिएको छ । “आफन्तले खोजी गर्दा पनि अहिलेसम्म केही भेटिएको छैन”, अपिहिमाल–४ का वडाध्यक्ष रवीन्द्रसिंह बोहराले भने, “गाउँले गएर खोजी गरे पनि अझै भेटिएको छैन ।”घटन