सर्वोच्च अदालतमा न्यायाधीशसहित २४ जनालाई कोरोना संक्रमण

सर्वोच्च अदालतमा न्यायाधीशसहित २४ जनालाई कोराना संक्रमण भएको छ । न्यायाधीश मीरा खड्का र मुख्य रजिष्ट्रार लालबहादुर कुँवरसहित २४ जना कोरोना संक्रमित भएका छन् ।

सम्बन्धित सामग्री

उच्च अदालत पाटनका १३ न्यायाधीशलाई कोरोना संक्रमण

उच्च अदालत पाटनका १३ न्यायाधीश कोरोना भाइरसबाट संक्रमित भएका छन् ।    अदालतका रजिस्टार ठगेन्द्र कट्टेलका अनुसार ५७ कर्मचारीमा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।  सर्वोच्च अदालतमा १ न्यायाधीश र ३९ कर्मचारी कोरोनाबाट संक्रमित भएका छन् ।        सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार देशभरिका अदालतमा न्यायाधीश र कर्मचारीसहित १५० भन्दा बढीलाई कोरोना संक्रमण भएको छ ।

सर्वोच्च अदालतले आजबाट अत्यावश्यक मुद्दा मात्रै हेर्ने

सर्वोच्च अदालतमा बुधवारदेखि सेवा संकुचन गरिएको छ ।   केही न्यायाधीश, मुख्य रजिस्ट्रारलगायत ३१ जनामा कोरोना संक्रमण देखिएपछि माघ १८ गतेसम्मका लागि सेवाहरू कटौती गरिएको हो ।  सर्वोच्च अदालतको मंगलवारको पूर्ण बैठकले बुधवारबाट अत्यावश्यक मुद्दा मात्रै हेर्ने निर्णय गरेको हो ।  बन्दीप्रत्यक्षीकरण, सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनहरूको नियमित सुनुवाइ गर्ने, मुद्दा फिर्ता तामेली तथा मिलापत्रसम्बन्धी कामकारवाही नियमित सञ्चालन गर्ने, थुनुवा भएका मुद्दाको सुनुवाइ गर्ने, हेर्दाहेर्दै र निसुमा रहेका...

न्यायाधीश, मुख्य रजिस्टारसहित सर्वोच्चमा २४ जनालाई कोरोना संक्रमण

काठमाडौं : सर्वोच्च अदालतमा न्यायाधीशसहित २४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण बढेसँगै आइतवार थप ३० जनाको परीक्षण गरिएको छ। कन्ट्याक्ट ट्रेसिङमा परेका ३० जनाको परीक्षण गरिएको हो। न्यायाधीश मीरा खड्कालाई संक्रमण पुष्टि भएको छ। न्यायाधीश सपना प्रधान मल्लको सवारी चालकलाई पनि संक्रमण पुष्टि भएको छ। यस्तै, मुख्य रजिस्टार…

प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालतमा

१९ मंसिर, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । उनको कोरोना रिपोर्ट शुक्रबार नेगेटिभ आएको थियो । कोरोना संक्रमण भएपछि प्रधानन्यायाधीश राणा सशस्त्र प्रहरीको एपीएफ अस्पताल भर्ना भएका थिए । त्यही बेला सर्वोच्च अदालतमा भने गोला प्रथाबाट पेशी तोक्न थालिएको छ ।

छुटाउनै नहुने आजका मुख्य खबर

काठमाडौं। प्रधान्यायाधीशलाई महाअभियोग लगाउने गृहकार्य भइरहेको सत्तापक्षीय सांसदहरुले खुलासा गरेका छन्। ४० दिनपछि सर्वोच्च अदालतमा मुद्दाको नियमित सुनुवाइ शुरु भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीति गतिरोधको निकास चुनाव नै भएको दावी गरेका छन्। कक्षा १२ को नतिजा प्रकाशित भएको छ। थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। थ्री स्टार र फ्रेन्ड्स क्लव १–१ गोलको बराबरीमारोकिएका छन्।

न्यायिक नेतृत्वको अन्योलले सर्वोच्चमा फेरि सुनुवाइ प्रभावित

१६ मंसिर, काठमाडौं । गोला प्रणालीबाट पेशी तोकेपछि मुद्दाको सुनुवाइ नियमित हुने अपेक्षा गरिएको सर्वोच्च अदालतमा फेरि न्यायिक नेतृत्वको अन्योलताका कारण मुद्दाको सुनुवाइ प्रभावित भएको छ । गत सोमबार अपरान्हदेखि सशस्त्र प्रहरी बलको बलम्बुस्थित अस्पतालमा भर्ना भएका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले त्यसबारे सर्वोच्च अदालतमा जानकारी नगराउँदा इजलास गठन नै प्रभावित बनेको हो । कोरोना संक्रमण पुष्टि […]

कतै छुटाउनु त भएन ! आजका मुख्य ११ खबर

काठमाडौं। सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेशी तोक्न शुरु भएको छ। बुधवार दुईवटा एकलसहित दश इजलास गठन भएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन्। राप्रपाको एकता महाधिवेशन आजदेखि शुरु भएको छ। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा पूmट आएको छ। सेयर बजारको परिसूचक नेप्से ५.२८ अंकले बढेको छ। पछिल्लो २४ घण्टामा ३१६ जनामा कोरोना संक्रमण पु्ष्टि भएको छ।

दीप बस्न्यात बन्दी प्रत्यक्षीकरणको निवेदन लिएर सर्वोच्चमा

काठमाडौँ । अस्पतालमा उपचारका क्रममा रहँदा कोरोना संक्रमण भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका छन् । मुटुमा समस्या देखिएपछि केही साताअघि अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण देखिएको हो । ललिता निवास भ्रष्टाचार मुद्दाका क्रममा उनी साढे चार महिनादेखि डिल्लीबजार कारागारमा छन् । बस्न्यातले आफूलाई सामान्य […]