दीप बस्न्यात बन्दी प्रत्यक्षीकरणको निवेदन लिएर सर्वोच्चमा

काठमाडौँ । अस्पतालमा उपचारका क्रममा रहँदा कोरोना संक्रमण भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका छन् । मुटुमा समस्या देखिएपछि केही साताअघि अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण देखिएको हो । ललिता निवास भ्रष्टाचार मुद्दाका क्रममा उनी साढे चार महिनादेखि डिल्लीबजार कारागारमा छन् । बस्न्यातले आफूलाई सामान्य […]

सम्बन्धित सामग्री

ललिता निवास प्रकरण : दीप बस्न्यात र छविराज पन्त दोषी ठहर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा दोषी ठहर भएका छन् । बिहीबार विशेष अदालतले उनलाई दोषी ठहर गर्दै २ वर्ष कैद र ८० लाख ४८ हजार जरिवानाको फैसला गरेको हो । त्यस्तै पूर्वमन्त्री तथा तत्कालीन भौतिक पूर्वाधार मन्त्रालयका सचिव छविराज पन्त र  प्रेम बहादुर खापुङलगायतलाई ८० लाख …

ललिता निवास प्रकरण : तत्कालीन सचिव दीप बस्न्यात दोषी ठहर

काठमाडौँ- ललिता निवास जग्गा प्रकरणमा तत्कालीन सचिव दीप बस्न्यात दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बिहीबार बस्न्यात, छविराज पन्तलगायतलाई दोषी ठहर गरेको हो । बस्न्यात अख्तियारका पूर्व प्रमुख आयुक्त समेत हुन् । बस्न्यातलगायतलाई जनही ८० लाख ४८ जरिवान...

अख्तियारका पूर्वप्रमुख आयुक्त नै भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं, ३ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात ललिता निवास जग्गा प्रकरणमा दोषी ठहर भएका छन् । आज (सोमबार) विशेष अदालतले उक्त प्रकरणमा बस्न्यातलाई दोषी ठहर गरेको हो ।तत्कालीन समयमा भौतिक योजना तथा निर्माण मन्त्रालयमा कार्यरत रहेको बस्न्यातसहितको मिलेमतोमा ललिता निवासको १९ रोपनी, १५ आना १ पैसा २ दाम जग्गा […]

ललितानिवास प्रकरण : तत्कालीन सचिव दीप बस्न्यात दोषी ठहर

काठमाडौं– ललितानिवास जग्गा प्रकरणमा तत्कालीन सचिव दीप बस्न्यात दोषी ठहर भएका छन्। विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बिहीबार बस्न्यात, छविराज पन्तलगायतलाई दोषी ठहर गरेको हो। बस्न्यात अख्तियारका पूर्व प्रमुख आयुक्त समेत हुन्। बस्न्यातलगायतलाई जनही ८० लाख ४८ जरिवाना र दुई वर्ष कैद सजाय सुनाइएको छ।

सिआइबीको निसानामा पूर्वमन्त्री र सचिवहरू

पूर्वउपप्रधानमन्त्री विजय गच्छदार, पूर्वभूमिसुधारमन्त्री डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी, पूर्वसचिवहरू दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारीलाई पक्राउ गर्ने तयारीमा ब्युरो लागेको हो। प्रहरीले आइतबार बहालवाला सचिव कृष्णबहादुर राउतसहित तीनजनालाई पक्रा...

ललिता निवास प्रकरण - चार जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी

काठमाण्डाै - बालुवाटारमा रहेकाे ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा चार जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै तत्कालीन सचिव दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायणगोपाल मलेगोविरुद्ध पक्राउ पुर्जी जारी भएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो ।उहाँका अनुसार पूर्वसहसचिव सुधिर साह पक्राउ परिसकेका छन् भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त...

रिहाइको माग गर्दै दीप बस्न्यात पुनः सर्वोच्चमा

ललिता  निवास  प्रकरणमा विशेष अदालतको आदेशले थुनामा रहेका अख्तियार  दुरुपयोग  अनुसन्धान  आयोगका  पूर्वप्रमुख  आयुक्त  दीप  बस्न्यातले  रिहाइको   माग   गर्दै   बन्दीप्रत्यक्षीकरणको   निवेदन दर्ता गराएका छन् ।  विशेषको आदेश बदरको माग गर्दै यसअघि दायर  निवेदन  सर्वोच्चमा  नै  विचाराधीन  रहेको  अवस्थामा  पुनः  बन्दीको  निवेदन  बस्न्यातको  तर्फबाट दायर भएको हो । बस्न्यातका ज्...

विशेष अदालतको थुनछेक आदेशउपर दीप बस्न्यात सर्वोच्चमा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात विशेष अदालतको थुनछेक आदेशउपर सर्वोच्च पुगेका छन्। ललिता निवास प्रकरणमा विशेष अदालतले बस्न्यातलाई गत मंसिर २८ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो। आज न्यायाधीश हरि फुयालको इजलासले विशेषबाट कैफियत प्रतिवेदन माग गरेको छ।बस्न्यातले माघ २ गते सर्वोच्चमा निवेदन

विशेष अदालतको थुनछेक आदेशउपर दीप बस्न्यात सर्वोच्चमा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात विशेष अदालतको थुनछेक आदेशउपर सर्वोच्च पुगेका छन्। ललिता निवास प्रकरणमा विशेष अदालतले बस्न्यातलाई गत मंसिर २८ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो। आज न्यायाधीश हरि फुयालको इजलासले विशेषबाट कैफियत प्रतिवेदन माग गरेको छ।बस्न्यातले माघ २ गते सर्वोच्चमा निवेदन दिएका…

नेतासहित २२० उच्च पदस्थको सम्पत्ति छानबिनमा

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेता, पूर्व प्रशासक, व्यवसायीसहित २२० जनाको सम्पत्ति छानबिन गरिरहेको छ ।  यिनमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात, पूर्वआयुक्त राजनारायण पाठकलाई घुस दिने नेपाल इन्जिनियरिङ कलेजका तत्कालीनअध्यक्ष लम्बोदर न्यौपानेलगायत छन् । उनीहरुले कमाएको अकुत सम्पत्तिको अनुसन्धान गरी केही मुद्दा दायर गर्ने तयारी रहेको विभागले जनाएको छ । १ हजार ३०० उजुरीको प्रारम्भिक जाँचबुझ भइरहेको विभागका सूचना अधिकारी सुशील प