न्यायिक नेतृत्वको अन्योलले सर्वोच्चमा फेरि सुनुवाइ प्रभावित

१६ मंसिर, काठमाडौं । गोला प्रणालीबाट पेशी तोकेपछि मुद्दाको सुनुवाइ नियमित हुने अपेक्षा गरिएको सर्वोच्च अदालतमा फेरि न्यायिक नेतृत्वको अन्योलताका कारण मुद्दाको सुनुवाइ प्रभावित भएको छ । गत सोमबार अपरान्हदेखि सशस्त्र प्रहरी बलको बलम्बुस्थित अस्पतालमा भर्ना भएका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले त्यसबारे सर्वोच्च अदालतमा जानकारी नगराउँदा इजलास गठन नै प्रभावित बनेको हो । कोरोना संक्रमण पुष्टि […]

सम्बन्धित सामग्री

सर्वोच्चमा रिटको चाङ

गम्भीर प्रकृतिका मुद्दाको सुनुवाइ प्रभावित, असाधारण अधिकार क्षेत्रको प्रयोग बढ्दो  महान्यायाधिवक्ताको कार्यालयले ललितपुर जिल्ला सरकारी वकिलकी सहायक न्यायाधिवक्ता संगीता थोकरको काजसरुवा गर्‍यो । आफूलाई एउटा जबर्जस्ती करणीको मुद्दामा महान्यायाधिवक्ता कार्यालयबाट दबाब आएको...

दुई महिनादेखि सर्वोच्चमा संवैधानिक इजलास गठन अवरुद्ध

सर्वोच्च अदालतको नियमित इजलास सञ्चालन भए पनि संवैधानिक इजलास गठन अन्योलपूर्ण बनेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आएका न्यायाधीशहरू १५ मंसिरबाट गोलाप्रथा प्रक्रियाबाट पेसी तोकिने व्यवस्था गरेर इजलास फर्किए पनि संवैधानिक इजलास भने गठन हुन सकेको छैन ।दुई महिनादेखि संवैधानिक इजलास गठन हुन नसक्दा गम्भीर प्रकृतिका मुद्दा सुनुवाइ प्रभावित बनेको छ । प्रधानन्यायाधीश राणाको राजीनामापछि मात्रै संवैधानिक इजलास गठन हुने अडानमा सर्वोच्चकै न्यायाधीशहरू एक ठाउँमा उभिएपछि न्यायि

सर्वोच्चमा संवैधानिक इजलास गठन दुई महिनादेखि अवरुद्ध

काठमाडौं । सर्वोच्च अदालतको नियमित इजलास सञ्चालन भए पनि संवैधानिक इजलास गठन अन्योलपूर्ण बनेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आएका न्यायाधीशहरू १५ मंसिरबाट गोलाप्रथा प्रक्रियाबाट पेसी तोकिने व्यवस्था गरेर इजलास फर्किए पनि संवैधानिक इजलास भने गठन हुन सकेको छैन । दुई महिनादेखि संवैधानिक इजलास गठन हुन नसक्दा गम्भीर प्रकृतिका मुद्दा सुनुवाइ प्रभावित बनेको […] The post सर्वोच्चमा संवैधानिक इजलास गठन दुई महिनादेखि अवरुद्ध appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सर्वोच्चमा बिहीबार पनि सुनुवाइ प्रभावित

सर्वोच्च अदालतमा बिहीबार पनि सुनुवाइ प्रभावित भएको छ । कानुन व्यवसायीले कायम मुकायम प्रधानन्यायाधीश कसलाई दिइएको छ भन्ने प्रश्न उठाएपछि सर्वोच्चमा मुद्दाको सुनुवाइ प्रभावित भएको हो ।

गोलाप्रथाको पहिलो दिन कायममुकायमको प्रश्नले सर्वोच्चमा सुनुवाइ प्रभावित

सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीश कसलाई दिइएको छ भन्ने प्रश्न उठेपछि बुधबारको इजलास प्रभावित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा कोरोरा सङ्क्रमण भएपछि सोमबारदेखि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना हुनुभएको छ । कानुन व्यवसायीले प्रधानन्यायाधीशको काम गर्न नसकेको अवस्थामा कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिनुपर्ने संवैधानिक व्यवस्था रहेको भन्दै प्रश्न उठाउनुभएपछि आजको इजलास प्रभावित भएको हो ।

इजलास फर्कने सङ्केत

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध मोर्चाबन्दीमा रहेका सर्वोच्चका केही न्यायाधीशले आफ्ना सर्त पूरा भए नियमित सुनुवाइमा फर्कने सङ्केत गरेका छन् । कात्तिक ८ यता सर्वोच्चमा मुद्दाको सुनुवाइ प्रभावित छ । यसबीचमा  बन्दीप्रत्यक्षीकरणका  केहीबाहेक  मुद्दा  सुनुवाइ  हुन  सकेको  छैन  ।  पेसी  व्यवस्थापन  गोलाप्रथाबाट  गरिए  इजलास  फर्कने  सङ्केत  ती  न्यायाधीशहरूले  गरेको खबर गोरखापत्रमा छापिएको छ ।  पाँच  न्यायाधीश  गोलाप्...

सर्वोच्चमा मुद्दाको सुनुवाइ प्रभावित

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मुद्दाको सुनुवाइका लागि आज आठ वटा इजलासमा पेसी तोके पनि कुनै पनि बेच्न बसेर सुनुवाइ हुन सकेन ।      पेसी तोकिएकोमा प्रधानन्यायाधीश राणा र न्यायाधीश डा कुमार चुडालको संयुक्त इजलास तोकिएको थियो । उक्त मुद्दाको सूचीमा ‘हेर्न नभ्याइएको’ भनेर जनाइएको छ भने बाँकी पेसीमा ‘बेच्न बस्न नसकेको’ भनेर जनाइएको छ । आइतबार मध्यान्हदेखि प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायालयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको ...

मुद्दा हेर्न परमादेश जारीको माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाण्डाै – मुद्दा हेर्न परमादेश जारीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । न्यायाधीशहरू इजलासमा सहभागी नहुँदा बन्दी प्रत्यक्षीकरणसहित सुनुवाइ प्रभावित हुँदा न्यायको हक उल्लङ्घन भएको भन्दै पेसी सूचीमा रहेका मुद्दा हेर्न परमादेश जारीको माग गर्दै अधिवक्ताले संयुक्त रूपमा सर्वोच्च अदालतमा आज शुक्रवार रिट दायर गरेका हुन् । अधिवक्ता कृष्ण प्रसाईँसहितका अधिवक्ताले आज सर्वोच्चमा रिट दायर गरी मुद्दा सुनुवाइका लागि परमादेश माग गर्नुभएको छ । सर्वोच्चका न्यायाधीशहरूले आज पनि इजलास बहिष्कार गरेका छन् । इजलास बहिष्का...

राजनीतिक सौदाबाजी गम्भीरः न्यायाधीशहरू

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशले गठबन्धन सरकारमा भागबण्डा खोजेर राजनीतिक सौदाबाजी गर्नु गम्भीर विषय भएकाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग्नुपरेको ठहर गरेका छन्। न्यायपालिकाको नेतृत्व अक्षम भएका कारण न्यायमा अवरोध र विचलन आएको, पेसी तोक्दा पारदर्शिता नभएको ठहरसमेत उनीहरूको छ। न्यायाधीशले राणाको राजीनामा माग्दै इजलास बहिष्कार गरेका कारण सुनुवाइ प्रभावित भएको छ। सर्वोच्चमा प्रधानन्यायाधीशसहित २० […]