विरामी प्रधानन्यायाधीश राणाले कार्यबाहक नदिँदा मुद्धा प्रभावित, बिहीबारको पेशी सूची अझै सार्वजनिक भएन

काठमाडौँ – सर्वोच्च अदालतमा बिहीबारका लागि मुद्धाको पेशी सूची अझै सार्वजनिक भएको छैन। सामान्यतया बिहान १० बजे पेशी सूची सार्वजनिक हुने र ११ बजेदेखि मुद्धाको सुनुवाइ सुरु हुन्छ। तर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा कोरोना संक्रमण भएर अस्पतालमा रहेपछि मुद्धाको सुनुवाइ प्रभावित बनेको हो। सर्वोच्च अदालतमा बुधबारदेखि गोलाप्रथाद्वारा पेशी राख्न थालिए पनि त्यसअघि नै प्रधानन्यायाधीश राणा […]

सम्बन्धित सामग्री

हाइफ्युचरका नयाँ उपकरण सार्वजनिक

हाइफ्युचरले नयाँ लाइनअप सार्वजनिक गरेको छ। कम्पनीले स्टाइलिस डिजाइनको साथ अत्याधुनिक प्रविधको संयोजन गर्ने सात नयाँ उपकरणहरू सार्वजनिक गरेको हो।...

पारदर्शीताका लागि सार्वजनिक सुनुवाइ

सिमकोट (हुम्ला), २१ असोज । गाउँपालिकाले गरेका गतिविधिको पारदर्शीताका लागि सिमकोट गाउँपालिकाले सार्वजनिक सुनुवाइ गरेको छ । पालिकाले सार्वजनिक सुनुवाइ गरी गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रगति विवरण सार्वजनिक गरेको हो । पालिकाको आयोजना तथा नेपाल पत्रकार महासङ्घ हुम्लाले सहजीकरणमा सम्पन्न कार्यक्रममा प्रगति विवरण सार्वजनिक गरिएको थियो । गत आवमा पालिकाले सञ्चालन गरेका पाँच […]

‘को हो त्यो मान्छे?’ सार्वजनिक

कवि एलबी क्षेत्रीको कवितासङ्ग्रह ‘को हो त्यो मान्छे?’ सार्वजनिक भएको छ।

म र ‘म’ आख्यान सार्वजनिक

काठमाडौँ – लेखक नितिन मिश्रद्वारा लिखित म र म आख्यान सार्वजनिक भएको छ। बुलबुल पब्लिकेशनद्वारा प्रकाशित पुस्तक प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयबाट सार्वजनिक गरिएको हो। कृति वरिष्ठ नाट्यकर्मी मदनदास श्रेष्ठ र प्रभाकर शर्माले सार्वजनिक गरेका हुन्। गुरुङ्ग सुशान्त र प्रा.डा. ज्ञानु पाण्डेले पुस्तकको समीक्षा गर्दै आफै भित्रको अन्तरद्वन्द्वमा आधारित रहेको सत्र खण्डको पुस्तक म र ुमु समग्र […]

आफ्नो पहिलो ट्याबलेट सार्वजनिक गर्दै वानप्लस

वानप्लसले आफ्नो पहिलो ट्याबलेट सार्वजनिक गर्ने भएको छ । आगामी महिना वानप्लस ट्याबलेट आधिकारिक रुपमा सार्वजनिक हुने भएको छ । हालै ट्याबलेटको आधिकारिक इमेज पनि सार्वजनिक भएको छ र यसको रंग ह्यालो ग्रीन देखिएको छ । यो ट्याबलेट वानप्लस ११ ५ जी र बड्स प्रो २ सँगै फेब्रुअरी ७ को कार्यक्रममा सार्वजनिक हुने भएको छ । यस ट्याबलेटमा बिचतिर रियर क्यामेरा रहेको छ र यस फोनको बिचको भाग...

आइतबार सार्वजनिक बिदा

काठमाडौँ । सरकारले रामनवमीको अवसरमा भोलि (आइतबार) सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज (शनिबार) सूचना प्रकाशन गरी रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको उल्लेख गरेको छ ।

जिपको विद्युतिय गाडी सार्वजनिक, नेपालमा पनि चाँडै सार्वजनिक हुने

अटोमोबाइल ग्रुप स्टेलेन्टिसले आफ्नो जिप ब्रान्डलाई ‘इलेक्ट्रिफाई’ गर्ने योजना सार्वजनिक गरेको छ । मंगलबार स्टेलेन्टिसले जिपको पहिलो ‘ब्याट्रि–इलेक्ट्रिक क्रसओभर’को कन्सेप्ट सार्वजनिक गरेको हो । अहिले कुनै नाम नदिइएको यो इलेक्ट्रिक भेहिकल सुरुमा युरोपमा सार्वजनिक गरिने कम्पनीले जनाएको छ । त्यसपछि नेपाल र भारतसहित एसिया प्यासिफिक क्षेत्रमा पनि ल्याइन्छ...

भोलि सार्वजनिक बिदा

काठमाडौँ । सरकारले पुस १५ गते(भोलि) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  बुधवार(आज) बसेको मन्त्रिपरिषद् बैठकले तमु ल्होसारको अवसरमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक (सूचीसहित)

सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक गरेको छ ।तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङको मन्त्रीस्तरीय निर्णयबाट कायम गरिएको अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको नयाँ भाडादर शुक्रबार सार्वजनिक गरिएको हो ।सरकारले उक्त बैठकबाट २० देखि २८ प्रतिशतसम्म भाडा बढाउने निर्णय गरेको थियो । यस्तो छ सार्वजनिक नयाँ भाडादर (सूची)