छुटाउनै नहुने आजका मुख्य खबर

काठमाडौं। प्रधान्यायाधीशलाई महाअभियोग लगाउने गृहकार्य भइरहेको सत्तापक्षीय सांसदहरुले खुलासा गरेका छन्। ४० दिनपछि सर्वोच्च अदालतमा मुद्दाको नियमित सुनुवाइ शुरु भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीति गतिरोधको निकास चुनाव नै भएको दावी गरेका छन्। कक्षा १२ को नतिजा प्रकाशित भएको छ। थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। थ्री स्टार र फ्रेन्ड्स क्लव १–१ गोलको बराबरीमारोकिएका छन्।

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले बजेटमा पुरा नहुने अधुरा आयोजनाहरु नराख्ने बताएका छन्। माघ २२ गते देखि संसदको हिउँदे अधिवेशन सुरु हुँदैछ। जनताका माग र समस्या समेटेर एमालेले ७५१ बुद्धे ज्ञापनपत्र सरकारसमक्ष पेश गरेको छ। माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि सम्पूर्ण तयारी पूरा भएको छ।

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र उल्ट्याउने प्रतिगामीहरूको सपना कहिल्यै पूरा नहुने बताएका छन्। एमाले अध्यक्ष केपी ओलीले सत्तारुढ गठबन्धनले प्रतिगमनका लागि अनुकूल वातावरण बनाएको आरोप लगाएका छन्। एमालेले भूकम्प पीडितको जीवन रक्षा गर्न सरकारलाई आग्रह गरेको छ। चिसोले कठ्यांग्रिएर जाजरकोटमा थप एक भूकम्प पीडितको मृत्यु भएको छ।

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। चुनावी खर्च सार्वजनिक नगर्ने २४३५ उम्मेदवारलाई निर्वाचन आयोयगल जनही १५ हजार जरिवाना तिराएको छ। बाढी र पहिरोका कारण देशभर ५ वटा सडकखण्ड अवरुद्ध भएका छन्। भागबन्डा नमिलेपछि नागरिक उन्मुक्ति सुदूरपश्चिम सरकारमा सहभागी नहुने निर्णय गरेको छ। नेकपा एमाले अध्यक्ष केपी ओलीले सुनकाण्डका मुख्य दोषीलाई कारवाही नभएसम्म आफू पछि नहट्ने बताएका छन्।

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। शरणार्थी प्रकरणमा फरार रहेका थप एकजना प्रक्राउ पक्राउन परेका छन्। प्रधानमन्त्री प्रचण्ड पत्नीशोकमा परेपछि उनी असार ३० गतेसम्मका कुनै औपचारिक गतिविधिमा सहभागी नहुने भएका छन्। गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन स्थापनाका लागि सरकारको अभियानले विश्राम नलिने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू कुनैपनि दलको पछाडि नलाग्ने बताएका छन्।

छुटाउनै नहुने आजका मुख्य ११ खबर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुचित ढङ्गले कोशी प्रदेशको नाम परिवर्तन हुने भन्दै अराजक गतिविधि एमालेलाई स्वीकार्य नहुने बताएका छन्। काठमाडौं महानगरपालिकाका मेयर बालेनद्र शाहले भोलिदेखि काठमाडौंका हलहरुमा भारतीय चलचित्र नचल्ने घोषणा गरेका छन्। माओवादीसहितका दलहरू मिलेर सोमबार समाजवादी मोर्चा घोषणा गर्ने भएका छन्।

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्कन नहुने तर निर्दोषलाई फसाए सैह्य नहुने चेतावनी दिएका छन्। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको कार्यशैलीमाथि कांग्रेसकै नेताहरुले प्रश्न उठाएका छन्। भीआईपीले राज्यबाट उपचार खर्च पाउने कानुन खारेज गर्न सर्वोच्चमा रिट दाएर भएको छ। राज्यकोष लुट्नेगरी पैसा लिएको दाबी

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। उपराष्ट्रपतिको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू हुने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री फेरिएपनि सरकारको नेतृत्व तत्कालै तलमाथि नहुने बताएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीले मानवअधिकार आयोगलाई धम्की दिइरहेको बताएका छन्। र ए डिभिजन लिगमा जावलाखेल फ्रेन्ड्ससंग २–१ गोलअन्तरले पराजित भएको छ।

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारगरेका छन्। मन्त्रालय भागबण्डामा जनमत पार्टीले असन्तुष्टि जनाएको छ। जनता समाजवादी पार्टी मन्त्रालय बाँडफाँटमा असन्तुष्ट जनाउँदै सरकारमा सहभागी नहुने भएको छ। प्रतिनिधि सभाको सभामुख चयनका लागि बुधवार मनोनयन दर्ता हुँदैछ। आइतबार पोखरा विमान दुर्घटनामा परेका थप एक जनाको शव भेटिएको छ।

छुटाउनै नहुने आजका ११ खबर

काठमाडौं। निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। एमाले अध्यक्ष केपी ओलीले प्रधानन्यायाधीश हटाउँदैमा न्यायालयमा सुधार नहुने दावी गरेका छन्। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले र राप्रपा मिल्न सक्ने जिकिर गरेका छन्। चितवनको रत्ननगरमा ‘नो लालपुर्जा, नो भोट’ भन्दै सुकुम्वासीहरुले प्रदर्शन गरेका छन्। थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

छुटाउनै नहुने आजका मुख्य १० खबर

राजनीति दुवैको समर्थन१. अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवैको समर्थनमा बागमतिको मुख्यमन्त्री बनेको अष्टलक्ष्मी शाक्यको दावीप्रचण्ड अस्वस्थ२. माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ,सामान्य रुघाखोकी र ज्वरो आएको परीवारी स्रोतको भनाईआयो खोप..पूरा खबर भिडियोमा सुन्न सक्नु हुनेछ।