माधव नेपाल समूहको अनुपस्थितिमा पनि एमाले बैठक बस्ने

काठमाडौँ । आज नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । शनिबार अगाडि बढ्न नसकेको बैठक आज बस्न लागेको हो । शनिबारको बैठक विघटित कार्यदलमा रहेका अध्यक्ष केपी शर्मा ओली तथा माधवकुमार नेपाल पक्षका सदस्यहरुको आग्रहमा एजेण्डामा प्रवेश नगरी स्थगित भएको थियो । तर, आज बस्न लागेको बैठक भने नरोकिने भएको छ ।

सम्बन्धित सामग्री

एमाले बैठक : माधव पक्ष गएन, वामदेव सहभागी

नेकपा एमाले स्थायी कमिटीको बैठक जारी छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा स्थायी कमिटीको बैठक बसेको हो ।शनिबारलाई बोलाएको बैठक एकताका लागि सहमति जुटाउन भन्दै जनासम्मलाई स्थगित स्थगित गरिएको थियो । तर, सहमति नजुटेपछि माधव नेपाल पक्षका नेताहरु आइतवारको बैठकमा सहभागी भएका छैनन् । उपाध्यक्ष वामदेव गौतम भने आइतबारको बैठकमा सहभागी छन् । आइतबारको बैठकमा केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरण छलफलका एजेण्डा तय गरिएपन

आज पनि बस्दै एमाले बैठक

नेकपा एमालेको केन्द्रीय समिति  बैठक आज पनि बस्दैछ।  ललितपुरको च्यासलमा बस्ने बैठकमा  एमालेको माधव नेपाल कुमार पक्षको कारबाहीबारे निर्णय हुन सक्ने बताइएको छ । बिहीबारको बैठकले कारबाहीबारे निर्णय गर्नसक्ने प्रवक्ता प्रदीप कुमार ज्ञवालीले सञ्चारकर्मीलाई जानकारी दिए । पार्टी हितविपरितको गतिविधि गरेको भन्दै एमालेले नेपाल पक्षका २२ सांसदलाई स्पष्टीकरण सोधेको छ ।

एमाले बैठक–माधव नेपाल पक्षको कारबाहीबारे निर्णय भएन

नेकपा एमालेको माधव नेपाल कुमार पक्षको कारबाहीबारे आज बसेको केन्द्रीय समिति बैठकले केही निर्णय गरेन । बिहीबारको बैठकले यसबारे निर्णय गर्नसक्ने प्रवक्ता प्रदीप कुमार ज्ञवालीले सञ्चारकर्मीलाई जानकारी दिए । पार्टी हितविपरितको गतिविधि गरेको भन्दै एमालेले नेपाल पक्षका २२ सांसदलाई स्पष्टीकरण सोधेको छ । एमालेले बिहीबार ३ बजेका लागि अर्को बैठक बोलाएको छ ।

स्थायी कमिटी बैठक रोक्न भीम रावललगायतले गरेको प्रस्ताव ओलीले गरे अस्वीकार

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षले आग्रह गरेअनुसार स्थायी कमिटीको बैठक रोक्न अस्वीकार गरेका छन् । कार्यदलले गरेको सहमति कार्यान्वयन गरेर स्थायी कमिटी, केन्द्रीय कमिटी र संसदीय दलको बैठक राख्न भन्दै भीम रावललगायतका नेताहरू एमाले बैठक स्थलमा पुगेका थिए ।  अध्यक्ष ओलीले बैठक रोक्न अस्वीकार गरेको बैठक कक्षबाट बाहिरिएपछि रावलले जानकारी दिए । ‘पार्टी अध्यक्षलाई कार्यदलको तर्फबाट कुरा राख्न दिनुस् भनेर आग्रह गर्‍यौँ, अध्यक्षले उपस्थिति पुस्तिकामा हस्ताक्षर गर्नुस् भन्नुभयो । मैले एमाले उपा...

एमाले बैठक : रामबहादुर थापा लगायत सहभागी हुने, नेपालसहित ११ जनालाई भएन सूचना

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति तय गर्न नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बुधवार बस्दैछ । भोलि बुधवारको बैठकका लागि माधव नेपाल पक्षका ११ जनाबाहेक अन्यलाई सूचना गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । ‘कारवाहीमा परेका ११ जना मध्येका केन्द्रीय सदस्यबाहेक अन्यलाई नियन्त्रण गरिएको छ,’ तामाङले लोकान्तरसँग भने ।  नेता नेपाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाक्री लगायत ११ जनालाई निमन्त्रणा गरिएको छैन । महाधिवेशन आयोजक क...

माधव नेपाल समूहको बैठक कुर्दै एमाले बैठक स्थगित

केही दिनदेखि लगातार स्थगित हुँदैआएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटीको बिहिबार चार बजे आव्हान गरिएको बैठक स्थगित भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी दिनुभएको छ । यसबीचमा एमालेको एकतालाई बचाइराख्‍न केही दिन यता दोस्रो तहका नेताहरुको संवादमा जुटेका छन् । पछिल्ला …

एमाले बैठक बस्दै, नेपाल पक्षका सांसदलाई सोधिएको स्पष्टिकरणको जवाफबारे छलफल हुने

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा तथा पार्टीको भावी रणनीति बनाउन नेकपा एमाले केन्द्रीय कमिटी (दशौं महाधिवेशन आयोजक कमिटी)को बैठक शुक्रवार बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरमा बैठक बस्दैछ । बैठकमा माधव नेपाल पक्षका सांसदलाई सोधिएको स्पष्टिकरण जवाफबारे छलफल हुने एक केन्द्रीय सदस्यले लोकान्तरलाई जानकारी दिए ।  यसअघि वैशाख ६ गते बसेको बैठकले कर्णाली प्रदेश सभामा पार्टीको ह्विप उल्लघंन गर्दै फ्लोर क्रस गरेको विषयमा कर्णाली प्रदेशका ५ र प्रतिनिधि सभाका २७ सांसदसँग स्पष्टिकरण सोधिएको थियो । ...

एमाले बैठक आज बस्दै, खनाल- नेपाल पक्षमाथि थप कारबाहीको तयारी

काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक आज (शुक्रबार)बस्दैछ । पार्टी विभाजनको डिलमा पुगेका बेलमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान ११ बजे एमाले बैठक बस्न लागेको हो । बैठकअघि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधव नेपाल र वामदेव गौतमसँग छुट्टाछुट्टै भेटवार्ता गरे पनि विवाद थप उग्र बनेको छ । वार्ता सफल नभएपछि बैठकमा खनाल नेपाल र गौतम पक्ष सहभागी नुहने बुझिएको छ । ओलीसँग विहीबार भएको भेटमा नेपाल र गौतमले बैठकमा नआउने बताइसकेका थिए ।.groupTit

एमाले बैठक बस्दै, नेपाल समूह आक्रोशित

नेकपा एमालेको केन्द्रीय समिति बैठक सोमबार बस्दैछ ।  प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो । केन्द्रीय सदस्य शेरबहादुर तामाङले बैठकमा समसामयिक विषयमा छलफल हुने बताए  । साथै राजनीतिक प्रतिवेदन, महाधिवेशन र कार्य विभाजनका बारेमा छलफल र निर्णय हुने नेता तामाङको भनाइ छ । ओलीले एकपक्षीय रुपमा बैठक बोलाएपछि एमालेको माधव नेपाल झलनाथ खनाल समूह भने रुष्ट बनेको छ । पार्टीभित्रको विवादका विषयमा निर्णय दिन आग्रह गर्दै सो समूह आइतबार नै निर्वाचन आयोग पुग