माधव नेपाल समूहको बैठक कुर्दै एमाले बैठक स्थगित

केही दिनदेखि लगातार स्थगित हुँदैआएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटीको बिहिबार चार बजे आव्हान गरिएको बैठक स्थगित भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी दिनुभएको छ । यसबीचमा एमालेको एकतालाई बचाइराख्‍न केही दिन यता दोस्रो तहका नेताहरुको संवादमा जुटेका छन् । पछिल्ला …

सम्बन्धित सामग्री

सचिवालय बैठक स्थगित गरेर माधव नेपाल र झलनाथ खनाल वार्तामा

९ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित भएको छ । दिउँसो एक बजे बोलाइएको बैठक भोलि बस्नेगरी स्थगित भएको हो । शनिबारको स्थायी कमिटी बैठकले एमसीसीबारे थप निर्णय लिने अधिकार सचिवालयलाई दिएको छ । तर सचिवालय बैठक स्थगित गरेर अध्यक्ष माधवकुमार नेपाल र सम्मानित झलनाथ खनालबीच छलफल चलिरहेको छ । पूर्वप्रधानमन्त्री खनालले […]

केन्द्रीय कमिटी बैठक स्थगित गरेर एमाले नेताहरू अनौपचारिक छलफलमा जुट्दै

पार्टी एकताको प्रयास स्वरूप नेकपा एमालेको दोस्रो तहका नेताहरूले अनौपचारिक छलफल तीव्र बनाएका छन् । आइतवारका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक स्थगित गरेर विघटित कार्यदलका सदस्यहरूले आज सहमतिको प्रयास गर्ने भएका हुन् ।  माधव नेपाल पक्षका उपाध्यक्ष भीम रावलले शनिवार अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेपछि आजको केन्द्रीय कमिटी बैठक स्थगित भएको थियो । १० बुँदे सहमति गरेको विघटित कार्यदलका सदस्यहरूबीच आइतवार पनि छलफल हुन लागेको हो ।  बिहीवार र शुक्रवार बसेको माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले १० बुँदे...

एमाले केन्द्रीय समिति बैठक स्थगित

नेकपा एमालेको आइतबारका लागि तय भएको केन्द्रीय समिति बैठक स्थगित भएको छ । पार्टी एकतालगायतका विषयमा आन्तरिक गृहकार्य गर्न थप समय चाहिएकाले बैठक स्थगित गरिएको बताइएको छ । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले आइतबारको सट्टा केन्द्रीय कमिटी बैठक साउन २५ गते दिउँसो ३ बजे तुलसीलाल स्मृति भवनमा बस्ने तय गरिएको बताए । त्यसअघि सोही दिन स्थायी कमिटी बैठक पनि बस्नेछ । केपी ओलीले बोलाएको सो बैठकमा माधव नेपाल पक्ष सहभागी हुने नहुने निश्चित भइसकेको छैन । पार्टीभित्र विवादका कारण नेपाल समूहले ओलीले बोलाएको बैठक ब...

माधव नेपाल समूहको केन्द्रीय कमिटी बस्दै, सहभागी नहुन संस्थापनको आग्रह

काठमाडौं : नेकपा एमालेले माधव नेपाल समूहले केन्द्रीय कमिटी बैठक बोलाएकोमा आपत्ति जनाएको छ। उक्त समूहले आजका लागि बोलाएको  केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन नेताहरुलाई एमाले संस्थापनले आग्रह गरेको हो। एमालेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले विज्ञप्ति जारी गरी यही साउन २१ गते पार्टीको कुनै आधिकारिक बैठक नभएको जनाएका छन्।   एमालेको माधवकुमार नेपाल पक्षले आज बैठक आह्वान गरेको छ।  हिजो  बस्ने भनिएको केन्द्रीय सदस्यहरुको बैठक स्थगित भएको थियो तर तयारी नप

माधव-झलनाथ पक्षको केन्द्रीय समिति बैठक स्थगित

२० साउन, काठमाडौं । नेकपा एमालेको माधव-झलनाथ पक्षले बुधबार बोलाएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । बैठक बिहीबार बस्ने गरी स्थगित गरिएको हो । अध्यक्ष केपी शर्मा ओली पक्षसँग तिक्तता बढेको बेला माधव नेपाल-झलनाथ खनाल पक्षले बुधबार बिहान ११ बजे केन्द्रीय समितिको बैठक बोलाएको थियो । माधव नेपाल पक्षका एमाले केन्द्रीय सदस्य मेटमणि चौधरीले […]

माधव नेपाल पक्षको केन्द्रिय कमिटी बैठक आजलाई स्थगित

काठमाडौं, साउन २० । नेकपा (एमाले) माधव कुमार नेपाल पक्षले आज विहान ११ बजेका लागि आह्वान गरेको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ। बैठक भोलीलाई सारिएको हो । केही सदस्यहरु उपत्यका बाहिर रहेकाले आजलाई तय गरिएको बैठक भोलिसम्मलाई स्थगित गरिएको केन्द्रिय सदस्य जगन्नाथ खतिवडाले जानकारी दिए । पार्टी भित्रको विवाद, आफुहरुको समर्थनमा बनेको देउवा नेतृत्वको […]

कार्यदलको बैठक नसकिएपछि एमाले स्थायी कमिटी बैठक स्थगित

नेकपा एमालेको आइतवार बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको छ ।  विवाद समाधानका लागि गठित कार्यदलको बैठक बसिरहेकाले स्थायी कमिटी बैठक स्थगित भएको हो । बैठक सोमवारका लागि सारिएको एक नेताले जानकारी दिए ।  प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतवार अपरान्ह ४ बजे स्थायी कमिटी बैठक बोलाएका थिए ।  वरिष्ठ नेता माधव नेपाल पक्षले भने बैठकमा सहभागी नहुने जनाएको थियो ।  कार्यदलको बैठक बिहान ९ बजेदेखि सिंहदरबारस्थित अर्थ मन्त्रालयमा जारी छ ।

एमाले स्थायी कमिटी बैठक स्थगित

न्युज अफ नेपाल ,काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । नेताहरुको व्यस्तता र पार्टी एकताको लागि भइरहेका पहल निष्कर्षमा पुग्ने क्रममा रहेकाले बैठक भोलि अपरान्ह ४ बजे बस्ने गरि स्थगित भएको एमालेले जनाएको छ ।मंगलबार बसेको स्थायी कमिटी बैठकले माधव नेपाल पक्षका केही नेताहरु बाहेक अन्यलाई सम्मानजनक रुपमा पार्टी एकता प्रक्रियामा […]