आज पनि बस्दै एमाले बैठक

नेकपा एमालेको केन्द्रीय समिति  बैठक आज पनि बस्दैछ।  ललितपुरको च्यासलमा बस्ने बैठकमा  एमालेको माधव नेपाल कुमार पक्षको कारबाहीबारे निर्णय हुन सक्ने बताइएको छ । बिहीबारको बैठकले कारबाहीबारे निर्णय गर्नसक्ने प्रवक्ता प्रदीप कुमार ज्ञवालीले सञ्चारकर्मीलाई जानकारी दिए । पार्टी हितविपरितको गतिविधि गरेको भन्दै एमालेले नेपाल पक्षका २२ सांसदलाई स्पष्टीकरण सोधेको छ ।  

सम्बन्धित सामग्री

एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै

काठमाडौँ । नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज (शुक्रबार) पनि बस्दै छ। ललितपुरस्थित पुष्पलाल स्मृति भवन च्यासलमा हिजो (बिहीबार)देखि सुरु भएको स्थायी कमिटी बैठक पार्टीको दसौँ राष्ट्रिय महाधिवेशन तथा समसामयिक विषयमा केन्द्रित छ । आज (शुक्रबार) दिउँसो २ बजे बस्ने बैठकमा महाधिवेशनसँग सम्बन्धित केही विषय तथा १० बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा छलफल हुने पार्टी […]

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजे शुरु हुने बैठकमा हिजो समूहगत छलफलका क्रममा उठेका जिज्ञासाहरुको जवाफ नेताहरुले दिने कार्यक्रम रहेको छ । हिजो समूहगत छलफलपछि धारणा राख्ने क्रममा अधिकांश नेताहरुले पार्टीका कार्यकारी पदमा दुई कार्यकाल कायम गर्नुपर्न, सत्तरी वर्षे उमेर […]

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा शुक्रबारबाट सुरु भएको बैठक आज शनिबार पनि बस्न लागेको हो । शुक्रबार विधान महाधिवेशनमा पेस गर्ने राजनीतिक र सांगठनिक प्रतिवेदन तथा विधान संशोधनको प्रस्ताव बैठकमा पेस भएको थियो । अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन  प्रस्तावमाथि शुक्रबारबाटै  समूहगत छलफल जारी छ ।छलफलका लागि क

माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौँ । बिहीबार(हिजो)देखि सुरु भएको नेकपा एमाले माधवकुमार नेपाल खेमाको केन्द्रीय कमिटी बैठक शुक्रवार(आज) पनि बस्दै छ। बैठक बिहान ११ बजे बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा सुरु हुँदै छ । बैठकमा पार्टी एकता, सरकारमा सहभागी हुने लगायत विषयमा छलफल हुने जनाइएको छ । हिजोको बैठकमा केन्द्रीय सदस्यहरूले पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको आन्तरिक विवादबारे धारणा प्रस्तुत गरेका […]

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ। बैठक दिउँसो ३ बजे बालाइएको हो। यसअघि बुधवारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार रहेको बताएका थिए। १० बुँदे सहमिति कार्यान्वयमा आफू प्रतिवद्ध रहेको उनले बताए। एकता भएमा सबै संरचनाहरु २०७५ साल जेठ २ […]

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । आज दिउँसो तीन बजे ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक बस्ने छ । सोमबारदेखि सुरु भएको दशौँ केन्द्रीय कमिटी बैठकमा आज विधान महाधिवेशनको तयारीका लागि समितिहरू घोषणा हुने सम्भावना रहेको बताइएको छ । सोमबार बसेको बैठकमा पार्टीको निर्देशन विपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत […]

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौँ – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ। दिउँसो ३ बजे च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बैठक बस्ने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। सोमबार बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमालेका २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। बैठकले एकताका लागि कार्यदलले तयार पारेको १० बुँदे प्रतिवेदन […]

पार्टी एकताका लागि गठन भएको एमाले कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा (एमाले)को कार्यदलको बैठक आज पनि बस्दैछ । बैठकमा सर्वोच्च अदालतको फैसलापछि पुनर्जीवित एमालेमा संगठनात्मक प्रणालीको विषयमा छलफल हुने छ । यसअघि हिजो बसेको बैठकमा पार्टीमा देखिएको समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा कार्यदल सदस्यहरुले धारणा राखेका थिए । आजको बैठकमा पनि यसै विषयमा छलफल हुने नेताहरुले बताएका छन् । एमालेको विवाद […]

एमाले कार्यलदलकाे बैठक आज पनि बस्दै

काठमाडौं : काठमाडौं पार्टीको विवाद मिलाउन गठित सत्तारुढ दल नेकपा एमाले कार्यदलको दोस्रो बैठक आज पनि बस्दै छ। बैठक आज साँझ ७ बजे बैठक बस्न लागेको एमाले नेता सुवास नेम्बाङले जानकारी दिए। थाहाखबरसँग कुरा गर्दै नेता नेम्बाङले आज बस्ने बैठकले कार्यदलको कार्यक्षेत्र, कार्यविधिजस्ता विषयमा छलफल हुने बताए।   बैठकमा भोलि हुने  हुने राष्ट्रिय सभाको उप-निर्वाचनका विषयमा पनि छलफल हुने जनाइएको छ। हिजो बसेको बैठकले एकताको सन्देश प्रवाह गर्ने गरी काम थालेको छ। कार्यदलको पहिलो बैठक

एमाले कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौँ । सत्तारूढ नेकपा (एमाले) विवाद मिलाउन गठित कार्यदलको बैठक आज पनि सिंहदरवारमा बस्दै छ । बैठक आज अबेर साँझ ७ बजे तय गरिएको बताइएको छ । यसअघि मङ्गलवार सिंहदरबारमा कार्यदलको पहिलो बैठक बसेको थियो । बैठकले कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तयार गरी लागू गर्ने निर्णय गरेको थियो । आजबाट कार्यादेशअनुरूप छलफल आरम्भ हुने नेताहरूले […]