एमाले बैठक आज बस्दै, खनाल- नेपाल पक्षमाथि थप कारबाहीको तयारी

काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक आज (शुक्रबार)बस्दैछ । पार्टी विभाजनको डिलमा पुगेका बेलमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान ११ बजे एमाले बैठक बस्न लागेको हो । बैठकअघि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधव नेपाल र वामदेव गौतमसँग छुट्टाछुट्टै भेटवार्ता गरे पनि विवाद थप उग्र बनेको छ । वार्ता सफल नभएपछि बैठकमा खनाल नेपाल र गौतम पक्ष सहभागी नुहने बुझिएको छ । ओलीसँग विहीबार भएको भेटमा नेपाल र गौतमले बैठकमा नआउने बताइसकेका थिए ।.groupTit

सम्बन्धित सामग्री

एमाले पोलिटब्युरो बैठक आज बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को पोलिटब्युरो बैठक आज बिहीबार बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकले चुनावी तयारी तथा आसन्न केन्द्रीय कमिटीको बैठकको लागि एजेण्डा तय गर्नेछ । गत मंगलबार बसेको पार्टीको स्थायी कमिटीको बैठकले आजका लागि पोलिटब्युरो बैठक बोलाएको थियो । पोलिटब्युरो बैठकले भदौ १० […]

एमाले पोलिट्ब्युरो बैठक आज बस्दै

काठमाडौँ – नेकपा एमालेको पोलिट्ब्युरो बैठक आज बस्दै छ । बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय बिहान ११ बजेबाट सुरु हुने जनाइएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारदेखि सुरु हुने केन्द्रीय कमिटिको पाँचौ बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन बारे जानकारी दिनेछन् ।

एमाले पोलिटब्युरो बैठक आज बस्दै, केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने

नेकपा (एमाले)को पोलिटब्युरो बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्नेछ । पोलिटब्युरो बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्नेछ ।  एमालेले केन्द्रीय कमिटीको बैठक भदौ १० र ११ गते बस्ने यसअघि नै निर्णय गरिसकेको छ ।  निर्वाचन मिति नजिकिएसँगै एमालेले आफ्ना गतिविधि पनि निर्वाचन लक्षित बनाउँदै लगेको छ । सहकार्यमा आउन चाहेका साना दलहरूसँग मिल्दै निर्वाचनमा सत्ता गठबन्धनसँग प्रतिष्पर्धा गर्ने रणनीति एमालेले लिएको छ ।

एमाले स्थायी कमिटीको बैठक आज बस्दै

काठमाडौं, ७ भदौ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक आज केन्द्रीय कार्यालय च्यासलमा बस्ने जनाइएको छ । आज बस्ने बैठकमा आसन्न चुनावबारे छलफल हुनेछ । पार्टीले चुनाव केन्द्रीत चरणबद्ध बैठक सुरु गरेको हो ।

एमाले स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । यसअघि आइतबार बसेको बैठकमा स्थायी कमिटी सदस्यहरूलाई आउँदो विधान महाधिवेशनसँग सम्बन्धित दस्तावेज बाडिएको थियो । बैठकमा पार्टीको सांगठनिक, राजनीतिकलगायत दस्तावेज बाँडिएको थियाे । केही स्थायी कमिटी सदस्यहरूले दस्तावेज र विधान महाधिवेशनका सन्दर्भमा आइतबार बसेको बैठकमा आफ्ना सुझाव दिएका थिए […]

एमाले स्थायी कमिटीको बैठक आज बस्दै

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थायी कमिटीको बैठक आज (शनिबार) बिहान बस्ने भएको छ।

एमाले स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दै छ । बैठक आज अपराह्न ४ बजे तुलसीलाल स्मृती प्रतिष्ठान च्यासलमा बस्नेछ । स्थायी कमिटी बैठकमा चालु संसद अधिवशेनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा विधान महाधिवेशनका सम्बन्धमा पनि छलफल हुने छ […]

एमाले स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौँ । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दै छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो । एमालेका कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा केन्द्रीय विभाग पूर्णता, विधान महाविधेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरणका विषयमा छलफल हुनेछ । एमालेले यही साउन २५ देखि २७ गतेसम्म विधान महाविधेशन […]

एमाले स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दैछ । पार्टीका वरिष्ठ नेता माधव नेपाल पक्षका नेताहरुले तत्काल बैठकको माहौल नभएको भन्दै केही दिन बैठक रोकेर १० वुँदे सहमति कार्यान्वयन गर्न गरेको प्रस्ताव अध्यक्ष केपी ओलीले मान्नुभएन । नेपाललाई मनाउन सधैं बैठक रोक्न नसकिने भन्दै ओलीले आज स्थायी कमिटी बैठक डाक्नुभएको हो । आजको बैठकले […]

एमाले स्थायी कमिटी बैठक आज बस्दै, नेपाल पक्ष पनि सहभागी हुने दावी

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । हिजो साँझ ५ बजेको लागि बोलाइएको बैठक अनौपचारिक छलफलपछि आजलाई सारिएको हो । आजको बैठकमा वरिष्ठ नेता माधव नेपाल पक्षका नेताहरु पनि सहभागी हुने बताइएको छ । बैठकले विवाद समाधान कार्यदलले तयार पारेको १० […]