बक्सिङ खेल्दा रिङमा बालक खेलाडीको मृत्यु भएपछि खैलाबैला

बक्सिङ खेल्दा रिङमा बालक खेलाडीको मृत्यु भएपछि खैलाबैला एएफपी 1 min ago 0 14/11/2018 बैंकक, २८ कात्तिक । थाइल्यान्डमा भएको बक्सिङ खेलमा १३ वर्षीय बालकको मृत्यु भएपछि चौतर्फी बिरोध भएको छ । मुआए थाई मार्सल आर्ट भनिने पाशविक एवं निर्मम खेलमा बालबालिकाले खेल्न नपाउने गरी प्रतिबन्ध लगाउन फेरि आवाज उठेको…

सम्बन्धित सामग्री

अस्पतालमा बालक मृत्यु प्रकरण : प्रहरीको रोहबरमा मिलापत्र

बिहिबार विहान जनकपुर न्यूरो हस्पिटलबाट डिस्चार्ज भए लगत्तै मृत्यु भएका बालकको किरिया खर्च अस्पतालले उपलब्ध गराउने शर्तसहित मिलापत्र भएको छ । बिहीबार बिहान करिब १० बजे डिस्चार्ज भएका धनुषाको धनुषाधाम नगरपालिका ६ मालटोल बस्ने विक्रम कालीकोटेका ४ वर्षीय छोरा जेम्स कालीकोटेको मृत्यु भएपछि परिवारले अस्पतालको लापरवाहीले मृत्यु भएको आराप लगाएका थिए । उनीहरुले घटनाको छानबिन …

अस्पताल र मृतक बालकका आफन्तबीचको वार्ता निष्कर्षविहीन

२९ असार, दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ११ वर्षीय बालकको मृत्यु भएपछि दुई दिनदेखि स्थिति तनावग्रस्त बनेको छ । बिहीबार घोराही उपमहानगरपालिका-३ का ११ वर्षीय बालक आक्रोश नेपालीको मृत्युपछि आक्रोशित बनेको परिवार र आफन्तजनले शुक्रबार पनि प्रतिष्ठान अगाडि विरोध प्रदर्शन जारी राखेका छन् । दिउँसो भिडभाड बढ्दै गएपछि प्रहरीले प्रदर्शनकारीहरुलाई हटाउन खोज्दा […]

बालक मृत्यु प्रकरणः आक्रोशित आफन्तले लमही घोराही सडकखण्ड अवरुद्ध पारे

दाङ – घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बालकको मृत्यु भएपछि आक्रोशित आफन्तले घोराही–लमही सडक अवरूद्ध पारेका छन्। बिहीबारदेखि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रदर्शन गरिरहेका मृतकका आफन्तले शुक्रबार दिउँसोदेखि सडक अबरूद्ध गरेका हुन्। छारे रोगका बिरामी घोराही उपमहानगरपालिका–३ का ११ वर्षीय आक्रोश नेपालीको उपचारका क्रममा बिहीबार प्रतिष्ठानमा मृत्यु भएको थियो। एमआरआई गर्ने क्रममा स्वास्थ्यकर्मीको […]

नेपालले पठाएकाे कूटनीतिक नाेटकाे भारतले पठायाे जवाफ

काठमाडाैं । सडक निर्माणको क्रममा उछिट्टिएको ढुंगा लागेर दार्चुलामा मृत्यु भएका पवन महराको घटनामा नेपालले पठाएको कूटनीतिक नोटको भारतले एक महिनापछि जवाफ दिएको छ । भारतीय पक्षले महाकाली नदीपारि तावाघाट–लिपुलेक सडक निर्माणका क्रममा विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर दार्चुलाको व्यास–२, दुम्लिङका ९ वर्षीय बालक महराको मृत्यु भएको थियो । गत कात्तिक १० मा महराको मृत्यु भएपछि […]

धादिङको गजुरीमा अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो

काठमाडौँ । धादिङको गजुरीमा भएको पृथ्वी राजमार्गको अवरोध हटेको छ । काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको ग १ ख ४५६५ नम्बरको बसको ठक्करबाट स्थानीय ६ वर्षका बालक विजय परियारको घटनास्थलमै मृत्यु भएपछि गजुरीको आदर्श माविका विद्यार्थी र स्थानीय वासिन्दाले सडक अवरोध गरेका थिए । उनीहरुले बसमा पनि आगजनी गरेका थिए । आफन्त र स्थानीय वासिन्दाको सहमतिमा […]

कोरोना संक्रमित बालकको मृत्यु भएपछि दमकको एडभान्स अस्पतालमा तोडफोड

झापा – एक बालकको मृत्यु भएपछि झापाको दमकस्थित एडभान्स अस्पतालमा तोडफोड गरिएको छ। उपचारका लागि अस्पताल ल्याएका बालकको मृत्यु भएपछि बालकका आफन्तले दमकको एडभान्स अस्पताल तोडफोड गरेका हुन्। कोरोना संक्रमण र निमोनियाले ग्रसित कमल–१ का ११ महिने शिशु कृजन खड्काको उक्त अस्पतालमा मृत्यु भएको थियो। बालक खड्कालाई शुक्रबार अस्पताल ल्याइएको थियो। उपचारका क्रममा कोरोनाको एन्टिजेन […]

दूर्घटनामा आमाको मृत्यू भएपछि १२ महिने बालक अलपत्र

हेटौंडा । दूर्घटनामा आमाको मृत्यु भएपछि १२ महिनाको बालक अलपत्र परेका छन् । आमाको मृत्यु भएपछि घाइते बालकको हेटौंडाको चुरेहिल अस्पतालमा...

उपचारका क्रममा विरामीको मृत्यु भएपछि नर्भिक अस्पताल तनाबग्रस्त :: Pahilopost.com

काठमाडौः उपचारका क्रममा बालकको मृत्यु भएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल क्षेत्र तनावग्रस्त बनेको छ।  चिकित्सको लापरबाहीले १६ महिनाका बालक भिक्टोरिया आचार्यको मृत्यु भएको भन्दै मृतकाका आफन्तले अस्पताल क्षेत्रमा प्रदर्शन गरेका हुन्।  अस्पतालले भने निमोनियाका कारण बालकको मृत्यु भएको जनाएको छ। तर आफन्तले चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै कारबाहीको माग