दाङ – घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बालकको मृत्यु भएपछि आक्रोशित आफन्तले घोराही–लमही सडक अवरूद्ध पारेका छन्। बिहीबारदेखि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रदर्शन गरिरहेका मृतकका आफन्तले शुक्रबार दिउँसोदेखि सडक अबरूद्ध गरेका हुन्। छारे रोगका बिरामी घोराही उपमहानगरपालिका–३ का ११ वर्षीय आक्रोश नेपालीको उपचारका क्रममा बिहीबार प्रतिष्ठानमा मृत्यु भएको थियो। एमआरआई गर्ने क्रममा स्वास्थ्यकर्मीको […]