सुत्केरी व्यथा लागेकी महिलाको हवाई उद्धार

डोटी – सुत्केरी व्यथा लागेको तीन दिनसम्म बच्चा पाउन नसकेकी अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुकी २० वर्षीया कृष्णा विकको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । उहाँलाई हेलिकप्टरबाट उद्धार गरी सुर्खेत प्रादेशिक अस्पताल पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । राष्ट्रपति हवाई उद्धार कार्यक्रम अन्तर्गत कृष्णालाई सुत्केरी सेवा लिनका लागि निःशुल्क रुपमा हवाई उद्धार गरिएको भुलु स्वास्थ्य केन्द्रका अहेब राजेन्द्र विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार कृष्णाको पेटभित्रको बच्चासँगै रहेको पानी फोका फुटिस...

सम्बन्धित सामग्री

दुई सुत्केरीको उद्धार

गाउँमा सुविधायुक्त स्वास्थ्य संस्था नहुँदा केही वर्षअघिसम्म सुत्केरी व्यथा लागेपछि उपचार नपाएर बाटैमा मृत्युवरण गर्नुपर्ने स्थिति थियो।...

सुत्केरी व्यथा लागेकी गर्भवतीको हेलिकोप्टरबाट उद्धार

सिमकोट – दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिका– ३ निवासी वर्ष १९ की मनपुरा मल्ल हमालको आइतबार दिउँसो हेलिकोप्टरबाट उद्धार गरिएको छ। तीन दिनदेखि सुत्केरी व्यथा लागेकी गर्भवतीको नेपाली सेनाको हेलिकोप्टरबाट प्रदेश अस्पताल कालागाउँमा उद्धार गरिएको हो। स्वास्थ्य सेवा कार्यालयकी वरिष्ठ अनमी सरिता बोहराले तीन दिन लगातार व्यथा लागेर सुत्केरी हुन नसकेकी मल्लको हेलिकोप्टरबाट उद्धार गरिएको जानकारी […]

दार्चुला: गाउँमा बिरामी बोक्ने स्ट्रेचरसमेत छैन

दार्चुलाको मालिकार्जुन गाउँपालिका-२ न्वालपानीकी ईन्नरा धामीलाई बुधबार सुत्केरी व्यथा लाग्यो। सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्था लैजान गाउँमा स्ट्रेचरको खोजी हुन थाल्यो। तर, कहीँ पनि स्ट्रेचर भेटिएन।

लामाे सुत्केरी व्यथा लागेपछि सेनाको हेलिकोप्टर मार्फत् उद्धार

डोटी । सुत्केरी व्यथा लागेको तीन दिनसम्म बच्चा पाउन नसकेकी अछामको तुर्माखाँद गाउँपालिका-२ भुलुकी २० वर्षीया कृष्णा विकलाई नेपाली सेनाको हेलिकोप्टर मार्फ उद्धार गरिएको छ । उनीलाई उद्धार गरी सुर्खेत प्रादेशिक अस्पतालमा पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । राष्ट्रपति हवाई उद्धार कार्यक्रमअन्तर्गत गर्भवतीलाई निःशुल्करूपमा हवाई उद्धार गरिएको भुलु स्वास्थ्य केन्द्रमा अहेव राजेन्द्र विष्टले जानकारी […]

सुत्केरी व्यथा लागेकी महिलाको जाजरकोटमा मृत्यु

जाजरकोट, ३० फागुन । शिवालय गाउँपालिकामा आज एक गर्भवतीको मृत्यु भएको छ । सुत्केरी व्यथा लागेकी वडा नं ४ की विर्मा रावतको अत्यधिक रक्तस्रावपछि मृत्यु भएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिए । अध्यक्ष शाहीका अनुसार गाउँपालिकाको पहलमा रुकुम पश्चिमको चौरजहारी अस्पताल लैजाने क्रममा रावतको बाटोमै मृत्यु भएको हो ।

सुत्केरी व्यथा लाग्दा पनि साइकल चलाएर अस्पताल पुगिन् न्युजिल्याण्डकी सांसद !

न्युजिल्याण्डकी सांसद जुली एनी जेन्टर चर्चामा छिन् । साइकल चढेर अस्पताल पुगि बच्चा जन्माएका कारण उनी चर्चामा आएकी छिन् । वास्तवमा जुलीलाई आइतबार बिहानै सुत्केरी व्यथा लाग्यो । त्यसपछि उनी आफ्नो विद्युतीय साइकल चढेर अस्पताल पुगिन् । त्यहाँ डाक्टरले उनलाई सुत्केरी गराए । जुलीले आफ्नो यो अनुभव सोसल मिडियामा सेयर गरेकी छिन् । उनले बच्चाको […]

सुत्केरी व्यथा लागेर अस्पताल जाँदा ट्राफिक जाम, सडकमै जन्मियो बच्चा !

शहरी क्षेत्रमा सार्वजनिक र निजी सवारीसाधनका कारण ट्राफिक जाम हुने गरेको छ । भारतको राजस्थानमा सडक जामका कारण सुत्केरी व्यथा लागेकी महिलाले दुःख भोग्नुपरेको छ । व्यथा लागेपछि महिलालाई भरतपुरको जिल्ला अस्पताल लैजान खोजिएको थियो । तर सडकमा प्रदर्शन र ट्राफिक जामका कारण उनलाई कुनै गाडी मिलेन । व्यथाले च्यापेकी महिलाले बाटोमै बच्चा पाइन् । सडकमै रहेकी एक शिक्षिकाले मानवता देखाउँदै उनलाई सहयोग गरिन् । भरतपुरको गोविन्दपुरा गाउँकी पिंकी देवी देउरानीसँगै अस्पताल जान लागेका बेला सडकमै बच्चा जन्मिएको भारतीय सञ्चारमाध्यम...

सुत्केरी व्यथा लाग्दा स्ट्रेचरसमेत पाइनन्, १ घण्टा बोकेर उपस्वास्थ्य चाैकी लगियो

धनगढी : सुदूरपश्चिमको पहाडी जिल्लाका विभिन्न क्षेत्र सडक सञ्जालसँग जोडिएपछि धेरै बिरामीहरुले एम्बुलेन्स सेवा पाइरहेका छन्।झन् सुत्केरी व्यथा लागेकी महिलालाई संघीय र सुदूरपश्चिम प्रदेश सरकारले कार्यक्रम नै ल्याएर हेलिकोप्टर उपलब्ध गराउने गरेको छ। जसअनुसार विकट क्षेत्रका गम्भीर सुत्केरी व्यथा लागेकाहरुलाई हेलिकोप्टरमार्फत उद्धार गरिन्छ। अछामकी एक गर्भवतीले एम्बुलेन्स त परै जावस् सामान्य स्ट्रेचरसमेत पाएकी छैनन्। जिल्लाको मेल्लेख गाउँपालिका–३ ठाटीमा रहेको बर्थिङ सेन्टरमा स्वास्थकर्मी र स