लामाे सुत्केरी व्यथा लागेपछि सेनाको हेलिकोप्टर मार्फत् उद्धार

डोटी । सुत्केरी व्यथा लागेको तीन दिनसम्म बच्चा पाउन नसकेकी अछामको तुर्माखाँद गाउँपालिका-२ भुलुकी २० वर्षीया कृष्णा विकलाई नेपाली सेनाको हेलिकोप्टर मार्फ उद्धार गरिएको छ । उनीलाई उद्धार गरी सुर्खेत प्रादेशिक अस्पतालमा पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । राष्ट्रपति हवाई उद्धार कार्यक्रमअन्तर्गत गर्भवतीलाई निःशुल्करूपमा हवाई उद्धार गरिएको भुलु स्वास्थ्य केन्द्रमा अहेव राजेन्द्र विष्टले जानकारी […]

सम्बन्धित सामग्री

सुत्केरी व्यथा लाग्दा स्ट्रेचरसमेत पाइनन्, १ घण्टा बोकेर उपस्वास्थ्य चाैकी लगियो

धनगढी : सुदूरपश्चिमको पहाडी जिल्लाका विभिन्न क्षेत्र सडक सञ्जालसँग जोडिएपछि धेरै बिरामीहरुले एम्बुलेन्स सेवा पाइरहेका छन्।झन् सुत्केरी व्यथा लागेकी महिलालाई संघीय र सुदूरपश्चिम प्रदेश सरकारले कार्यक्रम नै ल्याएर हेलिकोप्टर उपलब्ध गराउने गरेको छ। जसअनुसार विकट क्षेत्रका गम्भीर सुत्केरी व्यथा लागेकाहरुलाई हेलिकोप्टरमार्फत उद्धार गरिन्छ। अछामकी एक गर्भवतीले एम्बुलेन्स त परै जावस् सामान्य स्ट्रेचरसमेत पाएकी छैनन्। जिल्लाको मेल्लेख गाउँपालिका–३ ठाटीमा रहेको बर्थिङ सेन्टरमा स्वास्थकर्मी र स

लकडाउनबीच प्रसुति व्यथा : सेनाको हेलिकोप्टरले बचायो आमा र बच्चालाई

काठमाडौं : लकडाउनले यतिबेला मुलुक ठप्प छ। सडकमा सवारीसाधन गुडेका छैनन् भने हवाई जहाज र हेलिकोप्टर पनि ठप्प छन्। यस्तोमा प्रसुति व्यथाले च्यापेर ज्यानै जोखिममा परेकी महिलाको नेपाली सेनाको हेलिकोप्टर उद्धार गरेर ज्यान बचाएको छ। खोटाङको ऐसेलुखर्क गाउँपालिका-३ निवासी २२ वर्षीया सिर्जना तामाङलाई सुत्केरी व्यथा लागेपछि स्थानीय ...