सुत्केरी व्यथा लागेकी गर्भवतीको हेलिकोप्टरबाट उद्धार

सिमकोट – दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिका– ३ निवासी वर्ष १९ की मनपुरा मल्ल हमालको आइतबार दिउँसो हेलिकोप्टरबाट उद्धार गरिएको छ। तीन दिनदेखि सुत्केरी व्यथा लागेकी गर्भवतीको नेपाली सेनाको हेलिकोप्टरबाट प्रदेश अस्पताल कालागाउँमा उद्धार गरिएको हो। स्वास्थ्य सेवा कार्यालयकी वरिष्ठ अनमी सरिता बोहराले तीन दिन लगातार व्यथा लागेर सुत्केरी हुन नसकेकी मल्लको हेलिकोप्टरबाट उद्धार गरिएको जानकारी […]

सम्बन्धित सामग्री

शिशु जन्माउन नसकेपछि हेलिकोप्टरमार्फत उद्धार

सिमिकोट, (हुम्ला), १८ असोज । हिमाली जिल्ला हुम्लाबाट सुत्केरी व्यथा लागेर थला परेकी महिलालाई सत्र घण्टापछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । व्यथा लागेर थला पर्नुभएकी अदानचुली गाउँपालिका–४ की २३ वर्षीया राजकला ढकाल (पाण्डे)लाई हेलिकोप्टरबाट उद्धार गरेर कालागाउँस्थित सुर्खेत प्रदेश अस्पतालमा बिहिबार बिहान पु¥याइएको सोही गाउँपालिकाका स्वास्थ्यशाखा प्रमुख हङ्सबहादुर महताराले बताए । आमा र […]

गर्भवती महिलाको हेलिकोप्टरमार्फत् उद्धार

सिमकोट – सर्केगार्ड गाउँपालिकाकी एक जना सुत्केरी व्यथा लागेकी गभृवती महिलाको हेलिकोप्टरबाट उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान कार्यक्रमले हेलिकोप्टरबाट पहिलो पटक जिल्ला भित्र पनि हेलिकोप्टरबाट ती गर्भवती महिलाको उद्धार गरेको हो। सर्केगार्ड गाउँपालिका- ३ को उपपानी गाउँकी स्थायी बासिन्दा र हाल वडा नम्बर ४ को दुल्लीमा बस्दै आएकी २७ वर्षकी विपना फडेराको हेलिकोप्टरमा जिल्ला […]

सुत्केरी व्यथाले छट्पटिएकी महिलाको हेलिकोप्टरबाट उद्धार

दुई दिनदेखि सुत्केरी व्यथा लागेर छट्पटाइरहेकी महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । चंखेली गाउँपालिका–२ की जुनकला कामीलाई आइतबार राति व्यथा लागेलगत्तै पिप्लाङ स्वास्थ्यचौकीमा ल्याइएको थियो ।

बाजुरामा एक गर्भवतीको हेलिकोप्टरबाट उद्धार

बाजुराको उत्तर–पूर्वी क्षेत्रमा रहेको स्वामिकार्तिक गाउँपालिका– १ मुक्तिकोटकी एक सुत्केरीको हेलिकोप्टरमार्फत् उद्धार गरिएको छ।  १८ वर्षीया पवित्रा कडारालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत् उद्धार  गरिएको स्थानीय रन्दीप बुढाले बताए। सुत्केरी व्यथा लागेपछि पवित्रालाई...

हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

संखुवासभा – संखुवासभाको भोटखोला गाउँपालिका-२ रुकुमाबाट हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार गरिएको छ। सुत्केरी व्यथा लागेको तीन दिनपछि  एक सुत्केरीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएको हो। भोटखोला गाउँपालिका-२ रुकुमाकी ३४ वर्षीया भुद रिन्जिन भोटेलाई सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको भोटखोला गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत फुर्पु भोटेले जानकारी दिए। सुत्केरीलाई व्यथा लागेको तीन दिनपछि हेलिकोप्टरबाट उद्धार गरिएको […]

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

बाग्लुङ : बडिगाड गाउँपालिका–७ की १७ वर्षीया गर्भवतीको हेलिकोप्टरबाट उद्धार गरिएको छ।  सुत्केरी व्यथा लागेकी लक्ष्मी गुरुङलाई सुरुमा भिमगिठे स्वास्थ्यचौकी लगिएको थियो।  शिशु जन्मनुभन्दा पहिले नै साल खसेर शिशुको हात बाहिर निस्केका कारण स्वास्थ्य चौकीले सुत्केरी गराउन सम्भव नभएपछि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङ...