चौंरीगोठमा व्यथा लागेर अलपत्र परेकी महिलालाई स्ट्रेचरमा राखेर सेनाले लग्यो अस्पताल

चौँरीगोठमा सुत्केरी व्यथा लागेकी एक जना महिलालाई नेपाली सेनाले आज उद्धार गरेको छ।

सम्बन्धित सामग्री

ठेकेदारको लापरवाहीले म्याग्दीका दुई आधारभूत अस्पताल भवन निर्माणको काम अलपत्र

बेनी, पुस १९ । म्याग्दीमा निर्माणाधीन दुई आधारभूत अस्पताल अलपत्र परेका छन् । ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’योजनाअन्तर्गत मङ्गला र धौलागिरि गाउँपालिकामा निर्माण सुरु भएका दुई अस्पताल भवनको काम निर्माण व्यवसायीले ढिलासुस्ती गरेपछि अलपत्र परेका हुन् । धौलागिरि-७ ताकममा पाँच र मङ्गला-५ हाँडेभिरमा १० शय्या क्षमताको आधारभूत अस्पताल २०७७ सालमा शिलान्यास गरिएको थियो । […]

अलपत्र बेनी अस्पताल भवन

शक्तिशाली ठेकेदारले अटेर गर्दा म्याग्दीको ५० शड्ढयाको निर्माणाधीन बेनी अस्पताल भवन अलपत्र परेको छ।...

अलपत्र बेनी अस्पताल भवन

शक्तिशाली ठेकेदारले अटेर गर्दा म्याग्दीको ५० शड्ढयाको निर्माणाधीन बेनी अस्पताल भवन अलपत्र परेको छ।...

ठेकेदार सम्पर्कविहीन भएपछि निर्माणाधीन अस्पताल भवन अलपत्र

म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकममा निर्माणधिन ‘एक स्थानीय तह, एक आधारभुत अस्पताल’ योजना अलपत्र परेको छ।   निर्माण व्यवसायीले काम छाडेर सम्पर्कमै नआएपछि ताकममा निर्माणधीन ५ शय्या क्षमताको अस्पताल भवन अलपत्र परेको हो।  गत वर्षको...

नवलपरासी सुस्ता अस्पताल निर्माण अलपत्र

काठमाडौं । नवलपरासीको सुस्तास्थित अस्पताल निर्माण अलपत्र परेको छ । ठेकदारको चरम लापरबाहीका कारण सुस्ता अस्पताल निर्माण कार्य अलपत्र परेको हो । ठेकदारले अस्पताल निर्माणका लागि ४१ लाख ९० हजार रुपैयाँ पेस्की लिएर सम्पर्कविहिन भएपछि निर्माण अलपत्र भएको हो । सुस्ता गाउँपालिका–२ कुडिया र गुदरियाको सिमानामा गाउँपालिका स्तरीय १० सैयाको अस्पताल बनाउन पालिकाले बजेट विनियोजन […]

ठेकदारको चरम लापरबाहीले सुस्ताको अस्पताल निर्माण अलपत्र

ठेकदारको चरम लापरबाहीका कारण सुस्ताको अस्पताल निर्माण कार्य अलपत्र परेको छ । ठेकदारले, अस्पतालका निर्माणका लागि ४१ लाख ९० हजार रुपिया पेस्की समेत लिएर सम्पर्कविहिन रहेकाले अस्पताल निर्माण कार्य अलपत्र बनेको हो । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा २ कुडिया र गुदरियाको सिमानामा गाउँपालिका स्तरीय १० सैयाको अस्पताल बनाउन पालिकाले बजेट विनियोजन गरि ठेक्का लगाएको थियो । ठेक्का सम्झौता भएको १६ महिना वितिसक्दा पनि ठेकदार कम्पनीले १ प्रतिशत पनि काम नगर्दा उक्त १० सैया अस्पताल आयोजना अलपत्र बनेक

अस्पताल भवन अलपत्र पार्ने ठेकेदारको विरोध

५० बेड क्षमतामा स्तरोन्नतिसहित निर्माणधीन बेनी अस्पतालको भवन अलपत्र पार्ने निर्माण कम्पनी र सरोकारवालालाई दबाब दिन निर्माण व्यवसायीको खोजी गर्न दबाबमूलक विरोध प्रदर्शन भएको छ । नेकपा एमाले निकट अनेरास्ववियु र युवा संघ म्याग्दीले अस्पतालको भवन अलपत्र पार्ने निर्माण व्यवसायी हराएको सूचनासहितको तस्बिरलाई सार्वजनिक स्थानमा टाँसेर विरोध पदर्शन गरेका हुन् ।निर्माणाधीन अस्पताल भवन परिसरमा अनेरास्ववियु […]

जग्गा विवादले अस्पताल भवन निर्माण अलपत्र

चितवनको इच्छाकामना गाउँपालिकामा निर्माणाधीन अस्पताल भवन अलपत्र परेको छ । गाउँमै स्वास्थ्य सुविधा उपलब्ध गराउने उद्देश्यका साथ गाउँपालिकाले वडा नं ४ कुरिनटारमा विसं २०७७ देखि २५ शय्याको अस्पताल बनाउन सुरु गरेको थियो । तर अहिले जग्गा विवाद उत्पन्न भएपछि अस्पताल भवन निर्माण रोकिएको छ ।तत्कालीन समयमा अस्पताल निर्माण सुरु गर्दा पु¥याउनुपर्ने मापदण्ड पूरा नगरी अस्पताल भवन निर्माण थाल्दा दुई वर्ष बितिसक्दा पनि अस्पताल निर्माणको कामले पूर्णता पाउन नसकेको हो । गाउँपालिकाले आर्थिक वर्ष २०७७÷७८

जग्गा विवादले अस्पताल भवन निर्माण अलपत्र

चितवनको इच्छाकामना गाउँपालिकामा निर्माणाधीन अस्पताल भवन अलपत्र परेको छ।