२५ जना पूर्वमिस नेपालले गठन गरे क्लब, सामाजिक अभियान चलाउने

२३ फागुन, काठमाडौं । पूर्वमिस नेपालहरुले सामाजिक अभियान सुरु गरेका छन् । हालसम्मका २५ पूर्वमिस नेपालहरुले ‘फर्मर मिस नेपाल विनर क्लब’ गठन गरी सामाजिक अभियान सुरु गरेका हुन् । यसमा मानसिक स्वास्थ्यदेखि विपन्नलाई छात्रवृत्ति प्रदान गर्नेसम्मको योजना उनीहरुले अघि सारेका छन् । सबै पूर्वमिस नेपालहरुलाई एउटै छातामा आबद्ध गर्ने उद्देश्यले गठन गरिएको यो क्लबले सामाजिक […]

सम्बन्धित सामग्री

सरकारले गैससमाथि अंकुश लगाउन खोजेको हो ?

सरकारले चौतर्फी रूपमा गैससहरूलाई काम गर्न असहज बनाई सामाजिक अभियान, नागरिक आवाज बन्द गराउन खोजिरहेको छ ।

‘जातीय संस्था राजनीतिक सामाजिक अभियान’

मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले सामाजिक कार्यसहित राजनीतिक क्षेत्रमा पहुँच स्थापित गराउन जातीय सङ्घसंस्था एक अभियान रहेको बताउनुभयो। तेली कल्याण समाज सप्तरीको नयाँ कार्य समितिको पदस्थापन समारोलाई शनिबार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। कुनै पनि समुदाय जबसम्म राज्यको मूल नीति राजनीतिक क्षेत्रमा स्थापित हुँदैन तबसम्म उक्त समुदायको विकास र पहिचान नहुने भएकोले तेली समुदायको विकास, पहिचान र समृद्धिको निम्ति राजनीतिमा स्थापित गरेर जानुपर्ने आजको आवश्यकता रहेको अर्थमन्त्री साहले औँल्याउनुभयो। गत भदौ ११ गते सम्पन्न जिल्लाको आठौँ अधिवेशनबाट सर्वसम्मत रूपमा चयन तेली कल्याण समाज जिल्ला कार्यसमिति, साह महिला समिति, साह शिक्षक कर्मचारी समितिका पदाधिकारीलाई अर्थमन्त्री साहद्वारा शपथग्रहण तथा प्रमाणपत्र वितरण गरिएको छ।

स्थानीय तहमा दलित महिलाको प्रतिनिधित्व शृङ्गारिक मात्रै ?

गीता दास तत्मालाई मैले चिनेको २० वर्ष जति भयो । उनी कुनै परियोजनामा सामाजिक परिचालकको रुपमा काम गर्थिन् । पछि दलित महिला संघले उनलाई महोत्तरी जिल्लाको नेतृत्वदायी भूमिका दियो । उनको सामाजिक अभियान दलित महिलाहरुमा मात्र सीमित भएन, अन्य महिलाहरुमाझ पनि उत्तिकै भिजिन् र लोकप्रिय भइन् । एक त मधेसमा महिलाहरु घुम्टोभित्र रहँदै घरमा सीमित हुनुपर्ने संस्कार, त्यसमाथि जातीय उत्पीडन पनि भोग्नुपर्ने दलित महिला यसरी सामाजिक अभियानमा जोडिई लोकप्रियता हासिल गर्नु आफैमा ठूलो कुरा थियो । उनी कुनै पनि हिसाव

प्रदेश १ को नीति तथा कार्यक्रमः असफल भएका पुरानै योजनालाई निरन्तरता

यसअघि प्रस्तुत भएका तीन वटा नीति तथा कार्यक्रहरुको २५ प्रतिशत हिस्सा पनि कार्यान्वयन गर्न नसकेको प्रदेश १ सरकारले अधिकांश पुराना कार्यक्रमलाई निरन्तरता दिँदै केही नयाँ सामाजिक अभियान समेटिएको नीति तथा कार्यक्रम संसदमा पेश गरेको छ।

कोरोनाविरुद्ध लड्न हातेमालो अभियान

नेपाल बैंकर्स संघ, नेपाल लघुवित्त बैंकर्स संघ, नेपाल वित्तीय संस्था संघ, नेपाल बिमक संघ, जीवन बिमक संघ नेपाल, नेपाल मर्चेन्ट बैंकर्स संघ, स्टक ब्रोकर एसोसिएसन र नेपाल चार्टर्ड एकाउन्टेन्ट संघले सामूहिक रुपमा हातेमालो नामक सामाजिक अभियानको थालनी गरेका छन् ।यो सामाजिक अभियान अहिलेको जटिल परिस्थितिमा विभिन्न संघमा आबद्ध संस्थाहरु, संस्थाका कर्मचारीहरु, समाजका सरोकारवालाहरु र आम […]

कोभिडको महामारीमा हातेमालो सामाजिक अभियान

नेपाल बैंकर्स संघ, नेपाल लघुवित्त बैंकर्स संघ, नेपाल वित्तीय संस्था संघ, नेपाल बिमक संघ, जीवन बिमक संघ नेपाल, नेपाल मर्चेन्ट बैंकर्स संघ, स्टक ब्रोकर एशोसियन र नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ सामूहिक हिसाबले अघि आई हातेमालो …

मानवअधिकार अभियानले गर्‍यो आन्दोलनकारीमाथि भएको धरपकडको विरोध

मानवअधिकार तथा सामाजिक अभियान नेपालले नेकपाको प्रचण्ड-नेपाल पक्षले गरेको आम हड्तालका क्रममा सरकारी पक्षबाट भएको धरपकडको विरोध गरेको छ । अभियानले बिहीबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत नेता तथा कार्यकर्ताहरु चोकचोकमा शान्तिपूर्ण रुपमा नारा जुलुस गरी बसेको अवस्थामा सरकारले धरपकड गरी झडपको अवस्था सिर्जना गरेको पाइएको भन्दै  ध्यानाकर्षण भएको जनाएको हो । ‘नेपालको संविधानले सभा जुलुस गर्न र शान्तिपूर्ण रुपमा सभा सम्मेलन गर्न पाउने अधिकार सुनिश्चित गरेको छ । तर शान्तिपूर्ण जुलुसलाई सरकारले गिरफ्तार गरी अवस्थालाई...

कुनै बेलाका चर्चित अभियन्ता सुनिलबाबुको कश्यप रुप : किन बने भिक्षु?

केही वर्षअघिसम्म सुनिलबाबु पन्त सामाजिक अभियान र आन्दोलनहरूको अग्रपङ्तीमा भेटिन्थे। सीमान्कृत यौन अभिमुखिकरणका लागि लडिरहेको हुन्थे। अथवा, लैङ्गिक तथा यौनिक पहिचानका लागि आवाज बुलन्द बनाइरहेको अवस्थामा भेटिन्थे। नील हिरा समाजका संस्थापक समेत रहेका उनी संविधानसभाको सदस्य समेत रहे जो निर्वाचित पहिलो समयौनिक व्यक्ति हुन्। आफू रहर र स्वभावले भन्दा बढी आवश्यकताले राजनीतिमा…