कुनै बेलाका चर्चित अभियन्ता सुनिलबाबुको कश्यप रुप : किन बने भिक्षु?

केही वर्षअघिसम्म सुनिलबाबु पन्त सामाजिक अभियान र आन्दोलनहरूको अग्रपङ्तीमा भेटिन्थे। सीमान्कृत यौन अभिमुखिकरणका लागि लडिरहेको हुन्थे। अथवा, लैङ्गिक तथा यौनिक पहिचानका लागि आवाज बुलन्द बनाइरहेको अवस्थामा भेटिन्थे। नील हिरा समाजका संस्थापक समेत रहेका उनी संविधानसभाको सदस्य समेत रहे जो निर्वाचित पहिलो समयौनिक व्यक्ति हुन्। आफू रहर र स्वभावले भन्दा बढी आवश्यकताले राजनीतिमा…