कोभिडको महामारीमा हातेमालो सामाजिक अभियान

नेपाल बैंकर्स संघ, नेपाल लघुवित्त बैंकर्स संघ, नेपाल वित्तीय संस्था संघ, नेपाल बिमक संघ, जीवन बिमक संघ नेपाल, नेपाल मर्चेन्ट बैंकर्स संघ, स्टक ब्रोकर एशोसियन र नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ सामूहिक हिसाबले अघि आई हातेमालो …

सम्बन्धित सामग्री

कोरोनाविरुद्ध लड्न हातेमालो अभियान

नेपाल बैंकर्स संघ, नेपाल लघुवित्त बैंकर्स संघ, नेपाल वित्तीय संस्था संघ, नेपाल बिमक संघ, जीवन बिमक संघ नेपाल, नेपाल मर्चेन्ट बैंकर्स संघ, स्टक ब्रोकर एसोसिएसन र नेपाल चार्टर्ड एकाउन्टेन्ट संघले सामूहिक रुपमा हातेमालो नामक सामाजिक अभियानको थालनी गरेका छन् ।यो सामाजिक अभियान अहिलेको जटिल परिस्थितिमा विभिन्न संघमा आबद्ध संस्थाहरु, संस्थाका कर्मचारीहरु, समाजका सरोकारवालाहरु र आम […]

कोरोनाविरुद्ध लड्न हातेमालो अभियान

काठमाडौं । नेपाल बैंकर्स संघ, नेपाल लघुवित्त बैंकर्स संघ, नेपाल वित्तीय संस्था संघ, नेपाल बिमक संघ, जीवन बिमक संघ नेपाल, नेपाल मर्चेन्ट बैंकर्स संघ, स्टक ब्रोकर एसोसिएसन र नेपाल चार्टर्ड एकाउन्टेन्ट संघले सामूहिक रुपमा हातेमालो नामक सामाजिक अभियानको थालनी गरेका छन् । यो सामाजिक अभियान अहिलेको जटिल परिस्थितिमा विभिन्न संघमा आबद्ध...

मनकारी नेपथ्य

तीन दशकभन्दा लामो यात्रामा नेपथ्यले गीत सुनाउने काम मात्र गरेन, समयानुकूल सामाजिक अभियान पनि अगाडि बढाउँदै लग्यो । जतिबेला स–साना बालबालिका पढ्ने विद्यालयमा अशान्ति छायो, नेपथ्यले ‘शान्तिका लागि शिक्षा’ नाराको साथ आफूलाई अगाडि बढायो । ‘सुन्दर शान्त नेपाल’ अभियानमा सरिक भएर द्वन्द्वले जन्माएका घाउमा सङ्गीतको मलम दल्ने प्रयत्न ग¥यो । अहिले ‘मानवता प्रवद्र्धन अभियान’मार्फत मानवीय आयामलाई अगाडि बढाइरहेको छ । यसलाई सार्थक तुल्याउन नेपथ्यले मुलुकभर फैलिएको अग्रणी सामाजिक संस्था ‘मानव सेवा आश्रम’सँग हातेमालो गरेको छ । आफ्ना कार्यक्रममार्फत मानव सेवा आश्रमको अभियान प्रवद्र्धन गरी मानवीय आवाजलाई प्राथमिकताका साथ प्रस्तुत गर्ने काम ग¥यो । अभियानअन्तर्गत नेपथ्यले आफ्ना कार्यक्रमको मूल शीर्षक नै ‘म्युजिक फर ह्युम्यानिटी’ अर्थात् मानवताका लागि सङ्गीत भनेर राख्यो ।