मोरङ – धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्टार डा मोहनचन्द्र रेग्मीले राजीनामा दिएका छन्। प्रतिष्ठानमा जारी शुद्धीकरण अभियानका क्रममा रजिस्टारसहित अन्य पदाधिकारीको राजीनामा माग हुँदै आएको थियो। सोही क्रममा शुक्रबार डा रेग्मीले राजीनामा दिएको बताइएको छ। प्रतिष्ठानमा शिक्षा र स्वास्थ्य क्षेत्र भ्रष्टाचारमुक्त गराई सुशासन र पारदर्शिता कायम हुनुपर्ने मागसहित दुई महिनादेखि आन्दोलन हुँदै आएको […]