काठमाडौँ – मिदास टेक्नोलोजीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सेवा डिजिटलाइज गर्नुको साथै अनलाइन टिकट सेवा सुरु गरेको छ। यस सेवाबाट प्रदेश १ र २ का बिरामीहरूले बिहानैदेखि घन्टौं लाइनमा बसेर पाउने सास्तीबाट छुटकारा पाउने विश्वास गरिएको छ। बिरामीहरू आफै अपोइन्टमेन्ट लिन र भुक्तान गर्न सक्षम हुने हुँदा अस्पतालमा गई लाइन लाग्ने झन्झटबाट मुक्ति […]