स्वास्थ्य मन्त्रालयले भन्यो- बीपी प्रतिष्ठानका पदाधिकारीको कारबाही अगाडि बढ्यो, आन्दोलन फिर्ता लिनू

सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा आन्दोलनरत पक्षले उठाएका माग पुरा गर्ने प्रक्रिया अगाडि बढाइसकेको भन्दै आन्दोलन फिर्ता लिन अनुरोध गरेको छ।

सम्बन्धित सामग्री