मानव अंगसहित एमबीबीएस अध्ययनरत विद्यार्थी पक्राउ

सशस्त्र प्रहरी बले मानव अंगसहित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एमबीबीएस अध्ययनरत भारतीय विद्यार्थी २६ वर्षीय आदित्य सिन्हालाई पक्राउ गरेको हो।

सम्बन्धित सामग्री

मानव हड्डीसहित पक्राउ परेका एमबीबीएसका विद्यार्थी रिहा

काठमाडौं । मानव हड्डीसहित पक्राउ परेका एमबीबीएसका विद्यार्थी आदित्य सिन्हा रिहा भएका छन् । मानव खप्पर र ४६ थान हड्डीसहित विराटनगर महानगरपालिका–१५, रानी नाकाको एक नम्बर ढाटबाट पक्राउ गरिएका उनलाई बुधबार रिहा गरिएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बुधबार प्रहरीलाई पत्र पठाउँदै सिन्हा प्रतिष्ठानमा एमबीबीएस तेस्रो वर्षका विद्यार्थी भएको...

मानव अंगसहित एमबीबीएस पढ्ने विद्यार्थी पक्राउ

काठमाडौँ । सशस्त्रको टोलीले विराटनगरको रानीस्थित मुख्य भन्सार नाकाबाट मानव अंगसहित पक्राउ गरेको एमबीबीएस पढ्दै गरेका एक भारतीय नागरिकलाई तत्काल रिहा गर्न धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आग्रह गरेको छ । वीपी प्रतिष्ठानले मंगलबार पक्राउ परेका आदित्य सिन्हा आफ्नो विद्यार्थी भएको उल्लेख गर्दै उनलाई रिहा गरी घर जान अनुमति दिन सशस्त्र प्रहरीको इलाका कार्यालय […]

मानव हड्डीसहित पक्राउ परेका एमबीबीएस विद्यार्थी रिहा भए

मानव हड्डीसहित पक्राउ परेका एमबीबीएस विद्यार्थी रिहा भएका छन्। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अन्तिम वर्ष अध्ययनरत आदित्य सिन्हा मंगलबार पक्राउ परेका थिए।

मानव हड्डीसहित पक्राउ परेका एमबीबीएस विद्यार्थी रिहा भए

मानव हड्डीसहित पक्राउ परेका एमबीबीएस विद्यार्थी रिहा भएका छन्। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अन्तिम वर्ष अध्ययनरत आदित्य सिन्हा मंगलबार पक्राउ परेका थिए।

मानव अंगसहित एमबीबीएस अध्ययनरत विद्यार्थी पक्राउ

सशस्त्र प्रहरी बले मानव अंगसहित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एमबीबीएस अध्ययनरत भारतीय विद्यार्थी २६ वर्षीय आदित्य सिन्हालाई पक्राउ गरेको हो।

मानव अंगसहित एमबीबीएसका भारतीय विद्यार्थी पक्राउ

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एमबीबीएस अध्ययनरत एक भारतीय विद्यार्थी मानवको टाउको लगायत विभिन्न हड्डीसहित रानी नाकाबाट मंगलबार पक्राउ परेका छन् ।