बल्ल खुशी भइन्‌ हेटौंडाकी विन्दावासिनी

हेटौंडा  ः लामो समयदेखि आफू र अन्य एसिड पीडितको न्यायका लागि देशभर अभियान चलाएकी हेटौंडाकी विन्दावासिनी कंसाकार यतिखेर केही खुशी देखिएकी छिन्‌। कारण हो : सरकारले मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेश पास गर्नु। यो अध्या...

सम्बन्धित सामग्री

नागरिकताका लागि प्रभाकारी बन्यो गाउँमै कागजात सङ्कलन अभियान

सिरहा, २४ मङ्सिर । रोगका कारण थलिएको शरीर र अनुहार चाउरी परेपछि बल्ल नागरिकता पाउँदा धनगढीमाई नगरपालिका–१४ सर्रे अम्बासकी ७० वर्र्षीय आसमान राईको अनुहारमा खुसीका लहर छाएको छ । नागरिकताको प्रमाणपत्र ज्येष्ठ नागरिकको हैसियतमा अब प्राप्त हुने सामाजिक सुरक्षा भत्ताका कारण उनी खुशी भएका हुन् । अठसठ्ठी वर्षको उमेरमा प्राप्त हुने उक्त भत्ता पाउन आशामायालाई […]

कोरला नाका : सुरक्षा चुनौतीबीच नेपाललाई अवसर

काठमाडौँ – ‘नेपाललाई चीनसँग जोड्ने कोरला नाका खुलेपछि हामीलाई बल्ल दसैँ आएजस्तो भएको छ,’ औपचारिक रुपमै नाका खुलेपछि सबैभन्दा नजिक मुस्ताङको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले टेलिफोनमा खुशी साट्दै खबरहबसँग भने, ‘अब सजिलै सस्तो सामान पाइने, ल्याउन मिल्ने र आफ्नो सामान पनि बेच्न मिल्ने भयो। नत्र त हामीलाई दसैँ तिहार लगायत चाडपर्व मनाउनै हम्मे-हम्मे […]

समाजको हेपाइलाई जिउने आधार बनाएकी चन्चला

विराटनगर : कोशी अस्पतालको श्ययामा प्रसव पीडाले आमा छटपटाइरहँदा परिवार भने छोरा जन्मेला भन्ने आसमा थिए। नभन्दै ‘लेभर रुम’ बाट निस्किएको स्वास्थ्यकर्मीले छोरा जन्मेको खबर सुनाए, त्यो समय परिवारमा खुशीको छाल छल्किएर गाँउसम्म पुग्यो।चारजना दिदीहरूले एउटा माइती पाउँदा थेगिनसक्नुको खुशी, छोरा जन्मेला भन्दा भन्दै चारवटा छोरी जन्माएकी आमाको पाठेघरले बल्ल विश्रामको महसुस गर्दाको क्षण।त्यसो त उनका बुवाले छोरा जन्मेको खुसियालीमा गाँउभरका आफन्त बोलाएर मासु भात नै खुवाएका थिए। तर समयसँगै त्य

५५ परिवारलाई लालपुर्जा वितरण

धनकुटा : चौबीसे गाउँपालिका–२ मुढेवास गाउँका ५५ परिवारले लालपुर्जा पाएका छन्। वि.सं. २०३२ सालमा नापजाँचका क्रममा जमिनको स्वामित्व गाउँ ब्लकको नाममा राखिएपछि उनीहरू लालपुर्जा पाउनबाट वञ्चित भएका थिए।४८ वर्षपछि आफ्नो नाममा जग्गाधनी दर्ता प्रमाणपत्र पाएपछि ५५ परिवार खुशी भएका छन्। पुर्खाका पालादेखि भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा बल्ल हात परेको चौबीसे गाउँपालिका–२ मुढेवासकी श्रीमाया मगरले बताइन्।उनले २०३२ सालमा नापी गर्दा गाउँ ब्लक भनेर छोडेको र आफूहरूले नै उपभोग गर्दै आएको जग्ग

दशैँमा उपत्यकाका शक्तिपीठ : यसरी व्यवस्था मिलाइएको छ पूजाको

काठमाडौं ः नेपालमा ३ वर्षपछि बल्ल कोरोना महामारीको असर घटेको छ। यस वर्षको दशैँमा नेपालीमा खुशी छाएको छ। कोरोनाको त्रास हटेको छ तर डेंगु संक्रमणको जोखिम भने बढेको छ। सरकारले २०७७ सालको दशैँको वेला कोरोनाकै कारण उपत्यकालगायत सबै जिल्लाका शक्तिपीठलगायत सबै मन्दिर बन्द गरेको थियो।०७८ सालमा भने स्वास्थ्य सुरक्षालाई ध्यानमा राखिँदै खुला गरेको थियो। यस वर्ष भने उपत्यकाभित्रका सबै शक्तिपीठ खुल्ने छन्। उपत्यकाका दक्षिणकाली, भद्रकाली, मैतीदेवी, गुह्येश्वरी, नक्साल भगवती, बंगलामुखी मन्दिर, ब

बुवाले आजसम्म ठूलो स्वर गरेको थाहा छैन : सुमन खरेल

बुवाको मोटरसाइकल पछाडि बसिरहेका सुमन खरेललाई आफू कहाँ जाँदैछु भन्ने पत्तो थिएन । तर बुवासँग घरबाहिर जान पाएको निकै खुशी थिए । घरबाट निस्केको पन्ध्र मिनेटमा मोटरसाइकल सिंहदरबारभित्र रोकियो । अनि बुवाले सुमनको हात समाउँदै ठूलो टावर भएको घरभित्र लगे । त्यहाँभित्रको एउटा कोठामा आफू सरासर छिरेर सुमनलाई भने बाहिरको सानो मेचमा राखिदिए । बल्ल […]

बुबासँग लभको कुरा त कसरी शेयर गर्नु ?: सलोन बस्नेत

जतिबेला निर्देशक शोभित बस्नेत १८ बर्षको उमेरमा थिए, त्यतिबेला नै उनको जीवनमा नयाँ खुशी छाएको थियो । सानो उमेरमा नै बिहे गरेका शोभितको घरमा पहिलो सन्तानको रुपमा छोरा सलोन बस्नेतको जन्म भयो । आफैलाई बल्ल वुझ्दै गरेका शोभितको काँधमा छोराप्रतिको जिम्मेवारी पनि बढेको थियो । सलोन बस्नेतको जन्म हुँदा शोभित र उनका पिता माटोको घरमा […]

लिदी पहिरोबाट विस्थापितलाई एक वर्षपछि अस्थायी आवास

जुगल (सिन्धुपाल्चोक) : पहिरो चलेर घरबारविहीन भएको एक वर्षपछि बल्ल फलाम गाडेर जस्ताले घेरिएको अस्थायी आवासमा बस्न पाउँदा निशामाई तामाङ खुशी भएकी छिन्‌।लाङटाङ राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रस्थित जुगल हिमालको काखमा रहेको मञ्जु देउराली सामुदायिक वनको चिसो आश्रयस्थलमा एक वर्षपछि न्यानो घर पाउँदा खुशी भएको उनको अनुहारबाटै बुझ्न सकिन्छ। पहिरोले श्रीमान्, छोरा, नाति, नातिनासहित परिवारका आठ सदस्य गुमाएकी तामाङको आलो घाउमा अस्थायी आवासले केही न केही मल्हमपट्टीको काम गरेको छ। जुगल गाउ

बिजुली पुग्दा खुशीयाली

विद्युत् विस्तारका लागि खम्बा गाडेको वर्षौंपछि जिल्लाको केआइसिंह गाउँपालिका–१ गणेशकाडा र ४ को मगरबस्तीमा बल्ल विद्युत् पुगेको छ । वर्षौंपछि बिजुली बत्ती प्रयोग गर्न पाएकामा अहिले त्यहाँका बासिन्दा खुशी छन्।

३१ वर्षको पर्खाइपछि बल्ल सडकः स्थानीयवासी खुशी

प्युठान । प्यूठान नगरपालिका–३ विजयनगरवासीले करीब ३१ वर्षको पर्खाइपछि सडक पाएका छन् । प्यूठान नगरपालिकाको आर्थिक सहयोगमा वडा कार्यालयदेखि ओखरकोट जाने सडक निर्माण भएको हो । वर्षेनि सडकका लागि धेरै निकायबाट बजेट विनियोजन भए पनि यहाँ सडक निर्माण हुन सकेको थिएन । आर्थिक वर्ष २०७५/०७६ र आव २०७६/७७ मा नगरपालिकाबाट विनियोजन रकमबाट यस ठाउँमा सडक निर्माण गरिएको हो । आव २०७५/७६ मा करीब ८० मिटर सडक निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष सुमन श्रेष्ठले बताए । त्यस्तै आव २०७६/७७ मा पहिरो व्यवस्थापन,