बुवाले आजसम्म ठूलो स्वर गरेको थाहा छैन : सुमन खरेल

बुवाको मोटरसाइकल पछाडि बसिरहेका सुमन खरेललाई आफू कहाँ जाँदैछु भन्ने पत्तो थिएन । तर बुवासँग घरबाहिर जान पाएको निकै खुशी थिए । घरबाट निस्केको पन्ध्र मिनेटमा मोटरसाइकल सिंहदरबारभित्र रोकियो । अनि बुवाले सुमनको हात समाउँदै ठूलो टावर भएको घरभित्र लगे । त्यहाँभित्रको एउटा कोठामा आफू सरासर छिरेर सुमनलाई भने बाहिरको सानो मेचमा राखिदिए । बल्ल […]

सम्बन्धित सामग्री

सुन तस्करीको आरोपमा खरेल पक्राउ

सुन तस्करी प्रकरणमा जोडिएका रुपन्देही घर भइ टोखामा बस्ने सुमन खरेल पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई नेपाल-भारत सीमाबाट पक्राउ गरेको स्रोतले जनाएको छ ।

अनि म रवीन्द्र मिश्रसँग झस्किएँ

रवीन्द्र मिश्रलाई मैले फलो गर्न सुरु गरेको झन्डै दुई दशक बितिसकेछ। पत्रकार हुँदा उनको प्रश्न सोधाइ असाध्यै मन पर्थ्यो। मेरो बुवाले दिनहुँ अहिले पनि बीबीसी सुन्नुहुन्छ। सबैभन्दा भरपर्दो अनि देश–विदेश सबैतिरको गतिविधि सुन्न पाइने भएकोले बुवाले बीबीसी पौने नौ भनेपछि खोलिहाल्नुहुन्थ्यो। सुमन खरेल दाइको शान्त र ढिलो रूपमा प्रस्तुत भएको स्वर सुन्दा रवीन्द्र मिश्रको आवाज […]

प्रगतिशील प्राध्यापकमा डा. केसी

प्रगतिशील प्राध्यापक सङ्गठनको दशौँ राष्ट्रिय सम्मेलनबाट प्रा डा वेदराज केसीको अध्यक्षतामा १३७ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ ।समितिको उपाध्यक्षहरूमा रामकुमार राई, डा खगराज शर्मा, बलराम राय, भोला ओझा, मनोज विष्ट, सरिता निरौला र तिलक भुसाल, महासचिवमा डा पदमप्रसाद खतिवडा, उपमहासचिवमा नरेन्द्र कोइराला र डा सुमन खरेल, सचिवमा होमबहादुर बस्नेत, किशोरकुमार साह, देवराज अर्याल, कृष्ण अधिकारी, दिनेश पन्थी, मानबहादुर जोरा र तेजविक्र बस्नेत बस्नेत र कोषाध्यक्षमा नन्दीकेशर नेपाल चयन भएका छन् । सो महाधिवे

सर्वसाधारणले जम्मा गरेको पैसा बैंक म्यानेजरले मिटरब्याजमा लगाएपछि…

बचतकर्ताले जम्मा गरेको रकम बैंकका म्यानेजरले मिटर ब्याजमा लगाउने गरेको खुलेपछि पाँच जना पक्राउ परेका छन् ।

ग्राहकको पैसा मिटरब्याजमा लगाउने बैंक प्रबन्धक पक्राउ

ग्राहकले निक्षेप खातामा जम्मा गरेको पैसा निकालेर मिटरब्याजमा लगाउने सिन्धु विकास बैंक काभ्रे दोलालघाट शाखाका प्रबन्धक सुमन खरेल पक्राउ परेका छन् । उनले एक करोडभन्दा धेरै रकम हिनामिना गरेको उजुरी बैंकले...

सिन्धु विकास बैंकका शाखा प्रमुख पक्राउ

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैकिङ कसूरमा संलग्न रहेको अभियोगमा सिन्धु विकास बैंकका प्रमुख पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रे जिल्ला भुम्लु गाउँपालिका भइ सिन्धु विकास बैंक दोलालघाट शाखामा कार्यरत ३१ बर्षीय सुमन खरेल रहेको प्रहरीले जनाएको छ।

बैंकिङ कसूरको आरोपमा एकजना काभ्रेबाट पक्राउ

९ कात्तिक, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले बैंकिङ कसूरको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको भुलु गाउँपालिका- ८ का ३१ वर्षीय सुमन खरेल रहेका छन् ।  खरेलले आफू कार्यरत बैंक सिन्धु विकास बैंक, दोलालघाट शाखाले दैनिक रुपमा जम्‍मा गर्ने रकम एनसीसी बैंक, बाह्रबिसेमा रहेको सिन्धु विकास बैंकको खातामा जम्‍मा गर्दै […]

राजदूतको शब्द र सीतु खरेलको स्वरमा ‘मजस्तै तिमी पनि...’ :: Pahilopost.com

गायिका सीतु खरेलको एल्बम ‘मजस्तै तिमी पनि’ सार्वजनिक भएको छ। बुधवार काठमाडौंमा कार्यक्रम आयोजित कार्यक्रममा उनको सातौं एल्बम रिलिज भएको हो। एल्बम सीतुसँगै पति सुमन खरेल र एल्बमका संगीतकर्मीहरुले लोकार्पण गरे।  ६ वटा गीत रहेको एल्बमका सबै गीतमा शब्द बेलायतका लागि नेपाली राजदूत डाक्टर दुर्गाबहादुर क्षेत्री, दुबसुले लेखेका हुन्।

गुल्मीमा ग्लोबल आइएमई बैंकका दुई शाखारहित बैंकिङ्ग सेवा

ग्लोबल आइएमई बैंकले गुल्मी जिल्लामा दुई शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ। मुसिकोटस्थित आँपचौर र भुवाचिदीमा दुई शाखारहित बैकिङ्ग सेवा संचालनमा आएको बैंकले जनाएको छ। शाखारहित बैकिङ्ग सेवाहरुको मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले उदघाटन गरे। आँपचौरमा खोलिएको सेवाको लागि स्थानीय सुमन खरेल तथा भुवाचिदीमा खोलिएको सेवाको लागि सागर सापकोटालाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ। बैंकका…