विधान महाधिवेशनका सुझाव समेटेर एमालेले फाइनल गर्‍यो पार्टीको विधान [पूर्णपाठ]

नेकपा एमालेले पार्टीको विधानलाई अन्तिम रुप दिएर प्रकाशनमा पठाएको छ । असोज १५ देखि १७ गतेसम्म ललितपुरमा सम्पन्न विधान महाधिवेशनमा प्राप्त सुझावलाई समेटेर विधानलाई अन्तिम रुप दिइएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव इश्वर पोखरेल तथा विधान मस्यौदा समितिका संयोजक एवं एमाले उपमहासचिव विष्णु पौडेल लगायत नेताहरुले सोमवार विधानलाई अन्तिम रुप दिएका हुन् ।  संगठन विभाग प्रमुख पौडेल संयोजक रहेको समितिले विधान महाधिवेशनमा विधान संशोधन सम्बन्धी प्रस्ताव पेश गरेको थियो । विधानको नयाँ व्यवस्थामा वरिष्ठ उपाध्यक्षक...

सम्बन्धित सामग्री

‘पार्टी संरचना समावेशी नबनाउनु संविधान विरुद्ध’

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन पार्टीको आन्तरिक जीवनमा विशेष बन्दैछ । किनकि विधान महाधिवेशनबाट पार्टी विधान, संगठनात्मक र राजनीतिक प्रतिवेदन पारित भइसकेको छ । यसअर्थमा चितवन महाधिवेशन पूरक महाधिवेशनका रूपमा हुँदैछ । विधान महाधिवेशनले पारित गरेको विधानका आधारमा नेतृत्व चयन गर्दैछ । यो महाधिवेशनको सुन्दर पक्ष भनेको यसपटक एक तिहाइ महिला प्रतिनिधि चयन भएका छन् […]

काँग्रेस बैठक बस्दै, महाधिवेशनका लागि विभिन्न समिति बनाइने

१४  औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । आइतबार दिउँसो एक बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको हो । काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार १४ औं महाधिवेशन मूल तयारी समिति, महाधिवेशन व्यवस्थापन समिति र पार्टीको नीति तथा कार्यक्रमको प्रस्ताव समिति गठन गर्ने छ ।यस्तै पार्टी विधान संशोधन समिति, विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समिति, प्रचार प्रसार समिति,  भोजन–आवास व्यवस्थापन समित

एमालेको महाधिवेशन : विधान महाधिवेशनले पारित गरेको प्रतिवेदन टेबुल हुने

काठमाडौँ- एमालेको विधान महाधिवेशनले पारित गरेको प्रतिवेदन आगामी पार्टीको १०औँ महाधिवेशनमा जानकारीका लागि मात्र पेस गरिने भएको छ । पार्टीको १०औँ महाधिवेशनका विषयमा जानकारी दिन बुधबार केन्द्रीय प्रचार विभागले गरेको पत्रकार सम्मेलनमा विभाग प्रमुख योगेश भट्टराईले विधान महाधिवेशनले पारित गरेका दस्तावेजलाई १०औँ महाधिवेशनमा जानकारीका लागि टेबुल गरिने जानकारी दिएका हुन् । महाधिवेशन सम्पन्न गर्न विभिन्न […]

एमालेमा बहस : पार्टीको 'ब्रान्डिङ'मा लाग्ने कि ओलीलाई हिरो बनाउनतिर?

काठमाडौं : नेकपा (एमाले)को विधान महाधिवेशनका प्रतिनिधिहरुले अध्यक्ष केपी शर्मा ओलीको देवत्वकरण गरिएको भन्दै प्रश्न उठाएका छन्। पार्टीको 'ब्राण्डिङ' गर्नुको सट्टा व्यक्तिलाई नायक बनाउन खोजिएको भन्दै प्रतिनिधिहरुले प्रश्न उठाएको हुन्। अध्यक्ष ओलीको विधान महाधिवेशनमा व्यापक प्रचार गरिएको थियो भने उनलाई नै केन्द्रमा राखेर मञ्च ब्यवस्थापन गरिएको थियो। उक्त प्रचारशैली प्रति…

एमाले प्रतिनिधिहरुको प्रश्न : एमसीसीबारे पार्टीको धारणा के हो ?

१६ असोज, काठमाडौं । नेकपा एमाले विधान महाधिवेशनका प्रतिनिधिहरुले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे पार्टीको धारणा प्रष्ट पार्न माग गरेका छन् । ललितपुरको गोदाबरीमा जारी विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमाथि भएको समूहगत छलफलमा नेताहरुले एमसीसीबारे धारणा मागेका हुन् । केन्द्रीय निकाय तथा विभागहरुको टोली नेता भानुभक्त ढकाल, बागमतीका आनन्द पोखरेल लगायतले एमसीसीबारे पार्टीको धारणा मागेका हुन् । […]

एमाले विधान महाधिवेशनका दृश्य

काठमाण्डाै - निर्माणपछिको पहिलो र ठूलो कार्यक्रम आयोजना भएको ललितपुरको गोदावरीमा रहेकाे सनराइज सम्मेलन केन्द्रमा केही दिनयतादेखि नै चहलपहल भएको थियो भने हिजाे मध्याह्नसम्म त मानिसले खुट्टा टेक्नै ठाउँ पाउन नै मुस्किल पर्ने गरी सभाहल र परिसर भरियो । ललितपुरको सातदोबाटो, हरिसिद्धि र गोदावरीका विभिन्न चोक र ठाउँमा तथा सम्मेलनस्थलको मूल प्रवेशद्वारमा टाँगिएका नेकपा (एमाले)को ऐतिहासिक प्रथम विधान महाधिवेशनका नामका  स्वागत ब्यानर र कम्युनिस्ट पार्टीको हँसिया हथौडायुक्त झण्डा तथा निर्वाचन चिह्न सूर्यले ती ठ...

अर्काइभ : एमाले विधान महाधिवेशनका ‘डकुमेन्ट’

नेकपा एमालेले आगामी चार वर्षका लागि पार्टीको नीति र कार्यक्रम तय गर्नका लागि असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा प्रथम विधान अधिवेशनको आयोजना गर्दैछ । विगतमा महाधिवेशनकै बेलामा नीति र नेतृत्व दुबै तय गर्ने गरिएकोमा यसपटक असोजमा विधान अधिवेशनबाट नीति बनाउने र मंसिरमा हुने १० औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने एमालेले कार्यक्रम तय गरेको छ । यही योजना अनुसार विधान अधिवेशन हुन लागेको हो ।एमालेको प्रथम विधान अधिवेशनले मुख्यतः तीनवटा विषयमा पार्टीको सिद्धान्त, कार्यदिशा र कार्यक्रम तय गर्द

एमाले विधान मस्यौदा : प्रत्यक्ष निर्वाचित १६ पदाधिकारी

नेकपा (एमाले) को स्थायी कमिटी बैठकले आगामी मंसिरमा हुने पार्टीको १०औँ महाधिवेशन र असोजमा हुने विधान महाधिवेशनका लागि तयार पारेका राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संशोधन मस्यौदा सुझाबसहित पारित...