एमालेमा बहस : पार्टीको 'ब्रान्डिङ'मा लाग्ने कि ओलीलाई हिरो बनाउनतिर?

काठमाडौं : नेकपा (एमाले)को विधान महाधिवेशनका प्रतिनिधिहरुले अध्यक्ष केपी शर्मा ओलीको देवत्वकरण गरिएको भन्दै प्रश्न उठाएका छन्। पार्टीको 'ब्राण्डिङ' गर्नुको सट्टा व्यक्तिलाई नायक बनाउन खोजिएको भन्दै प्रतिनिधिहरुले प्रश्न उठाएको हुन्। अध्यक्ष ओलीको विधान महाधिवेशनमा व्यापक प्रचार गरिएको थियो भने उनलाई नै केन्द्रमा राखेर मञ्च ब्यवस्थापन गरिएको थियो। उक्त प्रचारशैली प्रति…